अनुप भट्टराई काठमाण्डौं । गत शुक्रबार देखि रिलिज भएको मर्डर मिस्ट्रीमा आधारित फिल्म अन्तिम संस्कारले घरेलु बक्स अफिशमा कमजोर पर्फमेन्स गरेको छ । डेढ करोडको लागनीमा बनेको यो फिल्ममा तीन दिनमा करिब ५ लाखको हाराहारिमा मात्र ग्रस ब्यापार गरेको देखिन्छ । कूल ब्यापारबाट गर्भमेन्ट लाई तिर्नु पर्ने १३ पर्सेन्ट ट्याक्स र …
Read More »Box Office
आदिपूरुष
आदिपूरुष चर्को विवादका बाबजुत २ दिन मात्र नेपालमा चलेको दक्षिण भारतीय फिल्म आदिपुरुषले १ करोड ९ लाख १६ हजार ५ सय १४ रुपैयाँ नेट कलेक्सन गरेको छ । कुनै पनि विदेशी फिल्मले आफूनो कूल ग्रस कलेक्सनमा १५ प्रतिशत चलचित्र बिकास शुल्क, १३ प्रतिशत नेपाल सरकारको ट्याक्स र ५ प्रतिशत स्थानिय विकास शूल्कका …
Read More »