Film

बक्स अफिसमा पूर्ण बहादुरको सारंगीलाई अद्भुत रेस्पोन्स : टिकटक नै कब्जा

काठमाण्डौँ । लक्ष्मी पूजाको दिन देखि प्रर्दशनमा आएको फिल्म पूर्ण बहादुरको सारंगीलाई अदभूद रेस्पोन्स मिलेको छ । फिल्मको चर्चा हलमा मात्र हैन टिकटक देखि लिएर युट्युबमा समेत ब्यापक भईरहेको छ यतिखेर । टिकटकमा त यो फिल्मले रुवायो भन्दै हजारौ क्लिप अपलोड भएका छन भने काधे कुरी गीतमा पनि लाखौको संख्यामा …

Read More »

जेरी अन टपको मुहूर्तमा अनमोलले सुपरस्टार भन्दा माग्ने बुढा दंग

काठमाण्डौँ । केदार घिमिरे माग्ने बुढाको प्रवेशसँगै अझै वजनदार बनेको अनमोल केसीको नयाँ फिल्म जेरी अन टपको शुभ मुहूर्त भएको छ । सोमबार बिहान ललितपुरको पाटन स्थित बंगलामुखी मन्दिरमा फिल्मको शुभ मुहुर्त गर्दा अनमोलले सुपरस्टार केदार दाई भनेर सम्बोधन गरेपछि माग्ने बुढा दंग थिए । ‘छक्का पञ्जामा ईन्ट्री हुँदा जहिले …

Read More »

एक पछि अर्को कन्टेन्टमा पूर्णबहादुरको सारंगीको सफलता : नयाँ गीतको छनक पनि त्यस्तै

काठमाण्डौँ । आफ्ना हरेक कन्टेन्टमा सफलता हासिल गरिरहेका फिल्म पूर्ण बहादुरको सारंगीको टिमले नयाँ गीत  निकालेको छ । मेलिना राई र आशिष अविरलको स्वरमा तयार दोहोरी व्याटल ‘रैया चाँदी’को मा त्यस्ता राम्रा राम्रा लाईन समावेश छन जसले दर्शकको ध्यान खिच्न सक्ने छनक देखाउँछ । गीतको शब्द रचना नवराज पन्तको हो …

Read More »

तेल भिसाको गीत बन्यो तीन पुस्ता जोड्ने संगम : अडियो पनि राम्रो

काठमाण्डौँ । एक समयकी चर्चित अभिनेत्री ऋचा घिमिरेले निर्माण गरेको फिल्म तेल भिसाको नयाँ गीतमा तीन पुस्ताका कलाकारहरुको संगम रोचक देखिएको छ । मंगलबार बेलुकी सार्वजनिक कत्ति रमाईलो बोलको गीतमा कुनै बेलाका लोकप्रिय अभिनेताद्धय दीलिप रायमाझी सहित सुशिल क्षेत्री र अभिनेत्री तर्फ उषा पौडेल सहित अरुणिमा लम्साल, पूजा चन्द र …

Read More »

“पूर्णबहादुरको सारंगी” ट्रेलरलाई अत्यन्त राम्रो प्रतिक्रिया

काठमाण्डौँ । एक पछि अर्को राम्रो कन्टेन्ट निकालिरहेको  फिल्म पूर्णबहादुरको सारंगी टिमले ट्रेलर पनि राम्रो निकालेको छ । कार्तिक १५ गते लक्ष्मी पूजाको दिन बाट प्रर्दशनमा आउँने यस फिल्मको सार्वजनिक ट्रेलरमा गन्धर्व जातिले भोग्नु परेको सामाजिक कथालाई मिहिन ढंगले प्रस्तुत गरिएको छ जसले गर्दा दर्शकको ध्यान मात्र हैन मन पनि …

Read More »

विपिन कार्कीको घरमा दोश्रो सन्तानको आगमन

काठमाण्डौँ । अभिनेता विपिन कार्कीको घरमा दोश्रो सन्तानको आगमन भएको छ । कोजाग्रत पूर्णिमाको बिहान विपिनकी श्रीमती रेश्माले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन । विपिनको पहिलो सन्तान पनि छोरी छिन जो उमेरले ५ बर्षकी भईसकेकी छिन । सरस्वती, बन्दना देखि शिव तान्डव, हनुमान चालिसा समेत सर्लकै गाउँन सक्ने विपिनको …

Read More »

जेरीको आमा बन्दै विपना : फिल्मको बजेट ५ करोड पुग्ने देखियो

काठमाण्डौँ । कलकारहरुको बलियो लाइनअप देखिएको अनमोल केसीको अपकमिङ फिल्म जेरी अन टपमा विपना थापा पनि देखिने भएकी छिन । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार विपनाले अनमोलले निभाएको फिल्मका मुख्य पात्र जेरीको आमाको भूमिका निर्वाह गर्नेछिन । यो फिल्ममा विपनाको रोल रोचक रहेने बुझिएको छ । प्रत्येक बर्ष एक दुई …

Read More »

निर्देशक हेमराज विसीले दुलही भित्राए

काठमाण्डौँ । फूलपातिको अबसरमा घर-घरमा जमरा भित्राईरहेको अबसरमा फिल्म निर्देशक हेमराज विसीले दुहली भित्राएका छन । उमेरले करिब ४० आसपासमा रहेका विसीले मेकअप आर्टिष्ट श्रेया शाक्यसँग लगनगाँठो कसेका हुन । कानुनी रुपमा बर्ष दिन अघिनै विवाह गरेका विसीले परिवार र साथी भाईमाँझ आज परम्परागत विवाह गरेका हुन । उनको विवाहमा …

Read More »

‘ह्रस्व दीर्घ’को प्रमिसिङ टिजर : उच्च प्रोडक्सन भ्यालु

काठमाण्डौँ । कार्तिक ३० गते देखि प्रर्दशनमा आउँने फिल्म ‘ह्रस्व दीर्घ’को टिमले उच्च प्रोडक्सन भ्यालु सहित फिल्मको टिजर निकालेको छ । फूलपातिको अवसरमा यूनिटले निकालेको टिजरमा नेपाल सहित भारतका लोकप्रिय कलाकारहरुको उपस्थिती देखिदा टिजर थप रोचक पनि बनिदिएको छ । सार्वजनिक टिजरमा क्यामेरा वर्क, एडिटिङ, साउन्ड सहित कलाकारहरुको प्रेजेन्टेशनलाई आकर्षक …

Read More »

एक्टरको रोमान्टिक गीत रिलिज

काठमाण्डौँ ।  हलमा तीन फिल्मको महाभिडन्त चलिरहेका बेला प्रदीप खड्काको फिल्म एक्टरको पहिलो गीत युट्यूबमा रिलिज भएको छ । फूलपातिको अवसर पारेर एक्टर यूनिटले आज फिल्मको रोमान्टिक नम्बर गीत रिलिज गरेको हो । आगामी कार्तिक १५ गते लक्ष्मी पूजाको दिनलाई रिलिज लक्ष्य राखिएको फिल्मको गीतमा प्रदीप संग नव अभिनेत्री दिव्या …

Read More »