काठमाण्डौँ । भारतीय सिनेमामा नयाँ रेकर्ड बनाउँदै मोहित सूरीको निर्देशनमा बनेको फिल्म ‘सैयारा’ ले प्रदर्शनको १९ दिनमा ३०४.०६ करोड रुपैयाँको कमाइ गरेको छ। अहान पाण्डे र अनीत पड्डा जस्ता नयाँ अनुहारको डेब्यू फिल्म भए तापनि, ‘सैयारा’ले बक्स अफिसमा चमत्कारिक प्रदर्शन गरेको छ। भारतमै मात्र नभई विदेशमा समेत यो फिल्मले दर्शकको …
Read More »Box Office
रजनीकान्तको कुलीले १०० करोड प्लसको ओपनिङ गर्ने अनुमान
काठमाडौँ। तमिल सुपरस्टार रजनीकान्तका कुल्लीले दक्षिण भारतीय सिनेमामा एउटा नयाँ रेकर्ड कायम गर्ने देखिएको छ। तमिल सिनेमाको सबैभन्दा महत्वाकांक्षी फिल्महरू मध्ये एकको रूपमा दर्ज गरिएको कुली नयाँ रेकर्ड बनाउन तयारी अवस्थामा छ । सुपरस्टार रजनीकान्त अभिनीत ग्याङ्गस्टर एक्शन ड्रामाले यस पटक भारतीय स्वतन्त्रता दिवस सप्ताहन्तमा बक्स अफिसमा नयाँ रेकर्डहरू देखाउने संकेत …
Read More »चार बर्षपछि अक्षय कुमारलाई मिल्यो सवै भन्दा राम्रो ओपनिङ : नेपालमा पनि २ करोडको व्यापार
काठमाण्डौँ । बलिउड अभिनेता अक्षय कुमारले चार बर्ष पश्चात बक्स अफिसमा राम्रो सफलता हात पारेका छन । गत शुक्रबार देखि प्रर्दशनमा आएको उनी सहितको मल्टीस्टारर फिल्म हाउसफुल ५ ले रिलिजको पहिलो दिन भारतमा २८ करोड र ओभरिसजमा १२ करोड कलेक्सन गर्दै विश्वव्यापी ४० करोडको सुखद ओपनिङ गरेको हो । चार …
Read More »‘बसन्त’लाई हल सञ्चालकबाट उत्साहजनक साथ, पहिलो दिनमै ३२५ शो निश्चित !
काठमाण्डौँ । राम्रो सर्जकका रुपमा चिनिएका गायक प्रकाश सपुतले पहिलो पटक बनाएको फिल्म बसन्तलाई फिल्म हल प्रर्दशकहरुले उत्साहजनक सो दिएका छन । बसन्तको काठमाण्डौ उपत्यकाको वितरण जिम्मेवारी हेरेको डि.सिए.नले साँझ ६ बजे सम्म काठमाण्डौँ उपत्यकामा मात्र १ सय ३० वटा शो खुल्ला गरिसकेको जानकारी दिएको छ भने मोफसल वितरण हेरेको …
Read More »पाँच दिनमा तीन फिल्मको व्यापार ३ करोडको हाराहारीमा मात्र !
काठमाण्डौँ । शिवरात्रीको दिन देखि प्रर्दशनमा आएका तीन फिल्म लाज शरणम, मायावी र फेरि रेशम फिलिलीले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेनन । ११ करोड लगानीमा बनेका यि तीन फिल्मले पाँच दिन सम्म घरेलु बक्स अफिसमा करिब ३ करोडको हाराहारीमा मात्र व्यापार गरेको देखिएको छ । सवै भन्दा ज्यादा व्यापार …
Read More »बक्स अफिसमा दयाहाङको कार्साङ असफल : यो बर्ष ९ वटा फिल्म प्रदर्शन हुने
काठमाण्डौँ । गत षौष २६ गते देखि प्रर्दशनमा आएको दयाहाङ राईको फिल्म ‘कार्साङ ‘ बक्स अफिसमा असफल भएको छ । यध्यपी फिल्म निर्माण यूनिटले ६ दिनमा १ करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको भनेर दावी चाँहि गरिरहेको छ । गत बर्षको अन्त्य चैत्र ३० गते रिलिज भएको डिग्री माइला देखि …
Read More »कार्टुन क्रुजको नयाँ वेब सिरिज युट्युबाट हटाउँन बाध्य भए सरोज अधिकारी
काठमाण्डौँ । लोकप्रिय डान्स ग्रुप कार्टुन क्रुजका प्रमुख डान्सर सरोज अधिकारीले निर्माण गरेको नयाँ वेब सिरिज ‘द लाष्ट ट्रिप -अन्तिम यात्रा “ युट्युबाट हटाईएको छ । नेपालकै पहिलो जम्बी सिरिजका रुपमा प्रसारण सुरु गरिएको उक्त सिरिजको पहिलो एपिसोडमा दर्शकबाट आएको प्रतिक्रिया र जुन स्थानमा छायाँकन भएको थियो त्यहाँका स्थानीयले गुनासो गरेको …
Read More »तेल भिसाको व्यापार आज निकै राम्रो : डिस्काउन्ट डेले गर्यो कमाल
काठमाण्डौँ । राम्रो समीक्षा प्राप्त गर्दा गर्दैपनि अपेक्षित रुपमा व्यापार गर्न नसकिरहेको फिल्म तेल भिसाले आज बुधबार दर्शकको निकै राम्रो साथ पाएको छ । फिल्मको रिलिज यताकै सवै भन्दा राम्रो अकुपेन्सी आज देखिएको हो । डिस्काउन्ट डे भएका कारण बुधबार दिउँसो देखि देशै भरका प्राय हलमा यो फिल्म हेर्न दर्शकको …
Read More »बक्स अफिसमा पूर्ण बहादुरको सारंगीलाई अद्भुत रेस्पोन्स : टिकटक नै कब्जा
काठमाण्डौँ । लक्ष्मी पूजाको दिन देखि प्रर्दशनमा आएको फिल्म पूर्ण बहादुरको सारंगीलाई अदभूद रेस्पोन्स मिलेको छ । फिल्मको चर्चा हलमा मात्र हैन टिकटक देखि लिएर युट्युबमा समेत ब्यापक भईरहेको छ यतिखेर । टिकटकमा त यो फिल्मले रुवायो भन्दै हजारौ क्लिप अपलोड भएका छन भने काधे कुरी गीतमा पनि लाखौको संख्यामा …
Read More »मनसुनी बदलीको असर : दुई फिल्मको ओपनिङ शून्य
काठमाण्डौँ । मनसुनी बदलीको असरले आज बाट रिलिज भएका दुई नेपाली फिल्म सानो संसार र आँखाको व्यापारमा पूर्ण असर परेको छ । मध्यान्न भैसक्दा समेत हलमा दर्शक नदेखिदा निर्माता मारमा परेका हुन । ‘फिल्म त राम्रो बनाएको हो तर हलमा चरो मुसो छैन उता अर्जुन कुमार टेनसनले पागल हुन लागिसक्यो …
Read More »