काठमाण्डौँ । बिपिन कार्की , गौरी मल्ल, ऋचा घिमिरे , बर्षा राउत , बुद्धि तामाङ्ग लगायतका लोकप्रिय कलाकारहरुलाई लिएर बनाउँन लागिएको फिल्म तेल भिसाको लागि कलाकारहरुको अडिसन आह्वान गरिएको छ । शंकर घिमिरेको निर्देशनमा चैत्रको दोश्रो हप्ता देखि देखि अमेरिकाको मेरिल्याण्ड राज्य बाट छायांकनमा जाने यस फिल्ममा मुख्य कलाकारको लाइन …
Read More »Film
ईन्डक्ल्यापसँगै एन्जिलालाई स्कूटर उपहार
काठमाडौँ। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म अन्जिलाको सुटिङ ईन्डक्ल्याप भएको छ । सुटिङको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो । शनिबार फिल्मको छायाङ्कन सकेर एन्जिला इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेल्न आइतबार त्यसतर्फ जाने तयारीमा छन् …
Read More »आँचलको हिट म्यानको पोस्टर र टिजर रिलिज : अमेजन प्राइमले किन्यो फिल्म
काठमाडौ । नेपाली फिल्मलाई बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय- तेलगु फिल्मका ब्यस्त प्राबिधिकहरुको सहकार्यमा निर्मित यस फिल्ममा आँचल शर्मा – बिष्णु अधिकारी , प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन । फिल्मलाई नेपाल सहित …
Read More »तेल भिसाको कास्टिङ लाईनअप पूरा : गौरी, बर्षा र बुद्धी पनि भित्रिए
काठमाण्डौँ । शंकर घिमिरेको निर्देशनमा बन्ने फिल्म ‘तेल भिसा’मा मुख्य कलाकारको लाइनअप पूरा भएको छ । आउदो भदौ २८ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्ममा बिपिन कार्की दोहोरो रोलमा देखिनेछन भने अभिनेत्री गौरी मल्ल , बर्षा राउत, ऋचा घिमेरे तथा बुद्धि तामाङ्ग मुख्य भूमिकामा हुनेछन । नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा …
Read More »शंकरको तेल भिसामा सेभेन सिजले आधा लगानी गर्ने : फागुन देखि सुटिङ हुने
काठमाण्डौं । निर्देशक शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म तेल भिसाको निर्माणमा सेभेन सिज ईन्टरटेनमेन्टले पनि सहकार्य गर्ने भएको छ । वल्र्ड वाइड फिल्म डिस्ट्रीब्युशन कम्पनीको रुपमा उदाउँदै गरेको सेभेन सिज इन्टर्टेन्ट्मेन्टका तर्फबाट प्याट्रीक सुवेदी र वेल्डन कृएशनका तर्फबाट निर्देशक शंकर घिमिरे बीच अमेरिकाको टेक्सासमा शुक्रबार सम्झौता भएको हो …
Read More »दिमाग खराबको डान्सिङ नम्बरको गीत रिलिज
काठमाण्डौँ । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘दिमाग खराब’को डान्सिङ नम्बरको गीत रिलिज गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ । भव्य लाइटिङले तयार …
Read More »गोर्खा वारियर प्रिमियरलाई लण्डन मेट्रोपोलिशन प्रहरीले विशेष सुरक्षा दिने
हलिउडका हस्तीहरु पनि सहभागी हुँदै काठमाण्डौँ । आउँदो भदौ २४ गते लण्डनको आईम्याक्स सिने वल्र्डमा हुन लागेको नेपाली फिल्म गोर्खा वारियरको प्रिमियर सोलाई लण्डन मेट्रोपोलिशन प्रहरीले विशेष सुरक्षा दिने भएको छ । प्रिमियरको तयारीका लागि लण्डन पुगिसकेका निर्देशक मिलन चाम्सले दिएको जानकारी अनुसार प्रिमियरमा लण्डनका हाईभोल्ट अधिकारीहरु देखि लिएर हलिउडका …
Read More »सिनेमाघर एपमा रिलिज भयो ‘महापुरुष’
काठमाण्डौँ । गत बर्षको हिट फिल्म महापुरुष शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र फिल्म टीमले यसबारेमा जानकारी गराएको हो । यो फिल्म सिनेमाघर एपमा विज्ञापन रहित हेर्न सःशुल्क र विज्ञापन सहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ । प्रदीप …
Read More »किरण गजमेरको आवाजमा बन्यो ‘नाङ्गो गाउँ’को गीत
काठमाण्डौँ । द भ्वाईस सिजन ३ का विजेता किरण गजमेरले आवाज भरेको फिल्म ‘नाङ्गो गाउँ’को गीत रिलिज भएको छ । भदौको २९ गतेबाट रिलिज प्रर्दशनमा आउँने फिल्मको गीतमा किरणको एकल स्वर सुन्न सकिन्छ । फिल्मको गीतमा उनले स्वर भरेको यो चौथो प्रयाश हो । यस अघि उनले भ्वाईसको ताज जित्नु …
Read More »पञ्चामृतको मुख्य भूमिकामा आँचल शर्मा फाइनल : धिरजसँग जोडिने बाधिने
काठमाण्डौँ । मुस्कान ढकालको निर्माण तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘पञ्चामृत’मा मुख्य हिरोइन फाइनलभएको छ । प्राप्त जानकारी अनुसार निर्देशक ढकालले क्यारेक्टर सेटिङ अनुरुप अभिनेत्री आँचल शर्मालाई धीरज मगरसँग जोडि बाधिने गरी फाईनल डिसिजन गरेका हुन । फिल्ममा सौगात मल्ल यस अघिनै फाइनल भइसकेका छन । जो अर्को प्रमुख रोलमा …
Read More »
News Filmy Newsportal / Nepal
