news filmy

सलोनले बनाएको रंगीको टिजरले मन जित्न सक्छ : राम्रो फिल्म बनेको अनुमान

काठमाडौं । अभिनेता सलोन बस्नेतले बनाएको फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट ३५ सेकेन्डको टिजरमा बाबु (सलोन) र छोरी (आयुषी) को प्रेम र संघर्षको कथा देखाइएको छ। फिल्ममा फुड डेलिभरी ब्वाई बनेका सलोनले छोरीका लागि गरेको संघर्ष, हेरचाह, र कारुणिक क्षणहरूले टिजरलाई भावनात्मक बनाएको छ।  नम्रता श्रेष्ठसँगको …

Read More »

फिल्मी अपडेट : बुकुरोको टिजर देखि कार्साङको गीत : उनको स्वीटरको गीत ट्रेन्डिङमा

उनको स्वीटरको गीत ट्रेन्डिङमा काठमाण्डौँ : यो साता नेपाली रजतपटमा फिल्मी ईभेन्टहरु कम भएतापनि फिल्मी कन्टेन्टहरुको सार्वजनिकिकरण भने ज्यादा भए । एक सातामा फिल्म नगरीमा के के कन्टेन्टहरु बाहिरिए,कस्ता कन्टेन्टहरुले चर्चा पाए आज हामी यहाँ चर्चा गर्दैछौँ । सवै भन्दा पहिले श्री बुकुरोको कुरा गरौँ : यस अघि माला र …

Read More »

अब सुन्छ अमेरिकामा प्रदीप रोदन र साईग्रेसको प्रस्तुती रहने : अरु कार्यक्रमको सेड्यूल यस्तो

काठमाण्डौँ । अब हाँस्छ अमेरिका र अब नाच्छ अमेरिकाको अपार सफलतापछि फ्लाई नेपाले अब सुन्छ अमेरिका आयोजना गर्ने भएको छ । आईतबार काठमाण्डौँमा आयोजित एक पत्रकार सम्मेलनमा आयोजक प्रमुख विनोद अधिकारीले आगामी फ्रेब्रुअरी २६ देखि ३ महिना अमेरिकाका विभिन्न शहरमा अब सुन्छ अमेरिका आयोजना हुन लागेको जानकारी दिएका हुन । …

Read More »

द भ्वाईस अफ नेपालको छैठौँ श्रृङखलाको घोषणा : कोचमा खेम सेन्चुरीको आगमन

काठमाण्डौँ । लोकप्रिय गायन रियालिटी सो द भ्वाईस अफ नेपालको छैठौँ श्रृङखलाको औपाचारिक घोषणा गरिएको छ । शुक्रबार स्पोन्सर साईनिङ सेरोमोनी सहित आयोजना भएको एक कार्यक्रममा प्रसारक हिमालय टेलिभिजनले नयाँ सिजनमा देखिन लागेका कोचहरुको परिचय गराउँदै कार्यक्रमको औपचारिक घोषणा गरेको हो । ढिलामा २०८२ साल बैशाख तेश्रो साता सम्म फिनाले …

Read More »

कमजोर पब्लिसिटी भएको बम बहादुर आजबाट प्रर्दशनमा

काठमाण्डौँ । अत्यन्त कमजोर पब्लिसिटी देखिएको फिल्म बम बहादुर आजबाट प्रर्दशनमा आएको छ । भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरूलाई पर्दामा उतारिएको यस फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा छन । फिल्मले १९८० को दशक, अर्थात् आजभन्दा करिब …

Read More »

रजतपटमा हंगामा मच्चाएको जुना माघ २५ गते देखि लाग्ने

काठमाण्डौँ । गएको २०८० साउन ४ गते बिहिबार साँझ प्रकाश सुवेदीको फिल्मी कार्यक्रम रजतपटको एक रिपोर्टमा निकै हंगामा मच्चाएको फिल्म जुना आगामी माघ २५ गते देखि प्रर्दशनमा आउँने भएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचक लगायतलाई …

Read More »

प्रकाश सपूतले बल्ल सकाए बसन्तको सुटिङ

काठमाण्डौँ । फिल्म निर्देशनमा समेत होमिएका गायक प्रकाश सपूतले आफ्नो डेब्यू निर्देशन रहेको फिल्म बसन्तको छायाँकन बल्ल सकाएका छन । तीन महिना अघि गृहजिल्ला बागलुङबाट छायाँकन सुरु गरेका प्रकाशले बुधबार काठमाण्डौमा अन्तिम सट खिच्दै फिल्मको सुटिङ प्याकअप गरेका हुन । यो तीन महिनाको अवधिमा प्रकाशले विभिन्न चरणमा फिल्मको छायाँकन गरेका …

Read More »

मण्डलामा सुरु भयो विजय र नाजिरको हरि हजुरबा

काठमाडौं । थापागाउँस्थित मण्डला नाटक घरमा आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चनको छ । बिहिबारबाट सुरु भएको नाटक पुस २८ गते आइतबारप्रत्येक सम्म सोमबारबाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुनेछन् । यो नाटक अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा …

Read More »

स्मार्ट मुभ गरेको केटी हराएको सूचना माघ ११ देखि लाग्ने

काठमाण्डौँ । पूर्णबहादुरको सारंगीको दबदबाबाट पर्न जाने असरलाई मध्यनजर गर्दै गत कार्तिक ३० गतेको प्रर्दशन मिति रोकेर स्मार्ट मुभ गरेको फिल्म केटी हराएको सूचनाको नयाँ प्रर्दशन मिति तय गरिएको छ । निर्माण कम्पनी ट्राइ सिटी पिक्चर्सका अनुसार अब यो फिल्म आउँदो माघ ११ गते देखि सार्वजनिक प्रर्दशनमा आउँनेछ । ३२ …

Read More »

बम बहादुरको बबाल ट्रेलर : सस्पेन्सले भरिपूर्ण

काठमाण्डौँ । जनरा अनुसार मूल्याकंन गर्ने हो भने सौगात मल्लको नयाँ फिल्म बम बहादुरको ट्रेलरलाई बबाल भन्ने आधारहरु प्रशस्त छन । पौष ५ गते देखि प्रर्दशनमा आउँने फिल्मको सार्वजनिक ट्रेलरमा सस्पेन्स प्लटहरु यसरी देखाईएको छ कि मानौ यो फिल्म सौगात मल्लको फिल्मी करिअरको अर्को एउटा बेस्ट फिल्म बनेर निस्किदैछ । …

Read More »