काठमाण्डौँ । नेपाली फिल्म ‘जार’ मा देखिएकी अभिनेत्री गीताञ्जली थापा धेरैका लागि नौलो नाम हो। नेपाली फिल्म क्षेत्रमा उनको परिचय नयाँ भए पनि, उनी अभिनयको यात्रामा निकै पर पुगेकी कलाकार हुन् — विश्वका कैयन फिल्म फेस्टिभलमा उनको कामले दर्शकको मन जितिसकेको छ। सिक्किममा जन्मेकी गीताञ्जली थापा अहिले नेपाली फिल्मप्रेमीका आँखामा …
Read More »news filmy
सात सय दर्शकमाँझ सिक्किममा जारको भब्य प्रिमियर : प्रतिक्रिया सुखद
गान्तोक, सिक्किम । वैशाख २६ गतेदेखि नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘जार’ को प्रिमियर सिक्किमको गान्तोकस्थित वाज्रा वर्ल्ड हलमा सम्पन्न भएको छ। वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको अमर कृति जार मा आधारित फिल्म हेर्न ७ सय दर्शक र पाहुनाले हल गुञ्जायमान बनेको थियो। प्रिमियरमा सिक्किम सरकारका उच्चपदस्थ व्यक्तित्वदेखि नेपाली फिल्म क्षेत्रका अनुभवी र नयाँ पुस्ताका कलाकार, …
Read More »दसैँमा आउने माइतीघरको सुटिङ बल्ल सुरु : १ सय ५३ दिनमा फिल्म तयार गर्नु पर्ने चुनौती
काठमाण्डौँ । जुन सुकै परिस्थितीमा आएपनि दसैँको फूलपातिमै प्रर्दशन गर्ने भनेर दावी गरिरहेका निर्माता रोहित अधिकारीले आफ्नो नयाँ फिल्म माइतीघरको छायाँकन आजबाट बल्ल सुरु गरेका छन । आगामी असोज १३ गते फूलपाति पर्दछ । उक्त मितिमा सन्तोष सेनको बलिदान लाग्ने निश्चित छ जसको पोष्ट प्रोडक्सनको कार्य मध्य चरणमा छ । …
Read More »महाराजधिराजमा पल शाहसँग रमेश उप्रेतीले स्क्रिन शेयर गर्ने : यता मोहरको पोष्टर यस्तो
काठमाण्डौँ । म्यूजिक भिडियो खेलेर आफ्नो व्यस्तता घट्न नदिएका अभिनेता पल शाहले खेलेको पछिल्लो फिल्म मोहरको फर्स्ट लुक पोष्टर सार्वजनिक भएको छ भने उनले खेल्ने नयाँ फिल्म महाराजाधिराजको मुख्य भूमिकामा रमेश उप्रेती पनि अनुबन्ध भएका छन । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको महाराजधिराज यतिखेर प्रि–प्रोडक्सनको चरणमा रहेर कलाकार छनौट देखि …
Read More »सेभेन सिज ईन्टरनेशनलले चुले निम्तो बनाउँने
काठमाण्डौँ । नेपाली फिल्मको विदेश रिलिजमा प्रभावकारी भूमिका खेलिरहेको कम्पनी सेभेन सिज ईन्टरनेशनलले पनि फिल्म बनाउँने घोषणा गरेको छ । दीपक वलीललाई निर्देशकका रुपमा अनुबन्ध गर्दै टिमले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । विवाहको कार्ड शैलीमा बनाईको फिल्मको घोषणा पत्रमा निर्माताको रुपमा प्याट्रिक सुवेदी र रमेश ढकाल रहने उल्लेख …
Read More »बलिदानको प्रि-टिजरलाई युट्युबमा आक्रमक प्रतिक्रिया
काठमाण्डौँ । अभिनेता समीर भट्टको दोश्रो फिल्म बलिदानको प्रि–टिजर सार्वजनिक भएको छ । समीरको २३ औँ जन्मदिनको अवसर पारेर आसुसेन फिल्मले बलिदानको प्रि- टिजर सार्वजनिक गरेको हो । सामान्यता प्रि टिजरको लम्बाई दश देखि ३० सकेन्ड भित्र नै निर्माण गर्ने गरिन्छ तर बलिदान यूनिटले भने ४२ सेकेण्डको टिजर निकालेको छ …
Read More »ऊनको स्वीटरले दर्शक प्रतिक्रिया राम्रो पायो : भोलि धरानमा सुजन चापागाईका साथ कन्र्सट गर्दै यूनिट
काठमाण्डौँ । काफ्ले गीतका कारण अत्याधिक चर्चा बटुलिरहेको फिल्म ऊनको स्वीटरको ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन । मंगलबार साँझ काठमाण्डौँमा आयोजना भएको पत्रकार सम्मेलन र ऊनको स्वीटर साँझ वीथ सुजन चापागाई एण्ड दि ईन्फिनिटी कन्र्सट मार्फत सार्वजनिक गरिएको ट्रेलरलाई युट्युबमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका हुन । नविन चौहानको डेब्यू …
Read More »फिल्मका गीत माथि मकै बारी दर्याम दर्याम पर्न थाल्यो भारी
काठमाण्डौँ । नेपाली फिल्मका गीतहरु माथि दश दिन अघि रिलिज भएको फिल्म भन्दा बाहिरको गीत मकै बारी दर्याम दर्याम भारी पर्न थालेको छ । यो पच्चिस दिनको अवधिमा जन्तेबाख्रो फिल्ममा समावेश दुई गीत सहित अन्य पाँच फिल्म जार, के घर के डेरा- घर नम्बर २ , नरसिंहा अवतार, महाभोज, र …
Read More »अब देखि डिजिटल प्लेटफर्ममा बिना लाइसेन्स फिल्म देखाउन नपाइने
काठमाडौँ । नेपालमा युट्युब, नेटटीभी, सिनेमाघर जस्ता डिजिटल प्लेटफर्म तथा ओटीटी सेवा प्रदायकहरूले अब फिल्म तथा फिल्मजन्य सामग्री प्रदर्शन गर्न सरकारबाट अनिवार्य लाइसेन्स लिनुपर्ने भएको छ। चलचित्र ऐन २०२६ लाई संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा दर्ता गराएको चलचित्र विधेयक, २०८१ मा यो व्यवस्था …
Read More »अच्छा लेकिनको रिक्रिएट भर्सनमा महानायको बेल्ट घरी उल्टो घरी सुल्टो ! पूरानो भन्दा नयाँ कति राम्रो ?
अनुप भट्टराई काठमाण्डौँ । पछिल्लो समय पूराना सदाबहार गीतहरुलाई फिल्मकर्मीहरुले आफ्ना नयाँ फिल्महरुमा रिक्रिएट गरेर राख्न थालेका छन । कालजयी रहेका पूरानाको गीतको आफ्नै मौलिकता र स्वाद रहिरहेका बेला नयाँ भर्सनमा फिल्मकर्मीहरुले त्यस्ता गीतहरुलाई रिक्रिएट गर्न थालेपछि यस्तो ट्रेन्ड फिल्म नगरीमा अझै बढ्ने सम्भावना छ । किन कि नयाँ संगीतकारहरुले …
Read More »
News Filmy Newsportal / Nepal
