काठमाण्डौं । रिलिज पछि फिल्म कतिको पानीमा छ त्यो कुरा पछिनै गरौला तर सार्वजनिक भएको फेरी रेशम फिलिलीको टिजर चाँहि रमाईलो प्रकृतिको निस्किएको छ । केही बेर अघि सार्वजनिक भएको टिजरमा अमेरिका जाने एक युवकको रोचक प्रसंग देखाईएको छ जहाँ विनय श्रेष्ठ मुख्य भूमिकामा छन । टिजरको कटिङ, दृश्य चयन र …
Read More »Film
लाज शरणमको प्रोमोश्नल गीत सार्वजनिक तर अरु भन्दा फरक चाँहि के ?
अनुप भट्टराई काठमाण्डौँ । पोष्टर र टिजरबाट अत्यन्त लोकप्रियता हासिल गरिरहेको फिल्म लाज शरणमको प्रोमोश्नल गीत सार्वजनिक भएको छ । हटिया र मेलाको झल्को दिने सेटअपमा खिचिएको गीतमा फिल्मका प्राय सवै कलाकार देखिएका छन । बरिष्ठ रचनाकार आनन्द अधिकारीको शब्द रचनामा तयार गरिएको गीतमा कृष्ण भारद्धाजले संगीत भरेका छन भने आशिष …
Read More »रुकुम मैकोट गीतलाई अद्भुत सफलता : पाँच महिनामा १० करोड भ्यूज नघायो
काठमाण्डौँ । गत भदौं ९ गते सार्वजनिक भएको खुश्मा फिल्ममा समावेश गीत रुकुम मैकोटले युट्यबुमा अद्भुत सफलता पाएको छ । यस गीतले रिलिजको पाँच महिना (१ सय ६६ दिनमा) १० करोड भ्यूज नघाएको हो । यो बर्ष, २०८१ बैशाख देखि माघ महिना सम्ममा प्रर्दशनमा आएका जति पनि नेपाली फिल्म तथा गैर …
Read More »मह जोडीको मिलेको संयोग : हरिवहादुरको जुत्ता र पहाडको काम एउटै समयमा सुरु
काठमाण्डौँ । लोकप्रिय हाँस्य अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मित्रताको बयान कसरी गर्न सकिन्छर ? यि दुई यस्ता तारा भईसके जसको मित्रता र सफलताको कथालाई महाकाब्यमा पनि उतारेर उतार्न सकिन्न । रिटायर्ड हुने उमेरमा यि दुई अझै त्यस्तै सक्रिय छन जसको सक्रियता देखेर लक्का जवानहरुले पनि डाह गर्ने गर्दछन …
Read More »कान्छी छोरीलाई हिरोइनमा डेब्यू गराउँदै तुलसी घिमिरेले सुरु गरे पहाडको छायाँकन
अनुप भट्टराई काठमाडौँ । नेपाली दर्शकका लागि थुप्रै कालजयी फिल्म दिएका निर्देशक तुलसी घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमीलाई हिरोइनका रूपमा डेब्यू गराउँदै नयाँ फिल्म पहाड को छायाँकन सुरु गरेका छन्। गोरखा दरबारमा भव्य शुभमुहूर्त गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो। शुभमुहूर्त समारोहमा प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलको ‘एक्सन ’ सँगै, …
Read More »उत्सवको गाउँमा जल शाहकी छोरीले गरिन निकै राम्रो काम
काठमाण्डौँ । एक समयकी लोकप्रिय अभिनेत्री जल शाहकी छोरी कलशले चर्चित सञ्चाकरर्मी उत्सव रसाइलीको गाउँमा रहेका ५५ जना विपन्न विद्यार्थीहरुलाई विविध सहयोग गरेकी छिन । १६ बर्षीया जलकी छोरीले आफ्नो पकेट मनीबाट जोगाएको रकम र पार्ट टाईम जवबाट कमाएको पैसा संकलन गर्दै काभ्रेको चौंरी देउराली गाउँपालिकाका ४ वटा स्कूलमा अध्ययनरत …
Read More »दृश्यमकी हिरोइन श्रिया सरन काठमाण्डौँमा : जगपति बाबू पनि आउँदै
काठमाण्डौँ । यस अघि नेपालमा ७ दिन छायाँकन भईसकेको तेलगु फिल्म मिराइको दोश्रो सेड्यूलको छायाँकनका लागि अभिनेत्री श्रिया सरन नेपाल आएकी छिन । श्रिया नेपाली दर्शकमाँझ अजय देवगनको फिल्म दृश्यम र दृश्यम -२ बाट बढी परिचित छिन । दृश्यममा अजयको श्रीमतीको भूमिकामा श्रेयाले खेलेकी छिन । परिवार सहित नेपाल आएकी शरनले मिराईको …
Read More »रंगीको ट्रेलरलाई युट्युबमा राम्रो प्रतिक्रिया : दीलिप रायमाझीको संवादले ध्यान ध्यान खिच्दै
काठमाण्डौँ । अभिनेता सलोन बस्नेतले बनाएको पहिलो फिल्म रंगीको ट्रेलरलाई युट्युबमा सकारात्मक प्रतिक्रिया मिलेको छ । फाल्गुन २ गते देखि प्रर्दशनमा आउँन लागेको यो फिल्ममको सार्वजनिक ट्रेलर लाई लिएर युट्युबका दर्शकहरुहरुले निकै राम्रा प्रतिक्रिया दिएका हुन । केहीले ‘आँखाबाट आँसु खसेको पत्तै भएन मलाई पनि आफ्नो छोरीको याद आयो’ भन्दै …
Read More »तुलसी घिमिरेको पहाड खिच्न प्रमोद प्रधान नेपाल आए : ३० बर्षपछि पुनः सहकार्य
काठमाण्डौँ । निर्देशक तुलसी घिमिरेले बनाउँन लागेको महत्वाकांक्षी प्रोजेक्ट पहाडको छायाँकनका लागि सिनेमाटोग्राफर प्रमोद प्रधान नेपाल आएका छन । बलिउडका १५ वटा ठूला फिल्म र त्यतिकैको संख्यामा वेव सिरिज र टेलिफिल्म समेत खिचेका अनुभवी सिनेमाटोग्राफर प्रधान गए राति नेपाल ल्याण्ड भएका हुन । नेपाल झरे लगत्तै उनले शुक्रबार दिउँसो तुलसी …
Read More »एलिना चौहानको वैवाहिक जीवन अन्त्यतर्फ, डिभोर्सको प्रक्रिया सुरु
काठमाण्डौँ । गत बैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाधिएकी गायिका एलिना चौहानले आफ्नो वैवाहिक सम्बन्धलाई पूर्ण विराम दिने भएकी छिन । श्रीमान बिष्णुसँग अलग्गिने निर्णय गर्दै उनले डिभोर्सको कानुनी प्रक्रिया सुरु गरिसकेको रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले दावी गरेका छन । सुवेदीले हिजो साँझ प्रसारण भएको रजतपटमा …
Read More »
News Filmy Newsportal / Nepal
