news filmy

जापानमा एनआरएनए निर्वाचन : निर्माता लामिछाने अध्यक्ष निर्वाचित

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं राष्ट्रिय महाधिवेशन भर्चुअल मतदानमार्फत सम्पन्न भएको छ। अध्यक्षमा फिल्म निर्माता सुभाष लामिछाने ७ हजार १ सय ५२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरे। धेरै जसो नेपाली फिल्मलाई जापानमा प्रर्दशन गर्ने वितरकका रुपमा समेत …

Read More »

‘रियाल रिङ्गेट’को गीत ‘आमा’ सार्वजनिक

काठमाडौं। श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली फिल्म रियाल रिङ्गेट को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ। वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र घर–परिवारप्रतिको सम्झनालाई यस गीतले मार्मिक ढङ्गले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। रामचन्द्र काफ्लेले गाएको यस गीतमा शब्द अमर न्यौपानेको रहेको छ। सङ्गीत काफ्लेकै हो भने …

Read More »

रजनीकान्तको कुलीले १०० करोड प्लसको ओपनिङ गर्ने अनुमान

काठमाडौँ।  तमिल सुपरस्टार रजनीकान्तका कुल्लीले दक्षिण भारतीय सिनेमामा एउटा नयाँ रेकर्ड कायम गर्ने देखिएको छ। तमिल सिनेमाको सबैभन्दा महत्वाकांक्षी फिल्महरू मध्ये एकको रूपमा दर्ज गरिएको कुली नयाँ रेकर्ड बनाउन तयारी अवस्थामा छ । सुपरस्टार रजनीकान्त अभिनीत ग्याङ्गस्टर एक्शन ड्रामाले यस पटक भारतीय स्वतन्त्रता दिवस सप्ताहन्तमा बक्स अफिसमा नयाँ रेकर्डहरू देखाउने संकेत …

Read More »

दिपेन्द्रले निर्देशन गर्ने नयाँ फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु

काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को आज (शनिवार) ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको फिल्मको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ । दीपेन्द्र के खनालले निर्देशन गर्ने …

Read More »

अष्ट्रेलियाका दुई सहरमा ‘पीआर’ को रेड कार्पेट प्रिमियर हुने

काठमाडौँ। अष्ट्रेलियाका दुई सहरमा फिल्म ‘पीआर’ को रेड कार्पेट प्रिमियर गरिने भएको छ। निर्माण पक्षका अनुसार यो फिल्मको प्रिमियर आगामी अगस्ट ९ र १२ मा अष्ट्रेलियाका दुई सहरमा हुने भएको हो। फिल्मको पहिलो प्रिमियर अगस्ट ९ मा सिड्नीको हर्सफिलस्थित इभेन्ट सिनेमाका दुई हलमा हुनेछ भने दोस्रो प्रिमियर अगस्ट १२ मा …

Read More »

“जनै हराएको मान्छे ” को गीत सार्वजनिक

काठमाडौँ। फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ। ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ। हर्क साउदको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ। सुनिल क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका अधिकांश मुख्य कलाकार फिचर्ड छन्। विजय बराल, केकी अधिकारी, मिरुना मगर, …

Read More »

दिपेन्द्रले निर्देशन गर्ने नयाँ फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु

काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को आज (शनिवार) ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको फिल्मको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ । दीपेन्द्र के खनालले निर्देशन गर्ने …

Read More »

पहिलोपटक न्यूजिल्यान्ड टूर गर्दै मंगोलियन हार्ट, तीन सहरमा सांगीतिक धमाका

काठमाडौँ। नेपालको चर्चित तथा लोकप्रिय ब्याण्ड मंगोलियन हार्ट पहिलोपटक न्यूजिल्याण्ड टूरमा निस्कँदै छ। सन् १९९२ मा स्थापना भएको यस ब्याण्डले सन् २०२५ को विशेष टूर अन्तर्गत न्यूजिल्याण्डका तीन प्रमुख सहरहरू– क्राइस्टचर्च, अकल्यान्ड र टाउरङ्गामा आफ्ना दर्शक–श्रोतामाझ प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएको हो । न्यूजिल्यान्डमा पहिलोपटक टुर गर्न पाउँदा उत्साहित छ, …

Read More »

पाँच देशको ट्रेन्डिङमा ‘मोहर’को ट्रेलर

काठमाडौँ।  फिल्म मेकर्स प्रा. लिको ब्यानरमा निर्माण भएको चलचित्र ‘मोहर’को ट्रेलर सार्वजनिक भएको २४ घन्टामै युट्युबमा साढे चार लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ। ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित पाँच देशमा युट्युब ट्रेन्डिङमा समेत परेको छ। युट्युबको ‘मुभी ट्रेलर’ सेक्सनअनुसार यस चलचित्रको ट्रेलर नेपालमा दोस्रो स्थानमा छ। यस्तै, मलेसियामा १७औँ, …

Read More »

‘जनक्रान्ति’ फिल्मको पोस्टर सार्वजनिक , फाल्गुन १ गते प्रदर्शन हुने

काठमाडौँ।  गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनका घटनामा आधारित नेपाली कथानक फिल्म ‘जनक्रान्ति’ निर्माण गरिने भएको छ। शनिबार उक्त फिल्म को पहिलो पोस्टर गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका छन्। पोस्टर सार्वजनिकपछि प्रचण्डले फिल्मले युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको संघर्ष तथा त्यसपछिको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाबारे जानकारी …

Read More »