काठमाण्डौँ । अभिनयमा समेत निकै रुची राख्ने लोकप्रिय गायक प्रकाश सपूतले नयाँ फिल्म खेल्ने भएका छन । नेपाली फिल्महरुको अन्र्तराष्ट्रिय वितरणमा निकै अब्बल प्रर्दशन गर्दै आईरहेको कम्पनी सेभेन सिज ईन्टरटेन्मेन्टले आफैले निर्माण गर्न लागेको पहिलो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाशलाई खेलाउँन लगेको हो । शुक्रबार बिहान निर्माता विनोद पौडेलले …
Read More »Film
”भाईरल गोर्खे ”को पनि आजै मूहूर्त, सौगात र सृष्टीको प्याचअप संकेत !
काठमाण्डौँ । चैत्र शुक्लपक्षको पूर्णिमा तिथिलाई लक्षित गर्दै आज दुई नेपाली फिल्मको शुभ मूहूर्त भएको छ । एउटा राजधानीमा प्रदीप खड्कासँग अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले डेव्यू गर्न लागेको फिल्म ‘एक्टर’ र अर्को लमजुङको भुजुङ गाउँमा सौगात मल्ल र सृष्टी श्रेष्ठको मुख्य भूमिका रहने भाईरल गोर्खेको । छड्के फेम्ड निर्देशक …
Read More »दीलिप रायमाझीकी छोरीले खेल्ने पहिलो फिल्मको शुभ साईत गरियो
काठमाण्डौँ । लोकप्रिय अभिनेता दीलिप रायामाझीकी छोरी दिव्याले खेल्न लागेको पहिलो फिल्म ‘एक्टर’को शुभ साईत गरिएको छ । मंगलबार बिहान भैसीपाटीमा रहेको कार्यविनायक मन्दिरमा वैदिक विधिद्धारा हवन यज्ञ सहित फिल्मको शुभ साईत गरिएको हो । हवनको नेतृत्व लोकप्रिय संचारकर्मी प्रकाश सुबेदीले गरेका थिए । मकै घर रेष्टूरेन्टका सञ्चालक समेत रहेका …
Read More »बलिदानमा भित्रिए भ्वाईस ओभर किङ्ग
अनुप भट्टराई काठमाण्डौँ । नेपाली फिल्म मेकरहरुको भिडमा सवै भन्दा उच्च क्वालिटीको फिल्म बनाउँन सदैव अगाडी देखिने मेकर सन्तोष सेनको नयाँ फिल्म बलिदानमा भ्वाईस ओभर किङ दिब्य देव पनि भित्रिएका छन । पछिल्लो समय अभिनय यात्रासँगै र सञ्चार क्षेत्रमा पनि लोकप्रियता हासिल गरिरहेका दिब्य देव त्यस्ता पर्फेक्ट कलाकार हुन जसको …
Read More »पल र पूजाको रावायणको सुटिङ जनकपुरबाट सुरु : पल शाहको डबल रोल
प्रियंका र निकिता पनि सँगै काठमाण्डौँ । त्रेता युगमा भगवान रामकी धर्मपत्नी बनेकी माता सीताको जन्मभूमि जनकपुरबाट रावायणको सुटिङ सुरु भएको छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको तेश्रो पटकको समिकरणमा बन्न लागेको फिल्मलाई सुर्दशन थापाले निर्देशन गर्दैछन । सोमबारको शुभ साईतमा यूनिटले जानकी मन्दिरमा फिल्मको शुभसाईत गर्दै …
Read More »ग्रामिण चलचित्र महोत्सवलाई प्रोत्साहनको खाचो : सतिदेविले जित्यो बेष्ट फिल्मको अवार्ड
काठमाण्डौँ । बिगत तीन बर्ष देखि आयोजना हुँदै आएको नेपालकै सबै भन्दा अनुकरणीय फिल्म फेस्टिभल ग्रामिण चलचित्र महोत्सवमा चलचित्र पत्रकार लक्ष्मण सुवेदी निर्देशित फिल्म सतिदेबीले बेस्ट स्कृनप्ले सहित बेस्ट फिल्मको अवार्ड पाएको छ । यहि फिल्मबाट अभिनेत्री मलिका महतको पर्फमेन्सले जुरीको मन जितेपछि उनका नाममा बेष्ट एक्ट्रेश जुरी मेन्सन अवार्ड …
Read More »सेभेन सिजले लुकाएको विजय बरालको एउटा सिक्रेट यस्तो
काठमाण्डौँ । नेपाली फिल्मको अन्र्तराष्ट्रिय प्रर्दशनमा निकै सफलता हासिल गरिरहेको कम्पनी सेभेन सिज ईन्टरटेन्मेन्टले पनि फिल्म निर्माणमा हात हाल्ने चर्चा चौतर्फी छ । कम्पनीले पूर्ण बहादुरको सारंगी नामक फिल्म बनाउँन लागेको चर्चाका बीच मोसन पोष्टर सार्वजनिक गरिसक्दा समेत धेरैले ध्यान नदिएको एउटा सिक्रेट हामी खोल्दैछौँ आज । मोसन पोष्टरमा ध्यान …
Read More »अनमोलको फिल्मसँग भिड्ने पुजार सार्कीको गीत कस्तो ?
प्रकाश सपूत र हर्कको सहरामा निक्लियो यस्तो काठमाण्डौँ । आगामी जेठ १० गते फिल्म हलमा एक स्टार भर्सेज ३ स्टारको महाभिडन्त हुँदैछ । एक स्टार अनमोल केसी र तीन स्टार भनेका आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह हुन । जेठको महिना उसैत गर्मी अनि गरमगर्माहठ यी दुई फिल्मका भिडन्त …
Read More »महाजात्राको प्रेसरका बाबजुत डिग्री माइलाको ब्यापार ५ करोड नाघयो तर निर्देशकको मुड विग्रियो
काठमाण्डौँ । महाजात्राको आक्रमक ब्यापारका बाबजुत पनि फिल्म डिग्री माइलाले एक हप्तामा ५ करोड माथिको ब्यापार गर्न सफल भएको छ । गत चैत ३० गतेबाट प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ टिमले पत्रकार तथा दर्शकलाई धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गर्दै आफ्नो एक हप्ते ब्यापारिक रिपोर्ट सार्वजनिक गरेको हो …
Read More »आशा जगाउने अनमोलको फर्कि फर्कि ट्रेलर : टाइम ट्राभलमा यस्तो कथा
काठमाण्डौँ । टाइम ट्राभलको फेन्टासी स्टोरी र उच्च क्वालिटीको मेकिङ्गका साथ अनमोल केसीको नयाँ फिल्म फर्की फर्की ट्रेलर रिलिज भएको छ । बिहिबार दिउँसो सार्वजनिक फिल्मको ट्रेलर हेर्दै जादा फिल्ममा ध्यान खिच्ने एलिमेन्ट्सहरु धेरै रहेको अनुमान गर्न सकिन्छ । सुयोग गुरुङ लेखन तथा निर्देशनमा बनेको फिल्मले अनमोलको डुबेको करिअर मात्र …
Read More »