Film

स्व. दिनेश सिटौलाको स्मृतिमा चलचित्र पत्रकार संघ नेपालले अक्षय कोष स्थापना गर्‍यो

काठमाडौं। चलचित्र पत्रकार संघ नेपाल ले आफ्ना निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौला को निधनको १३औँ दिनको पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ। कार्यक्रममा उहाँको तस्बिरमा माल्यार्पण गर्दै वरिष्ठ पत्रकार तथा कलाकारहरूले श्रद्धासुमन अर्पण गरे। संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्ड का अध्यक्ष दिनेश डिसी उपस्थित थिए। अध्यक्ष बलामीले कम्तीमा …

Read More »

एक दशकपछि निर्देशनमा फर्किए निर शाह, ‘कमला मिस’ को शुभमुहूर्तसँगै छायांकन सुरु

काठमाडौं । नेपाली फिल्म जगतका वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म ‘कमला मिस’ मार्फत एक दशकपछि निर्देशनमा पुनः सक्रियता जनाउनुभएको छ। शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त सम्पन्न गर्दै फिल्मको छायांकन सुरु गरिएको हो। फिल्म ‘कमला मिस’ मा मानव मनोविज्ञानका सूक्ष्म आयामलाई …

Read More »

‘झिँगेदाउ २’ इन्ड–क्ल्याप, दशैं २०८३ रिलिजको तयारी

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ २’ को छायांकन सम्पन्न भएको छ। ६३औँ दिनमा इन्ड–क्ल्याप गरिएको जानकारी निर्देशक देउजाले दिएका छन्। बुधबार चितवनमा अन्तिम दृश्य खिच्दै छायांकन सकिएको निर्माण टिमले जनाएको हो। ६० दिनको सेड्युलमा गत मंसिरबाट सुरु गरिएको छायांकन निर्धारित समयभन्दा तीन दिन बढी लागेको निर्माण टिमले जानकारी …

Read More »

फिल्म ‘लालिमा’को टिजर सार्वजनिक, फागुन २९ देखि प्रदर्शनमा आउने

काठमाडौं । आगामी फागुन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लालिमा’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार साँझ ओएसआर युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा शीर्ष नायिका रोशनी कार्कीलाई एकल रूपमा प्रस्तुत गरिएको छ। कोठाभित्र मानसिक तनावमा छट्पटाइरहेको उनको दृश्यले फिल्मको मनोवैज्ञानिक पक्षको संकेत गर्छ। टिजरमा फिल्मको कथावस्तु …

Read More »

‘लालीबजार’को टिजर सार्वजनिक, वैशाख १८ मा फिल्म रिलिज घोषणा

काठमाडौं।  षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई प्रदर्शन मिति तय गर्दै टिजर सार्वजनिक गरेको हो। टिजरमा फिल्मका मुख्य पात्रमार्फत कथाको झल्को प्रस्तुत गरिएको छ। बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, …

Read More »

‘कुमारी’ अब विश्वभर — भोलिदेखि अस्ट्रेलिया र मध्यपूर्वका हलमा फिल्म रिलिज

काठमाडौं। नेपालमा गत हप्ता रिलिज भएको नेपाली फिल्म ‘कुमारी’को अन्तर्राष्ट्रिय प्रदर्शन भोलि (१२ फेब्रुअरी) देखि सुरु हुँदैछ। नेपालमा समीक्षक तथा दर्शकबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया सहित प्रदर्शनमा रहेको यो फिल्मको प्रदर्शनका लागि टिकट बिक्री भइरहेको अस्ट्रेलिया र मध्यपूर्वका वितरकले जनाएका छन्। आधिकारिक रूपमा नै त्यहाँको बक्स अफिसमा रिलिज हुने यो फिल्म …

Read More »

बङ्गलामुखी मन्दिरबाट फिल्म ‘कस्तुरी’को शुभारम्भ, निखिल–वर्षा पहिलो पटक सँगै

काठमाडौं। अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटी अभिनीत फिल्म ‘कस्तुरी’को छायाङ्कन कार्य प्रारम्भ भएको छ । मङ्गलवार बिहान ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभारम्भ समारोह आयोजना गर्दै फिल्मका प्रारम्भिक दृश्यहरू खिचिएका छन् । फिल्मका निर्देशक ऋत बोहोराले शुभारम्भ कार्यक्रमपछि नै फिल्मांकन सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार फिल्मका प्रमुख दृश्यहरू …

Read More »

फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा आउने, पहिलो पोस्टर सार्वजनिक

काठमाडौं । फिल्म ‘लालिमा’ आगामी फागुन २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छिन् । साथै नायिका उषा रजक तथा नायकहरू शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा …

Read More »

समीक्षकको तारिफ बटुल्दै ‘कुमारी’, उत्कृष्ट नेपाली फिल्मको रूपमा चर्चा

काठमाडौं । दिनेश राउत निर्देशित हाल प्रदर्शनरत नेपाली फिल्म ‘कुमारी’ले समीक्षक तथा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। विशेष गरी फिल्म समीक्षकहरूले यसको प्रेमकथा, मौलिक कथावस्तु र सांस्कृतिक पक्षको खुलेर प्रशंसा गर्दै ४ स्टारसम्मको रेटिङ दिएका छन्। प्रेमकथा र महिला संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्मलाई समीक्षकहरूले ‘धमाकेदार’ र ‘लामो …

Read More »

फागुन १ मा रिलिज हुँदै ‘श्री बुकुरोः द होम कलिङ’, ‘ए साइला दाई’ गीत सार्वजनिक

काठमाडौं। आगामी फागुन १ गतेबाट रिलिज हुने फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तीव्रता दिएको छ। फिल्मले पोस्टर र ट्रेलर सार्वजनिक गरिसकेपछि शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक गरेको हो। फिल्मको ‘ए साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने सविन सुबेदी र …

Read More »