news filmy

‘माग्ने राजा’ देखि ‘अभिमन्यू’ सम्म , भदौमा सात फिल्म एकपछि अर्को रिलिज

काठमाडौं।  नेपाली फिल्म क्षेत्र आगामी भदौ महिनामा उत्साहका साथ अघि बढ्दैछ। भदौ महिनामा सात नयाँ फिल्महरू प्रदर्शनमा आउने भएका छन्। सामाजिक कथा, प्रविधिको प्रयोग, ट्रान्स–थीम, प्रेम र पीडादेखि लिएर कमेडीसम्मका विभिन्न शैली समेटिएका यी फिल्महरू एकपछि अर्को गर्दै प्रदर्शनमा आउँदैछन्। भदौको पहिलो दिनदेखि अन्तिम सातासम्म दर्शकले नेपाली फिल्ममा विविध स्वाद …

Read More »

‘कमेडी दरबार’ टिमको फिल्म ‘क का कि की’ निर्माण घोषणा

काठमाडौं । चर्चित टेलिभिजन हास्य कार्यक्रम ‘कमेडी दरबार’ टिमले फिल्म निर्माणमा नयाँ पाइला चाल्दै छ। सोमबार निर्माण टिमले आफ्नो नयाँ फिल्म ‘क का कि की’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरेको छ। पोस्टरअनुसार फिल्ममा नेपाली फिल्मका चर्चित कलाकार गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठी …

Read More »

‘राम नाम सत्य’मा टिकटकर आयुष सिंह ठकुरीको प्रवेश

काठमाडौँ।  निर्देशक माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको प्रवेश भएको छ । आज यो फिल्मको निर्माणपक्ष र आयुषले कागजी संझौता गरेका छन् । उनको यो डेब्यू फिल्म हो । फिल्मका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी संझौता …

Read More »

कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

काठमाडौँ। कमेडियन कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’ अहिले नेटफ्लिक्समा चर्चामा छ ।  कपिलको शोमा ठूला–ठूला सेलिब्रेटीहरू आउँदैछन् र दर्शकले यो शोमा भारती सिंहलाई अझै मिस गरिरहेका छन् । यसपटक भारती सिंह कपिल शर्माको शोको हिस्सा बनेकी छैनन् । तर, उनलाई ‘द ग्रेट इन्डियन कपिल शो सिजन ३’ …

Read More »

राजामौलीको ‘एसएसएमबी २९’ को सुटिङ सकियो

काठमाडौँ। एसएस राजामौलीको १००० करोडको फिल्मको काम तिब्र गतिमा भइरहेको छ ।  महेश बाबु एकपछि अर्को कार्यतालिका अगाडि बढाइरहेका छन् । उनलाई पृथ्वीराज सुकुमारन र प्रियंका चोपडाले पनि पूर्ण समर्थन गरिरहेका छन् । हैदरावाद सुटिङ पछि अब विदेशमा सुटिङ गरिने भएको छ । यसैबीच राजामौलीले आफ्नो फार्महाउसमा अहिलेसम्मकै सबैभन्दा ठूलो …

Read More »

१७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा

काठमाडौँ। एकातिर बलिउडका खिलाडी कुमार छन् भने अर्कोतिर सैफ अली खान छन् । दुबैले आ–आफ्ना फिल्मको काम तिब्र गतिमा पूरा गरिरहेका छन् । योसँगै अक्षय कुमारका यो वर्ष अहिलेसम्म तीनवटा फिल्म रिलिज भएका छन् । तर, उनी अर्को फिल्म ल्याउने तयारीमा छन् । यससँगै उनको खातामा रहेका सबै फिल्ममध्ये एउटा सैफ …

Read More »

‘अभिमन्यु च्याप्टर १ का दुई पोस्टर सार्वजनिक

काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर १’ का दुई पोस्टर सार्वजनिक भएका छन्। पहिलो पोस्टरमा प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहितका कलाकार देखिएका छन्। किरणबाहेकका सबै पात्र तनावग्रस्त मुद्रामा छन्। एक दृश्यमा हतकडी लगाइएका पात्रसँग प्रहरी अधिकृतले बयान लिइरहेका छन्। दोस्रो पोस्टरमा कामेश्वर र लक्ष्मी …

Read More »

मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन

काठमाडौँ। निर्देशक मिलन चाम्सको नयाँ प्रेमकथा फिल्म ‘सुम्निमा’ मा भारतीय रियालिटी शो स्प्लिट्सभिल्ला (सिजन १४) का उत्कृष्ट आठभित्र पर्न सफल अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्। अडिसनमार्फत चयन गरिएका अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको चाम्सले बताए। गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह–निर्माणमा …

Read More »

मिथिला शर्मा ‘सुख दुःख’मा अनुबन्धित

काठमाडौँ। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’मा अभिनेत्री मिथिला शर्मा अनुबन्ध भएकी छन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो। अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै निर्देशक अधिकारीले भनिन्, “फिल्म ‘सुख दुःख’मा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौँ। सायद हजुरबिना यो फिल्म …

Read More »

आस्माको बोल्ड नृत्यसहित आस्थाको ‘कम्मरै मर्काएर’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको नयाँ डान्सिङ गीत ‘कम्मरै मर्काएर’ म्युजिक नेपालमार्फत सार्वजनिक भएको छ। यसले हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाँच्न सन्देश दिन्छ। भिडियोमा कलाकार आस्मा विश्वकर्माको बोल्ड नृत्य छ। निर्देशन शान थापा र कोरियोग्राफी रोशन बिकको रहेको भिडियोमा ठूलो कोरस समूह समावेश गरिएको छ। आस्था भन्छिन्, “यो …

Read More »