News & Gossip

पल शाहलाई सम्झेर दुर्गेशले बनाएको गीत रिलिज : बलेलाई लिएर बनाए यस्तो भिडियो

यो समाचार पढ्ने सवैलाई थाँहैनै छ होला पल शाह र दुर्गेश थापाको मित्रताको लेभल कुन हद सम्म थियो भनेर । त्यसैले त्यतातर्फ फोकस हुनु भन्दा पनि पल र दुर्गेशको सम्बन्धको उतार चढावमा सिर्जित एउटा गीतको बारेमा चर्चा गर्न चाहन्छौँ यतिखेर । पल शाह कारागारमा रहिरदा विविध आरोपका बाबजुत दुर्गेशले संगीत …

Read More »

परस्त्री सेन्सर पास || लिरिकल भिडियो || प्रचारप्रसार गर्न टिम उड्यो मुम्बई

काठमाडौं ।  आमा, चिसो मान्छे लगायतका सुन्दर फिल्म निर्माण गरेकी प्रोड्यूसर शर्मिला पाण्डेको छोरा सुरजले निर्देशन गरेको पहिलो फिल्म परस्त्रीको लिरिकल भिडियो सार्वजनिक भएको छ । हिन्दी भर्सनमा समेत तयार पारिएको यस फिल्मको ईन्डिया रिलिज र प्रोमोशनका लागि आज प्रोडक्सन टिम मुम्बई हिडेसँगै फिल्मको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । …

Read More »

दया र बुद्धी फेरी पनि अर्को फिल्ममा सँगै

काठमाडौं । अभिनेताद्धय दयाहाङ राई र बुद्धी तामाङ फेरी पनि अर्को फिल्ममा सँगै देखिने भएका छन । आफ्नो फिल्मी करिअरको दौरानमा दर्जनौ पटक स्क्रिन साँझेदारी गरिसकेका यि दुईले यम शेर्पाको डेब्यू निर्देशन रहने फिल्म ‘कार्साङ’मा सँगै काम गर्ने भएका हुन । यम शेर्पा दर्जनौ सर्ट फिल्म बनाएर आफूलाई पोख्त बनाउँदै …

Read More »

गोर्खा वारियरको लन्डन प्रिमियरमा सहभागी हुन हर्क साम्पाङलाई मिलन चाम्सले दिए निम्तो

अनुप भट्टराई काठमाण्डौं । लन्डनको प्रतिष्ठीत आइम्याक्स सिनेवल्र्डमा पहिलो पटक प्रिमियर हुन लागेको नेपाली फिल्म गोर्खा वारियरको स्पेशल प्रिमियिरमा सहभागी हुनका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई निम्तो पुगेको छ । निर्देशक मिलन चाम्सले साम्पाङलाई धरान पुगेर आफ्नो २० बर्ष देखिको सपना फिल्मको प्रिमियर शोको शोभा बढाईदिन आग्रह गर्दै साम्पाङलाई …

Read More »

मण्डला नाटक घरमा एकै साथ दुई वटा नाटक प्रिमियर हुँदै

काठमाण्डौं । नेपालको सवै भन्दा लोकप्रिय नाटक घर मण्डला थिएटरमा आज दुई वटा नाटक प्रिमियर हुँदैछ । बेलुकी ४ बजे ११ औँ ब्याचका विद्यार्थीहरुलाई लिएर कमलमणी नेपालले निर्देशन गरेको नाटक कोराघाटको पहिलो प्रिमियर हुँदैछ भने त्यसपश्चात सोमनाथ खनालको निर्देशनमा हिउँ भन्दा चिसो भन्ने अर्को नाटक प्रिमियर गरिदैछ । आजको प्रिमियरमा …

Read More »

प्रकाश सपूतकी फूलमायाले आर्यन सिग्देलसँग फिल्म डेब्यू गर्ने

काठमाण्डौं । गायक प्रकाश सपूतको पछिल्लो बल्कबष्टर सृजना सकम्बरी (फूलमाया) गीतमा मुख्य भूमिका निर्वाह गरेर चर्चा बटुलेकी मोडल कुसुम शर्माले आर्यन सिग्देलसँग फिल्म डेब्यू गर्ने भएकी छिन । निर्देशक दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको संजीवनी फिल्मका लागि कुसुमलाई निर्माण यूनिटले अनुबन्ध गर्दे फिल्मको फष्ट लुक पोष्टर समेत रिलिज गरेको छ …

Read More »

सरोज खनालको पहिलो निर्देशनमा बनेको बगानको टिजर रिलिज

सृष्टी पोखरेल काठमाडौँ । अभिनेता सरोज खनालको डेब्यू निर्देशनमा बनेको फिल्म बगानको टिजर सार्वजनिक भएको छ । असार २९ देखि रिलिज हुने यस फिल्मको कथालाई करिश्मा मानन्धरले लिड गरेकी छिन । एकल महिलाको कथालाई परिस्कृत गरिएको फिल्ममा नीर शाह, आकाश श्रेष्ठ, प्रमिला कार्की , बसुन्धरा भुषाल, मिथिला शर्मा सहित सरोज …

Read More »

रक्की और रानीकी प्रेम कहानीको टिजर रिलिज :  करण जोहरको सिल्भर जुब्ली कस्तो बन्ला

काठमाण्डौं । गल्सी पिक्चर बनाउन माहिर बलिउड निर्देशक करण जोहरले बलिउड प्रवेश गरेको २५ औं बर्षको उपलक्ष्यमा बनाईएको नयाँ फिल्म रक्की और रानीको टिजर रिलिज भएको छ । रोमान्टिक ड्रामा जनरमा करण जोहरले निर्देशन एवं निर्माण गरेको यस फिल्ममा रणविर सिंह र आलिया भट्टको केमेष्ट्री निकै दमदार देखिएको छ । फिल्ममा …

Read More »

मेरो एउटा साथी छ को होस्ट चेन्ज : नरेशको ठाउँमा निशा

अनुप भट्टराई  सञ्चारकर्मी नरेश भट्टराईको परिकल्पनामा सञ्चालन हुँदै आएको टेलिभिजन शो मेरो एउटा साथी छ को होस्ट चेन्ज भएको छ । प्राईम टेलिभिजनमा ३ सिजन सम्म नरेशले सञ्चालन गर्दै आएको उक्त शोको चौथो सिजनका अभिनेत्री निशा अधिकारी देखिएकी छिन । आफ्नै यूट्यूब च्यानलबाट पोडकाष्ट समेत सञ्चालन गर्दै आएकी निशाले चौथो …

Read More »

नेश्नल म्यूजिक अवार्डमा रेडियो कान्तिपुरले सलमान अलि ल्याउँदै

अनुप भट्टराई काठमाडौं  ।  रेडियो कान्तिपुरले बर्षेनि गर्दै आएको नेश्नल म्यूजिक अवार्डको पाँचौ संस्करणमा ईन्डियन आइडल सिजन १० का विजेता सलमान अलिले सहभागिता जनाउँने भएका छन । कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार सलमानले नेपाली श्रष्टाका माँझ करिब आधा दर्जन गित गाउँने छन । नेपाली श्रष्टाका तर्फबाट …

Read More »