काठमाण्डौँ । गायक हुँदै अभिनेताको रुपमा समेत स्थापित हुन खोजेका प्रकाश सपुतको परकल्पना, निर्देशन र मुख्य अभिनयमा बनेको फिल्म बसन्तको पहिलो गीत रिलिज भएको छ । आफ्ना विगतका गितमा झै प्रकाशले अन्र्तरजातिय प्रेम कथाको प्रसंग जोडेर यो गीत तयार गरेका छन तर पूर्ण कथा भनेका भनेका छैनन । गीतका शब्द …
Read More »Film
पिताम्बरको धमाकेदार टिजर रिलिज : गज्जवको मेकिङ देखियो
काठमाण्डौँ । मल्टीस्टारर फिल्म ‘पिताम्बर’को धमाकेदार टिजर रिलिज भएको छ । कृषा चौलागाईको निर्देशनमा बनेको एक्सन जनराको यो फिल्ममा मल्टीस्टार छन जसको उपस्थिती टिजरमा निकै रोचक तरिकाले देखाईएको छ । उच्चक्वालिटीको मेकिङ सहित सार्वजनिक गरिएको टिजरमा प्रदीप खड्का, अनुप विक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, दिव्य देव, प्रमोद अग्रहरी रविन्द्र …
Read More »बैशाख १२ मा सुरक्षाको ‘खेल ‘ पनि हेर्न पाईने
काठमाण्डौँ। बौद्धिक अभिनेत्रीका रुपमा परिचित सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म खेल २०८२ साल बैशाख १२ गते देखि हेर्न पाईने भएको छ । रहस्य र थ्रिलरले भरिएको यो फिल्मको कथा चार जना साथीहरूको विद्यालय जीवन र तिनले सामना गरेका डरलाग्दा घटनाहरू वरपर घुम्छ। सुरक्षा पन्तले होस्टेलमा बस्ने साथीहरूको टिम लिडरको भूमिका …
Read More »सलोनको फिल्म रंगीको गीत रिलिज : दुर्गेशको संगीतमा आनन्द कार्कीको सुन्दर कमब्याक
काठमाण्डौँ । लोकप्रिय अभिनेता सलोन बस्नेतले निर्माण गरेको फिल्म रंगीको पहिलो गीत सार्वजनिक भएको छ । दुर्गेश थापाले बनाएको यो गीतमा पाश्र्व गायनका लोकप्रिय हस्ती गायक आनन्द कार्कीको साथमा नव गायिका सुजता केसीको युगल गायन छ । ९० को दशकको झल्को दिने गरी तयार गरिएको यो गीतबाट गायक कार्कीले ८ …
Read More »हाँस्य कलाकार खबपुलाई पुत्र लाभ
काठमाडौं। नयाँ पुस्ताका हाँस्य कलाकार खड्ग बहादुर पुन ‘खबपु’लाई पुत्र लाभ भएको छ। खबपुकी श्रीमती दिलमायाले शनिबार बिहान पौने ६ बजे थापाथलीस्थित प्रसूति गृहमा छोरालाई जन्म दिएकी हुन्। २०७२ सालको महाभूकम्प महाभूकम्पको पाँच दिन पछि वैवाहिक जीवन सुरू गरेका खबपु अहिले ३५ वर्षका भएका छन्। उनी कमेडी च्याम्पियन सिजन १ …
Read More »तेल भिसाले ५१औँ दिनको बेन्चमार्क पार गर्यो : १२ वटा हलमा अझै चल्दै फिल्म
अनुप भट्टराई काठमाण्डौँ । यो बर्ष रिलिज भएका फिल्महरु मध्ये राम्रा फिल्महरुको सूचीमा पर्न सफल फिल्म तेल भिसाले ५१औँ दिनको यात्रा पार गरेको छ । गत मंसिर ७ गते देखि प्रर्दशनमा आएको फिल्मले आज पौष २७ गते रिलिजको ५१औँ दिनको ब्रेन्चमार्क पार गरेको हो । फिल्मले राजधानी र मोफसल गरी …
Read More »समिरका लागि विराजले किनिदिए साढें तीन करोडको ल्यान्ड क्रूजर गाडी
काठमाण्डौँ । छोरा समिरका कारण अनपेक्षित सफलता हात पारेका अभिनेता विराज भट्टले समिरका लागि साढें ३ करोड पर्ने ल्यान्ड क्रूजर गाडी किनिदिएका छन । शुक्रबार दिउँसो चावहिल सुकेधारामा रहेका टोयोटाको सोरुम पुगेर विराजले २०२४ मोडेलको Toyota Land Cruiser 250 Prado गाडी रिसिभ गरेका हुन । नेपालमा टोयोटा ल्यान्ड क्रूजर २५० …
Read More »युट्युबमा रिलिज भयो सेतो सूर्य : निर्देशकले मागे राजागंजका लागि भोलिन्टयर
काठमाण्डौँ । आठ वर्षअघि सार्वजनिक प्रर्दशनमा आएको दीपक रौनियारको चर्चित फिल्म ‘सेतो सूर्य’ (White Sun) युट्युबमा रिलिज भएको छ। बाँसुरी फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो फिल्मले नेपाली समाजको युद्धपछिको अवस्थालाई चित्रण गरेको छ। २०१६ मा भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गर्दै फिल्मले अन्तर्राष्ट्रिय महोत्सवहरूको यात्रा सुरु गरेको थियो। त्यसपछि टोरन्टो …
Read More »दयाहाङको कार्साङ दर्शकमाँझ : फिल्ममा असोचनिय कथा
काठमाण्डौँ । छ महिनाको अन्तरालमा अभिनेता दयाहाङ राईको नयाँ फिल्म ‘कार्साङ’ दर्शकमाँझ आएको छ । साँस्कृतिक सुपरस्टार दयाहाङको यो फिल्मले पनि त्यस्तै साँस्कृतिक मुद्धा उठाएको छ, जसले तपाईको दिमाग हल्लाउन सक्छ । शेर्पा समुदाय बाहेकका दर्शकका लागि कार्साङमा उठाईएको कथा गज्जव छ । यदि तपाई त्यो समुदाय बाहिरबाट प्रतिनिधित्व गर्नुहुन्छ …
Read More »कालो दिनमा हरिबंशको ‘भूठान’ रिलिज हुने
काठमाण्डौँ । बैशाख १२ आम नेपालीहरुले कहिले नविर्सिने दिन । ठीक दश बर्ष अघि २०७२ साल बैशाख १२ गते विनासकारी महाभूकम्प आएको त्यो कालो दिन । हजारौको घर भत्किएको दिन । सयौ परिवारले आफन्त जन गुमाएको दिन । भुइँचालो गएको दश बर्ष हुन लाग्दा पनि अझै विर्सिन नसकिने त्यो कहालिलाग्दो …
Read More »
News Filmy Newsportal / Nepal
