अनुप भट्टराई काठमाण्डौँ । धेरै स्टारहरु जन्माएको ब्रान्ड होस्टेलको तेश्रो श्रृङखलाको रमाईलो गीत टिक टिक टिक सार्वजनिक भएको छ । प्रविण सिहंको रोचक कोरियोग्राफीमा तयार गीतमा युवा पुस्ताले होस्टेल लाईफमा विताउने पललाई रमाईलो शैलीमा देखाईएको छ । अल्मोडा राना उप्रेतीको शब्द संगीत तथा स्वरमा तयार गीतले युवा दर्शकको ध्यान खिच्न सक्ने …
Read More »News & Gossip
भोलि मेलिना राई दुलही बनेर भित्रिदै गर्दा यता भ्वाईस अफ नेपालको छैठौं सस्करण अनएर हुने
काठमाण्डौँ । सांगेतिक रियालिटी शो भ्वाइस अफ नेपालकी कोच समेत रहेकी गायिका मेलना राईको ईन्गेन्मेन्टको दिन भ्वाइसको छैठौं संस्करणको प्रिमियिर सो आयोजना भयो । नयाँ बानेश्वर स्थित आईएनआई सिनेमामा आयोजित प्रिमियर सोमा चार कोच मध्ये राजु लामा र खेम सेन्चुरीको मात्र उपस्थिती थियो । भोलि हुने विहे र आजको ईन्गेजमेन्टका …
Read More »दुखी आत्मामा ब्रेकअप कविता पढ्दै दयाहाङ राई
काठमाण्डौँ । टिजरबाट अत्यन्त लोकप्रियता बटुलिरहेको दयाहाङ राईको नयाँ फिल्म दुखी आत्माको ब्रेकअप कविता सार्वजनिक भएको छ । आगामी भ्यालेन्टाईन्स डेको अबसर पारेर रिलिज हुने यस फिल्ममा विविध समस्याले पुरुषहरुमा देखिने लिंग उत्तेजनाको समस्या इरेक्टाइल डिसफंक्शन (Erectile Dysfunction – ED) को ईश्यु को ईश्यु रोचक ढंगले देखाउँने प्रयाश गरिएको छ …
Read More »कान्तिपुरमा फेरी फर्किए सुरज सिहं ठकुरी : ओसिनको कुर्सी के होला ?
काठमाण्डौँ । अभिनेता समेत रहेका लोकप्रिय टेलिभिजनकर्मी सुरज सिंह ठकुरी कान्तिपुर टेलिभिजनमा पुनः फर्किएका छन । यस अघि दुई पटक कान्तिरपुर बाट अलग्गिएका ठकुरीले बिचको केही समय हिमालय टेलिभिजनको रोडिज कार्यक्रम चलाए भने दोश्रो पटक टिभि छाड्दा प्रदीप खड्काका साथ एक्लो फिल्ममा मुख्य भिलेनको भूमिका निर्वाह गरे । दोश्रो पटक …
Read More »बक्स अफिसमा दयाहाङको कार्साङ असफल : यो बर्ष ९ वटा फिल्म प्रदर्शन हुने
काठमाण्डौँ । गत षौष २६ गते देखि प्रर्दशनमा आएको दयाहाङ राईको फिल्म ‘कार्साङ ‘ बक्स अफिसमा असफल भएको छ । यध्यपी फिल्म निर्माण यूनिटले ६ दिनमा १ करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको भनेर दावी चाँहि गरिरहेको छ । गत बर्षको अन्त्य चैत्र ३० गते रिलिज भएको डिग्री माइला देखि …
Read More »एपिवान टेलिभिजनको सिईओमा सुरेश पौडेलको पदोन्नती : अब ‘मेरो भ्वाईस युनिभर्स गर्न नभ्याउँने’
काठमाण्डौँ । विगत २७ बर्षदेखि टेलिभिजनको दुनियामा आफूलाई निरन्तर सक्रिय बनाईरहेका टेलिभिजनकर्मी सुरेश पौडेलको एपिवान टेलिभिजनमा पदोन्नती भएको छ । पछिल्लो समय क्रिएटिभ डाइरेक्टरका रुपमा कार्यरत पौडेललाई अन्नपूर्ण मिडिया नेटवर्कले एपि वानकोे आगामी सिईओ (Chief Executive Officer) का रुपमा नियुक्त गर्दै सामुहिक रुपमा बधाई समेत दिएको छ । नेटवर्क अन्र्तगतका …
Read More »कार्टुन क्रुजको नयाँ वेब सिरिज युट्युबाट हटाउँन बाध्य भए सरोज अधिकारी
काठमाण्डौँ । लोकप्रिय डान्स ग्रुप कार्टुन क्रुजका प्रमुख डान्सर सरोज अधिकारीले निर्माण गरेको नयाँ वेब सिरिज ‘द लाष्ट ट्रिप -अन्तिम यात्रा “ युट्युबाट हटाईएको छ । नेपालकै पहिलो जम्बी सिरिजका रुपमा प्रसारण सुरु गरिएको उक्त सिरिजको पहिलो एपिसोडमा दर्शकबाट आएको प्रतिक्रिया र जुन स्थानमा छायाँकन भएको थियो त्यहाँका स्थानीयले गुनासो गरेको …
Read More »दया र मिरुनाको नयाँ फिल्मको गीत रिलिज तर कथा एकातिर प्रोमोश्नल गीत बन्यो अर्कोतिर
अनुप भट्टराई काठमाण्डौँ । लोकप्रिय अभिनेता दयाहाङ राई र उनको फिल्मी जोडीका रुपमा रुचाईएकी अभिनेत्री मिरुना मगरको सातौँ सहकार्यमा बनेको फिल्म अन्जिलाको प्रोमोश्नल गीत रिलिज भएको छ । महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर वान गोलकिप्पर एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित यस फिल्मको सार्वजनिक गीतलाई एक समयका सुपरहिट सर्जक …
Read More »रोना धोनाले भरिएको जुनाको टिजर रिलिज
काठमाण्डौँ । च्यारिटी शोमा फिल्म हेरेका दर्शक रोएर बेहोस नै भए भन्दै प्रचार प्रसार गरिएको फिल्म जुनाको टिजर सार्वजनिक भएको छ । आगामी माघ २५ गते देखि प्रर्दशनमा आउँन लागेको फिल्ममा बाल विवाह पछि त्यसले उत्पन्न गराउँने परिस्थितीलाई मार्मिक ढंगले भन्न खोजिएको सार्वजनिक टिजरमा देख्न सकिन्छ । टिजरमा पनि रोना …
Read More »फेरी रेशम फिलिलीको रमाईलो गीत सार्वजनिक : सिच्वेशनल गीतमा कोरियोग्राफरको न्याय
काठमाण्डौँ । २०७२ सालको महाभूकम्पको चपेटमा नराम्रोसँग परेको फिल्म रेशम फिलिलीको दोश्रो भाग फेरी रेशम फिलिलीको पहिलो गीत सार्वजनिक भएको छ । अभिनेता विनय श्रेष्ठको विदेश जाने सिक्वेन्समा तयार गरिएको गीतले विदेशिने युवाको कथा रमाईलोसँग प्रस्तुत गरेको छ । संगीतकार दीपक शर्माको शब्द तथा संगीतमा तयार गीतको दुवै सिच्वेश्नल छ …
Read More »
News Filmy Newsportal / Nepal
