news filmy

धीरज र मिरुनालाई लिएर बुद्धी तामाङले फिल्म बनाउँने

प्रख्यात अभिनेता बुद्धि तामाङ पनि फिल्म निर्माता बन्ने भएका छन्। ‘कुस्ती’ टाइटलमा फिल्म निर्माण घोषणा गर्दै बुद्धिले नेपाली फिल्म उद्योगमा निर्माताको रुपमा नयाँ यात्रा सुरु गर्न लागेका हुन ।  गुरूङ समुदायको प्रमुख चाड तमु ल्होसारको अवसरमा निर्माण घोषणा गरिएको कुस्तीमा अभिनेता धीरज मगर र अभिनेत्री मिरुना मगर मुख्य भूमिकामा देखिनेछन। यो …

Read More »

सृष्टि श्रेष्ठको नयाँ फिल्म “११ : ५५ ” चैत ८ मा रिलिज रिलिज हुने

काठमाडौं – अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत नयाँ क्राइम थ्रिलर फिल्म ‘११:५५ : डु नट ट्रस्ट एनिवन’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक केशव पाण्डेले ८ चैतलाई रिलिज मिति घोषणा गरे। सृष्टि श्रेष्ठ यस फिल्ममा एक महत्त्वपूर्ण भूमिकामा देखा परेकी छन्, र उनको अभिनयलाई लिएर दर्शकहरूमा ठूलो …

Read More »

कन्दरा व्याण्डले नयाँ गीत ल्याउँदै

काठमाडौं – कन्दरा ब्याण्डले २०२५ को शुरुवातसँगै आफ्नो नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ। यस गीतले आशा र प्रेरणाको सन्देश दिन्छ, र देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि व्यक्तिगत सुधारको महत्वलाई जोड दिन्छ। गीतका शब्द र सङ्गीत कन्दरा ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका …

Read More »

एन्जेलिना जोली र ब्राड पिटको ८ वर्ष लामो डिभोर्स विवाद सकियो

हलिउड अभिनेत्री एन्जेलिना जोली र अभिनेता ब्राडको पिट आठ वर्ष लामो डिभोर्स विवाद सकिएको छ । सोमबार, दुवैले आफ्ना डिभोर्सका सर्तहरूमा सहमति जनाएका छन्, र यसका साथै एन्जेलिना जोलीले राहतको महसुस गर्दै डिभोर्स प्रक्रिया समाप्त गरिन्। एन्जेलिना जोली र ब्राड पिटको सम्बन्ध हलिउड इतिहासका सबैभन्दा चर्चित र विवादास्पद कथाहरू मध्ये …

Read More »

कार्साङका दयाहाङले सुनाए झाक्रीको कथा

काठमाडौं। फिल्म ‘कार्साङ’ले सांस्कृतिक र पारिवारिक कथामा आधारित भावुक कथा प्रस्तुत गर्दै दर्शकको मन छुने अपेक्षा गरिएको छ। आर्थिक रूपमा कमजोर पात्रको भूमिकामा रहेका दयाहाङ राईले फिल्ममा झाँक्री विद्याको अनुभव अनौठो रहेको बताए। “आगोमा नाच्नुपर्ने सिन थियो। मन्त्रले आगोको राप कम हुने हौसलाले सफल भएँ,” उनले स्मरण गरे। निर्देशक यम शेर्पाले …

Read More »

प्रियंका ममीको डर लाग्दो टिजर

काठमाण्डौँ । लामो समय पछि अभिनेत्री प्रियंका कार्कीले खेलेको फिल्म ममीको डरलाग्दो टिजर सार्वजनिक भएको छ । समर निरौलाको डेब्यू निर्देशनमा निर्मित फिल्मको टिजर हेर्दा त्यस्ता धेरै स्थानमा डरलाग्दा सिनहरु प्रस्तुत गरिएको जसले हरर श्रेणीको फिल्म हेर्न रुची राख्ने दर्शकको ध्यान पूर्ण रुपमा तान्न सक्छ । फिल्ममा प्रियंका कार्की एक बालिकाको …

Read More »

सलोनले बनाएको रंगीको टिजरले मन जित्न सक्छ : राम्रो फिल्म बनेको अनुमान

काठमाडौं । अभिनेता सलोन बस्नेतले बनाएको फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट ३५ सेकेन्डको टिजरमा बाबु (सलोन) र छोरी (आयुषी) को प्रेम र संघर्षको कथा देखाइएको छ। फिल्ममा फुड डेलिभरी ब्वाई बनेका सलोनले छोरीका लागि गरेको संघर्ष, हेरचाह, र कारुणिक क्षणहरूले टिजरलाई भावनात्मक बनाएको छ।  नम्रता श्रेष्ठसँगको …

Read More »

फिल्मी अपडेट : बुकुरोको टिजर देखि कार्साङको गीत : उनको स्वीटरको गीत ट्रेन्डिङमा

उनको स्वीटरको गीत ट्रेन्डिङमा काठमाण्डौँ : यो साता नेपाली रजतपटमा फिल्मी ईभेन्टहरु कम भएतापनि फिल्मी कन्टेन्टहरुको सार्वजनिकिकरण भने ज्यादा भए । एक सातामा फिल्म नगरीमा के के कन्टेन्टहरु बाहिरिए,कस्ता कन्टेन्टहरुले चर्चा पाए आज हामी यहाँ चर्चा गर्दैछौँ । सवै भन्दा पहिले श्री बुकुरोको कुरा गरौँ : यस अघि माला र …

Read More »

अब सुन्छ अमेरिकामा प्रदीप रोदन र साईग्रेसको प्रस्तुती रहने : अरु कार्यक्रमको सेड्यूल यस्तो

काठमाण्डौँ । अब हाँस्छ अमेरिका र अब नाच्छ अमेरिकाको अपार सफलतापछि फ्लाई नेपाले अब सुन्छ अमेरिका आयोजना गर्ने भएको छ । आईतबार काठमाण्डौँमा आयोजित एक पत्रकार सम्मेलनमा आयोजक प्रमुख विनोद अधिकारीले आगामी फ्रेब्रुअरी २६ देखि ३ महिना अमेरिकाका विभिन्न शहरमा अब सुन्छ अमेरिका आयोजना हुन लागेको जानकारी दिएका हुन । …

Read More »

द भ्वाईस अफ नेपालको छैठौँ श्रृङखलाको घोषणा : कोचमा खेम सेन्चुरीको आगमन

काठमाण्डौँ । लोकप्रिय गायन रियालिटी सो द भ्वाईस अफ नेपालको छैठौँ श्रृङखलाको औपाचारिक घोषणा गरिएको छ । शुक्रबार स्पोन्सर साईनिङ सेरोमोनी सहित आयोजना भएको एक कार्यक्रममा प्रसारक हिमालय टेलिभिजनले नयाँ सिजनमा देखिन लागेका कोचहरुको परिचय गराउँदै कार्यक्रमको औपचारिक घोषणा गरेको हो । ढिलामा २०८२ साल बैशाख तेश्रो साता सम्म फिनाले …

Read More »