शैलेन्द्र सिम्खडा
अहिले विदेशीले हामीलाई कृषि प्रधान देश भन्दैन गफ प्रधान देश भन्दैछ ।
किन कि हाम्रा खेतहरु घडेरी बन्दैछ ।
नेपालीहरु अहिले के गरेर बस्दैछ-
गफै रोप्छ, गफै गोडछ गफैको मल हाल्दछ ।
गफै फूल्छ गफै फल्छ गफै खाएर टन्न छ ।
शैलेन्द्र सिम्खडा
अहिले विदेशीले हामीलाई कृषि प्रधान देश भन्दैन गफ प्रधान देश भन्दैछ ।
किन कि हाम्रा खेतहरु घडेरी बन्दैछ ।
नेपालीहरु अहिले के गरेर बस्दैछ-
गफै रोप्छ, गफै गोडछ गफैको मल हाल्दछ ।
गफै फूल्छ गफै फल्छ गफै खाएर टन्न छ ।