Newsfilmy

सरोज खनालको बगान हेर्न एकल महिलालाई पैसा नलाग्ने : १५ लाखलाई टिकट फ्रि दिने घोषणा

अनुराधा र ईन्दिरासँगै करिश्मा र पूजाकी आमालाई पनि सम्मान अनुप भट्टराई काठमाण्डौं । सरोज खनालको निर्देशनमा बनेको पहिलो फिल्म ‘बगान’ हेर्न आउने एकल महिलाहरुलाई फ्रिमा फिल्म हेर्न दिईने घोषणा गरिएको छ । बुधबार काठमाण्डौमा आयोजित बगानको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक सरोज खनालले देशभर रहेका कुनै पनि एकल महिलाले बगान हेर्न …

Read More »

रामबाबुको हल्ला एउटा तर दर्ता अर्कै

अनुप भट्टराई काठमाण्डौं ।  कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङको कम्पनी बासुरी फिल्मसले जोइन्ट भेन्चरमा बनाउन लागेको नयाँ फिल्मको हल्ला एउटा भएता पनि भित्री कुरो अर्कै रहेको पाईएको छ । दुई दिन अघि निर्देशक दीपक रौनियारसँग मिलेर नयाँ फिल्म राजागञ्ज बनाउने हल्ला तिब्र गरिएता पनि चलचित्र बिकास बोर्डमा देखिएको दर्ताले राजागञ्जको …

Read More »

सुतिरहेका बेला रोबिन तामाङको निधन : श्रीमतीले गरेकी हुन पोष्ट

काठमाण्डौँ ।  रक ब्यान्ड रोबिन र न्यु रिभोल्युसनका संस्थापक समेत रहेका गायक तथा फिल्म अभिनेता रोविन तामाङको निधन भएको छ । प्राप्त जानकारी अनुसार बुढानिलकण्ठ स्थित निजि निवासमा सुतिरहेका अवस्थामा उनको पिसफूल स्वर्गाहरोहण भएको हो । उनको निधनको खबर आफ्नै फेसबुक अकाउन्टबाट सार्वजनिक भएपछि सो खबर सत्य हो कि हैनन …

Read More »

सारंगा श्रेष्ठको वैवाहिक जिवन धरापमा : डिभोर्स फाइल अन्तिम चरणमा

अनुप भट्टराई काठमाण्डौँ । लामो समय देखि अमेरिकामा बस्दै आईरहेकी अभिनेत्री सारंगा श्रेष्ठको वैवाहिक जिवन धरापमा परेको एक्सक्लुसिभ खबर प्राप्त भएको छ । दश बर्ष अघि  १ फ्रेब्रुअरी २०१३ मा अमेरिकामै बस्दै आएका नेपाली युवा रमेश कार्कीका साथ कोर्ट म्यारिज गरेकी सारंगाले चाँडैनै उक्त सम्बन्धलाई पूर्ण विराम दिदैछिन भन्ने खबर बाल्टिमोरमा …

Read More »

‘उपहार’ टाइटलमा रेखा थापाको नयाँ फिल्म बन्ने : निर्देशक देउजाले गरे आजै दर्ता

पूजा शर्मालाई लिएर रेखा थापाले बनाउन लागेको नयाँ फिल्मको टाइटल दर्ता भएको छ । मंगलबार दिउँसो प्रोडक्सन म्यानेजर ईश्वर घिमिरेका साथ चलचित्र बिकास बोर्ड पुगेर निर्देशक देउजाले ‘उपहार’ टाइटल राख्दै फिल्मको दर्ता कार्य सम्पन्न गरेका हुन । यो टाइटलमा २० बर्ष अघिनै शिव रेग्मीले एउटा  फिल्म बनाएका थिए जसमा उत्तम …

Read More »

रोडिज सिजन फाईभ श्रावण ८ गते देखि प्रसारण हुने

अनुप भट्टराई  काठमाण्डौं । युवा पुस्तामाँझ निकै नै लोकप्रिय रहेको एन्डभेन्चर रियालिटी सो रोडिजको पाँचौ श्रृङखला आउँदो श्रावण ८ गते देखि प्रसारणमा आउने भएको छ । सोमबार काठमाण्डौंमा आयोजित एक पत्रकार सम्मेलन मार्फत आयोजक हिमालय टिभीले रोडिजको पाँचौ सिजन हरेक सोमबार राति ८ बजे देखि १० बजे सम्म प्रसारण हुने …

Read More »

शिल्पी थिएटरमा शिल्पा मास्केको डेब्यू : घिमिरेको निर्देशनमा ट्रान्जिट पार गर्ने

अनुप भट्टराई काठमाण्डौँ । हाल प्रर्दशनरत फिल्म ‘परस्त्री‘की हिरोइन शिल्पा मास्केले थिएटर डेब्यू गर्ने भएकी छिन । बत्तीसपुतलीमा रहेको थिल्पी थिएटरका सञ्चालक समेत रहेका घिमिरे युवराजको निर्देशनमा मञ्चन हुन लागेको नाटक ‘ट्रान्जिट’ बाट उनले अभिनयको नयाँ यात्रा पार गर्दैछिन । अर्थात शिल्पा अब नाटक तर्फ पनि सक्रिय रहनेछिन र अभिनयमा …

Read More »

बिकास बोर्डको बार्षिकोत्सवमा नवल खड्काको काँडेतारलाई दश लाख पुरस्कार

अनुप भट्टराई चलचित्र बिकास बोर्डको २३औँ बार्षिकोत्सवको अवसरमा नवल खड्काले बनाएको फिल्म काँडेतारलाई दश लाख पुरस्कार प्रदान गरिएको छ । स्टोरी बैंकको अवधारणा अनुरुप एक बर्ष अघि स्क्रिप्ट बुझाएर बोर्डको नजरमा परेको उक्त फिल्मले प्रोत्साहन स्वरुप दश लाख रुपैयाँ प्राप्त गरेको हो । यो प्रोत्साहन पुरस्कार सूचना तथा सञ्चार मन्त्री …

Read More »

परस्त्री पनि बक्स अफिशमा चैट

अनुप भट्टराई काठमाण्डौँ । प्रोड्यूसर छवि ओझाको भनाईलाई यहाँ उद्रित गर्ने हो भने यतिखेर नेपाली फिल्म ईन्डष्ट्री कुम्भकर्णको निद्रामा छ । मस्त निद्रामा । उनी भन्छन यो शिलशिला अझै एक डेढ महिना सम्म निरन्तर चल्ने छ । अर्थात उनले भन्न खोजको अर्थ के हो भने यतिखेर फिल्मको बजार पूर्ण रुपमा …

Read More »

असार १५ मा शैलेन्द्र सिम्खडाको झटारो

शैलेन्द्र सिम्खडा  अहिले विदेशीले हामीलाई कृषि प्रधान देश भन्दैन गफ प्रधान देश भन्दैछ । किन कि हाम्रा खेतहरु घडेरी बन्दैछ । नेपालीहरु अहिले के गरेर बस्दैछ- गफै रोप्छ, गफै गोडछ गफैको मल हाल्दछ । गफै फूल्छ गफै फल्छ गफै खाएर टन्न छ ।  

Read More »