काठमाडौं । राजावादी समूहको आन्दोलनका क्रममा तिनकुनेमा भएको आगलागीमा परेरर पत्रकार सुरेश रजकको मृत्यु प्रकरणसँग मुछिएकी युवती नेपाली फिल्मकी अभिनेत्री एनी कुँवर रहेको खुलासा भएको छ। अधिकांश मिडियाले उनलाई पूर्व सञ्चारकर्मी एनी कुँवरका रूपमा चिनाउँदै समाचार सार्वजनिक गरे पनि न्यूज फिल्मीले उनको थप परिचय सार्वजनिक गरेको हो। एघार बर्ष अघि ऋषि न्यौपानेको …
Read More »Film
नरेन खड्का मुख्य भूमिकामा रहने फिल्म ‘बिगुल’ को निर्माण घोषणा
काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली फिल्म बिगुल को निर्माण घोषणा गरिएको छ। यस फिल्ममा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन्। निर्माण टिमले हालै नरेनसँग लिखित सम्झौता गर्दै उनलाई फिल्मको मुख्य पात्रका रूपमा तय गरेको हो। बिगुल को सांकेतिक अर्थ अन्यायविरुद्ध आवाज उठाउने बाजासँग जोडिन्छ, जसले फिल्मको …
Read More »कर्मामा सुशान्तको गीत राखियो र पिताम्बरमा दुर्गेशको गीत राखिने
काठमाडौं । चैत्र २९ गते देखि रिलिज हुन लागेका फिल्म पिताम्बर र कर्माले दुई लोकप्रिय गायकको गीत राख्ने भएका छन । फिल्म कर्मा मा लोकप्रिय गायक सुशान्त केसीको ‘पागल पागल’ बोलको ओरिजिनल साउन्ड ट्र्याक (OST) समावेश गरिएको छ। यो गीत सुशान्तले नै लेखेका, संगीतबद्ध गरेका र गाएका छन्। यो फिल्ममार्फत …
Read More »काठमाण्डौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (NIFF- निफ ) को आठौँ संस्करणमा मीनबहादुर भाम निर्देशित शाम्बाला ले गौतम बुद्ध अवार्ड जित्दै शीर्ष अवार्ड प्राप्त गरेको छ । गत चैत ७–११ सम्म काठमाडौंमा चलेको निफमा ४० देशका ८७ फिल्म प्रदर्शन गरिएका थिए। सोमबार सम्पन्न महोत्सवमा विभिन्न १७ विधामा फिल्मकर्मीहरुलाई पुरस्कृत गरियो। अवार्डको नेश्नल …
Read More »‘पिताम्बर’ अब खेल मैदानमा पनि, नेपाल सुपर लिगको मुभी पार्टनर घोषणा
काठमाण्डौँ । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म पिताम्बर नेपाल सुपर लिग (एनएसएल) को ‘मुभी पार्टनर’ बनेको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) द्वारा आयोजित यो प्रतिष्ठित फुटबल प्रतियोगिता यही चैत १६ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ। यो सम्झौता पिताम्बर फिल्मका तर्फबाटनिर्माता बिशाल चौलागाई र एनएसइएमका तर्फबाट …
Read More »गायक कमल खत्री र गायिका मेलिना मैनालीलाई पुत्रलाभ
काठमाडौं । दुई वर्षअघि वैवाहिक जीवनमा बाँधिएका गायक कमल खत्री र गायिका मेलिना मैनालीका घरमा पहिलो सन्तानको आगमन भएको छ। आइतबार मेलिनाले छोरालाई जन्म दिएकी छन्। यो खुशीयाली गायक कमल खत्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैसँग बाँडेका छन्। उनले भावनात्मक सन्देश लेख्दै भनेका छन्, “आज मेरो जीवनको सबैभन्दा अविस्मरणीय दिनमध्ये एक …
Read More »दिव्याको बढ्दो व्यस्तता : प्रोफाइल ईन्टरनेश्नल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा नियुक्त
काठमाण्डौँ । अमेरिकाको सुखमय जिवनशैली र लोभलाग्दो जागिर छाडेर नेपाली फिल्म नगरीमा होमिएकी नव अभिनेत्री दिव्या रायमाझीको व्यस्तता बढ्न थालेको छ । एक्टर टेक वान फिल्म मार्फत रजतपट डेब्यू गरेकी दिव्याले यहि २९ गते देखि प्रर्दशनमा आउँने तयारीमा रहेको मल्टीस्टारर फिल्म पिताम्बरमा समेत अभिनय गर्ने मौका पाईन । यो बीचमा …
Read More »बसन्तको ट्रेलर राम्रो तर लामो भयो कि ? कृपया लाज शरणम जस्तो नबनोस फिल्म
अनुप भट्टराई काठमाण्डौँ । लोकप्रिय गायक प्रकाश सपुतको डेब्यू निर्देशनमा बनेको फिल्म बसन्तको ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौँको सामाखुसीमा रहेको सिटी स्क्वायर मलको प्राङगणमा प्रकाश निकटका गायक गायिकाहरुको उपस्थितीमा बसन्त साँझ कार्यक्रम गर्दै फिल्मको यूनिटले उक्त मलमा रहेको हलबाट ट्रेलर सार्वजनिक गरेको हो । चार मिनेट लामो ट्रेलरले अन्तरजातीय …
Read More »कर्माको गीतमा उपसनाको सुन्दर प्रस्तुती तर विपिन कार्कीलाई के भयो ?
काठमाण्डौँ । आउँदो चैत्र २९ गते प्रदर्शन हुने फिल्म कर्मा को नयाँ गीत सार्वजनिक भएको छ। रत्यौली शैलीको यो गीतमा अभिनेत्री उपसना सिंह ठकुरी ले निकै सुन्दर नृत्य प्रस्तुत गरेकी छन्। उनी अभिनयसँगै नृत्यमा पनि पोख्त हुँदै गइरहेको यो गीतले प्रमाणित गरेको छ। तर अभिनेता विपिन कार्की भने निरस मुद्रामा …
Read More »भाईरल गोर्खेको फिल्मी टिजर
काठमाण्डौँ । सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म भाईरल गोर्खेको फिल्मी टिजर सार्वजनिक भएको छ । भाईरल हुने सपनामा टिकटकको सदुपयोग र दुरुपयोगका बीच निर्माण भएको ट्रेलरमा सौगात मल्ल फिल्मी क्यारेक्टरमा देखिएका छन । फिल्मी यस अर्थमा कि उनी अभिनेता शिव श्रेष्ठको फ्यान हुन्छन । फ्यान भएका उनलाई टिकटबाट लोकप्रियता …
Read More »
News Filmy Newsportal / Nepal
