काठमाण्डौँ । यो बर्ष ऐतिहासिक व्यापार गरेको फिल्म पूर्ण बहादुरको सारंगीका निर्देशकले बनाउँन लागेको नयाँ फिल्म कोशेढुंगाको मुख्य कास्टिङको लाइनअपमा नीति शाह पनि देखिएकी छिन । आगामी फाल्गुन २ गतेदेखि फ्लोरमा जान लागेको यो फिल्मको मुख्य भूमिकामा नीति सहित आर्यन सिग्देल, प्रविण खतिवडा र सुरक्षा पन्त फाइनल भएको जानकारी टिमले …
Read More »News & Gossip
ममीको डरलाग्दो ट्रेलर सार्वजनिक
काठमाण्डौँ । माघ २५ देखि प्रर्दशनमा आउँने प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म ममीको डरलाग्दो ट्रेलर सार्वजनिक भएको छ । करिब २ मिनेट लामो ट्रेलरमा विभिन्न सिक्वेन्सहरु छन जसले तपाईको मनमा डर पैदा गर्न सक्छ । फिल्ममा सुलक्षण भारती र प्रियंका कार्कीको सम्बाद ज्यादा राखिएको छ । थ्रिल क्रिएट गर्ने …
Read More »हरेक बिहेमा बज्ने खाले गीत लिएर आयो मायावी टिम : तर यो गीतमा पनि त्यही अभाव देखियो
काठमाण्डौँ । नेपालमा फेस्टिभल तथा ईभेन्ट ओरेन्टेड गीतहरुको कमि भईरहेको अवस्थामा मायावी फिल्मको टिमले हरेक विवाहमा बज्ने खाले गीत सार्वजनिक गरेको छ । बरिष्ठ संगीतकार शम्भूजीत बासकोटाले तयार गरेको संगीतका धुनहरु कर्णप्रिय छन । निर्देशक दिवाकर भट्टराई र दयाराम पाण्डेले संयुक्त रुपमा कोरेका शब्दहरुले दिलका कुना कुना छुनसक्छन । दीक्षित …
Read More »माइतीघर साइन गरेका धीरजलाई डेनी डेन्जरसमा लिदै निश्चल बस्नेत !
काठमाण्डौँ । निश्चल बस्नतको आगमी फिल्म डेनी डेन्जरसमा धिरज मगर अभिनेताका रुपमा देखिने खबर प्राप्त भएको छ । यो खबर हामीलाई श्रोतले दिएको हो । आधिकारिक भने अझै भईसकेको छैन रे । ‘मौखिक सहमति भएको छ तर कागजी प्रक्रिया पूरा भईसकेको छैन’ श्रोत भन्छ । यध्यपी यो खबरलाई हामीले प्रथामिकताका …
Read More »भूषण दाहाल, रविन्द्र खड्का र नकिम उद्धीनको छोराको फिल्मी उडान एकै साथ सुरु
अनुप भट्टराई काठमाण्डौँ । सञ्चारकर्मीका रुपमा ज्यादा परिचित रहेका फिल्म निर्देशक भूषण दाहाल , कलाकार रविन्द्र खड्का र क्यू.एफ.एक्स . सिनेमाजका सञ्चालक नकिम उद्धीनका छोराहरुको फिल्मी उडान एकै साथ सुरु भएको छ । यहि माघ ११ गते देखि रिलिज हुन लागेको फिल्म ‘केटी हराएको सूचना’को निर्माणमा यि तीन हस्तीका छोराहरुले …
Read More »रंगीको दोश्रो गीत सार्वजनिक : तर लो बजेटले मार खायो !
काठमाण्डौँ । अभिनेता सलोन बस्नेतले पहिलो पटक निर्माण गरेको फिल्म रंगीको दोश्रो गीत सार्वजनिक भएको छ । गीतले बाबा-छोरीबीचको गहिरो माया र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ। भिम विसीको शब्द, संगीत र स्वरमा तयार भएको यो गीतमा रजज्ञा श्रेष्ठको फिमेल भ्वाइस सुन्न सकिन्छ। भिडियो शिशिर खातीको कोरियोग्राफी बनाईएको हो । …
Read More »शिल्पालाई ५ करोडको घर दिने सहमति पछि छवि ओझा फिल्म मेकिङमा फर्किदै : मंगलम २ बनाउँने घोषणा
अनुप भट्टराई काठमाण्डौँ । अन्तत : पाँच बर्ष देखि चलिरहेको डिभोर्सको कानुनी झमेललाई सहमतिमा टुंगाउँदै निर्माता छवि ओझा फिल्म मेकिङमा फर्किने भएका छन । २०७६ साल देखि चलेको डिभोर्सको ईश्यू २०८१ सालमा सहमतिमा टुंगिएको पछि छविले मंगलम– २ निर्माणको घोषणा गरेका हुन । गएको दसै अघि नै भएको सहमाति बमोजिम …
Read More »‘माग्ने राजा’को महत्वपूर्ण भूमिकामा आर्यन सिग्देलको ईन्ट्री
काठमाण्डौँ : फाल्गुन पहिलो साता देखि फ्लोरमा जान लागेको फिल्म माग्ने राजाको महत्वपूर्ण भूमिकामा अभिनेता आर्यन सिग्देलको ईन्ट्री भएको छ । फिल्मका निर्देशक ऋषि लामिछानेले दिएको जानकारी अनुसार फिल्मको सवै भन्दा महत्वपूर्ण भूमिकाका लागि आर्यनलाई अनुबन्ध गरिएको हो । पछिल्लो समय लगालग ठूला-ठूला फिल्ममा देखिन थालेका आर्यनले महाभोजको छायाँकन सकेलगत्तै माग्ने …
Read More »केटी हराएको सूचानाको दोश्रो ट्रेलर पनि राम्रो तर हिरोइन नै हराइन : फिल्मको हल्ला नै पुगेन
काठमाण्डौँ । यहि माघ ११ गते देखि प्रर्दशनमा आउँन लागेको फिल्म केटी हराएको सूचनाको दोश्रो ट्रेलर निस्किएको छ । आईटम डान्स घन्काउँदै तयार गरिएको ट्रेलर अघिल्लो पटकको ट्रेलर जस्तै राम्रो छ । पहिलो ट्रेलर बुद्धी तामाङको न्यारेशनमा रोचक बनेको थियो तर यस पटक खास ट्रेलर निस्किएको हो । फिल्ममा नाजिर …
Read More »सस्पेन्सले भरिपूर्ण एक्टरको ट्रेलर : नराम्रो भन्न मिल्दैन
काठमाण्डौँ । भर्षटायल एक्टरका रुपमा आफूलाई प्रमाणित गर्दै गएका अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म एक्टर टेक वानको सस्पेन्सले भरिपूर्ण ट्रेलर निस्किएको छ । अभिनेता दीलिप रायमाझीको छोरी दिब्याले हिरोइनका रुपमा डेब्यू गरेको यो फिल्म आगामी माघ १६ गते देखि लाग्दैछ जहाँ समानान्तर भूमिकामा अर्की हिरोइन आना शर्मालाई समेत …
Read More »
News Filmy Newsportal / Nepal
