news filmy

दोश्रो पटक हिटको ह्याट्रिकको अपेक्षामा मिरुना मगर : जनै हराएको मान्छे के होला ?

काठमाडौँ। नेपाली फिल्म उद्योगकी लोकप्रिय नायिका मिरुना मगर आफ्नो अभिनयबाट लगातार सफलता पाइरहेकी छिन् । ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ जस्ता फिल्मले उनलाई राम्रो व्यापार र प्रशंसा दिलाएका थिए। यद्यपि ‘रङ्गेली’ र ‘मनसरा’ त्यति चल्न सकेनन्, तर ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ले पुनः उनको सफलताको कहानी लेखे । अब …

Read More »

‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित, निर्माताको गुनासो हलप्रति

काठमाडौँ।  शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन सोमबारदेखि स्थगित गरिएको छ। रेबेल फिल्म्स प्रा.लि.को निर्माणमा बनेको फिल्मलाई हलहरूले राम्रो शो नदिएको भन्दै प्रदर्शन रोक्ने निर्णय लिइएको हो। निर्माण पक्षले आइतबार जारी विज्ञप्तिमा दर्शकको सकारात्मक प्रतिक्रिया आए पनि हलले उपयुक्त शो नदिएको गुनासो गरेको छ। “बारम्बार अनुरोध गर्दा …

Read More »

‘सायरा’को क्रेजबीच हरायो पवन कल्याणको २५० करोडको फिल्म

काठमाडौँ। मोहित सुरीले निर्देशन गरेको फिल्म ‘सायरा’ बाट अहान पाण्डे र अनित पड्डा हिन्दी फिल्म उद्योगमा प्रवेश गराए, दुवै नयाँ कलाकारको फिल्मले यतिखेर पर्दामा हलचल मच्चाइरहेको छ । मिडिया रिपोर्टका अनुसार करिब ३४ करोडको बजेटमा बनेको सायराले देशभर बक्स अफिसमा २८० करोडभन्दा बढीको कलेक्सन गरेको छ । फिल्मले विश्वव्यापी बक्स …

Read More »

‘द केरला स्टोरी’लाई राष्ट्रिय पुरस्कार, केरलामै विरोध

काठमाडौँ। सुदिप्तो सेन द्वारा निर्देशित फिल्म ‘द केरला स्टोरी’ ले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट निर्देशक र उत्कृष्ट छायांकनको अवार्ड प्राप्त गरेपछि केरला सरकारले यसको कडा आलोचना गरेको छ । मुख्यमन्त्री पिनाराई विजयनले सो निर्णयको निन्दा गर्दै यसलाई भारतीय सिनेमाको महान परम्पराको अपमान भनेका छन्।  केरला मुख्यमन्त्री पिनाराई विजयनले …

Read More »

‘सिनेपा:’ स्टुडियोका लागि निर्माण प्रस्ताव माग

काठमाडौँ। चलचित्र विकास बोर्डले वनेपा नगरपालिका–१०, जनगल, काभ्रेपलाञ्चोकमा निर्माण हुन लागेको अत्याधुनिक इनडोर चलचित्र स्टुडियो ‘सिनेपा:’ का लागि दोस्रो चरणको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ। आज (२०८२ साउन १८) गोरखापत्र दैनिकको पृष्ठ १० मा प्रकाशित सूचनामार्फत इच्छुक निर्माण कम्पनीहरूलाई ३० दिनभित्र ई–बिडिङ प्रणालीमार्फत प्रस्ताव पेश गर्न आग्रह गरिएको हो। …

Read More »

तीनकुनेमा ‘क्याप्टेन साब’का लागि पुरानो काठमाडौं झल्काउने सेट तयार

काठमाडौं । फिल्म ‘क्याप्टेन साब’को छायांकन राजधानीको तीनकुनेमा विशेष सेट निर्माण गरी सुरु गरिएको छ । काठमाडौंको अतीत — विशेषगरी वि.सं. २०३० र ४० को दशक — जीवित पार्ने उद्देश्यले बनाइएको सेटमा अहिले धमाधम सुटिङ भइरहेको छ । तीनकुनेमा निर्माण गरिएको सेटमा पुराना शैलीका सेता घरहरू, सडकमा चल्ने पुराना गाडी, …

Read More »

‘बुकी’को फस्टलुक सार्वजनिक

काठमाडौँ। मोहन केसीको निर्देशनमा बनेको फिल्म ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ। हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्सको प्रस्तुति रहेको फिल्मको पोस्टर शनिबार सार्वजनिक गरिएको हो। पोस्टरमा बुकी फूल, कुहिराले ढाक्न लागेको लेकाली चौर, र भलिबल खेलिरहेका सात महिला र एक पुरुष देखिन्छन्। नेट र कोर्टसमेत देखिएकाले उनीहरू महिला भलिबल प्रतियोगिताको …

Read More »

दिपाश्री र रातामकैको अभिनयमा तीज गीत

काठमाडौँ। तीज पर्वलाई लक्षित गर्दै गायिका तथा समाजसेवी धनकुमारी थापा ‘सरु’ ले नयाँ तीज गीत ‘टिकटकले भाइरल बनायो’ सार्वजनिक गरेकी छन्। गीतको भिडियोमा चर्चित हास्य कलाकार किरण केसी ‘रातामकै’ र दिपाश्री निरौला अभिनीत छन्। शुक्रबार काठमाडौंमा आयोजित विशेष विमोचन समारोहमा वरिष्ठ गायक बमबहादुर कार्कीले प्रमुख अतिथिको रूपमा गीत सार्वजनिक गरे। …

Read More »

‘मोहर’को वियोगान्त गीतमा पोखियो पल, नीति र बेनिशाको पीडा

काठमाडौँ। आगामी साउन २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ । सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्दहरु …

Read More »

बागीः४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

काठमाडौँ। बलिउड एक्सन स्टार टाइगर श्राफ बिस्तारै खेलमा फर्किरहेका छन् । आगामी एक्सन थ्रिलर बागी ४ को रिलीज पछि धेरै फिल्महरूमा काम गर्दैछन । हर्षद्वारा निर्देशित र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्म यस वर्ष सेप्टेम्बर ५मा रिलिज हुनेछ।   बागी ४ पछि टाइगर श्राफले कम्तिमा दुईवटा फिल्म लक गरिसकेका …

Read More »