News & Gossip

‘सैयारा’ले २६० करोड पार गर्‍यो

काठमाडौँ।  बलिउड फिल्म सैयाराले बक्सअफिसमा अपेक्षाभन्दा निकै राम्रो व्यापार गरिरहेको छ। प्रदर्शनको ११ दिनमै फिल्मले भारतमा २६०।२५ करोड नेट कलेक्सन गर्दै हलिउड स्टारहरूलाई पनि टक्कर दिएको छ। दोस्रो शुक्रबार १८।५० करोड, शनिबार २७ करोड, आइतबार ३० करोड र सोमबार ९।५० करोड कलेक्सन गर्दै फिल्मले दोस्रो सातामा पनि शानदार पकड जमाएको …

Read More »

‘नत्र भने जिन्दगी व्यर्थ छ’ गीतमा टिकटक क्रेज, २० हजार भिडियो

काठमाडौँ। फिल्म कोशेढुङ्गा को तीज विशेष गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ सार्वजनिक भएको केही दिनमै भाइरल बनेको छ। निर्देशक सरोज पौडेलका अनुसार यो गीतमा २० हजारभन्दा बढी टिकटक भिडियो बनिसकेका छन्। युट्युबमा १० लाखभन्दा बढी र फेसबुकमा ७० लाखभन्दा बढी दर्शकले हेरेका छन्। नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको संगीत रहेको …

Read More »

डेभिड शंकरको नयाँ तीज गीत सार्वजनिक

काठमाडौँ। गायक डेभिड शंकरको स्वरमा नयाँ तीज गीत ‘ए चेलिबेटी सेवा गर्ने मौका देउ एक चोटी’ सार्वजनिक गरिएको छ। गीतको शब्द दीपक शर्मा र डेभिड शंकरले लेखेका हुन् भने संगीत दीपक शर्माकै रहेको छ। गम्भीर विष्टले निर्देशन गरेको भिडियोलाई दीपाश्री निरौला, रिमा विश्वकर्मा, डेभिड शंकर, सुधिर श्रेष्ठ, मिस पवी, कुसुम …

Read More »

‘अवतार ३’ को ट्रेलर सार्वजनिक

काठमाडौं।   सन् २०२५ मा प्रदर्शन हुने हलिउड फिल्म ‘अवतार ३’ को ट्रेलर सार्वजनिक गरिएको छ। यस श्रृंखलाको शीर्षक ‘अवतार : फायर एण्ड एस’ राखिएको छ। फिल्मको ट्रेलर हलमा शुक्रबार प्रदर्शन गरिए पनि इन्टरनेटमा सोमबार साँझ मात्रै सार्वजनिक गरिएको हो। जेम्स क्यामरुनद्वारा निर्देशित उक्त फिल्म सन् २०२५ डिसेम्बर १९ मा विश्वव्यापी प्रदर्शनमा …

Read More »

‘माग्ने राजा’ देखि ‘अभिमन्यू’ सम्म , भदौमा सात फिल्म एकपछि अर्को रिलिज

काठमाडौं।  नेपाली फिल्म क्षेत्र आगामी भदौ महिनामा उत्साहका साथ अघि बढ्दैछ। भदौ महिनामा सात नयाँ फिल्महरू प्रदर्शनमा आउने भएका छन्। सामाजिक कथा, प्रविधिको प्रयोग, ट्रान्स–थीम, प्रेम र पीडादेखि लिएर कमेडीसम्मका विभिन्न शैली समेटिएका यी फिल्महरू एकपछि अर्को गर्दै प्रदर्शनमा आउँदैछन्। भदौको पहिलो दिनदेखि अन्तिम सातासम्म दर्शकले नेपाली फिल्ममा विविध स्वाद …

Read More »

‘कमेडी दरबार’ टिमको फिल्म ‘क का कि की’ निर्माण घोषणा

काठमाडौं । चर्चित टेलिभिजन हास्य कार्यक्रम ‘कमेडी दरबार’ टिमले फिल्म निर्माणमा नयाँ पाइला चाल्दै छ। सोमबार निर्माण टिमले आफ्नो नयाँ फिल्म ‘क का कि की’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरेको छ। पोस्टरअनुसार फिल्ममा नेपाली फिल्मका चर्चित कलाकार गौरी मल्ल, तृप्ति नदकर, रेखा थापा र महेश त्रिपाठी …

Read More »

‘राम नाम सत्य’मा टिकटकर आयुष सिंह ठकुरीको प्रवेश

काठमाडौँ।  निर्देशक माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको प्रवेश भएको छ । आज यो फिल्मको निर्माणपक्ष र आयुषले कागजी संझौता गरेका छन् । उनको यो डेब्यू फिल्म हो । फिल्मका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी संझौता …

Read More »

कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

काठमाडौँ। कमेडियन कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’ अहिले नेटफ्लिक्समा चर्चामा छ ।  कपिलको शोमा ठूला–ठूला सेलिब्रेटीहरू आउँदैछन् र दर्शकले यो शोमा भारती सिंहलाई अझै मिस गरिरहेका छन् । यसपटक भारती सिंह कपिल शर्माको शोको हिस्सा बनेकी छैनन् । तर, उनलाई ‘द ग्रेट इन्डियन कपिल शो सिजन ३’ …

Read More »

राजामौलीको ‘एसएसएमबी २९’ को सुटिङ सकियो

काठमाडौँ। एसएस राजामौलीको १००० करोडको फिल्मको काम तिब्र गतिमा भइरहेको छ ।  महेश बाबु एकपछि अर्को कार्यतालिका अगाडि बढाइरहेका छन् । उनलाई पृथ्वीराज सुकुमारन र प्रियंका चोपडाले पनि पूर्ण समर्थन गरिरहेका छन् । हैदरावाद सुटिङ पछि अब विदेशमा सुटिङ गरिने भएको छ । यसैबीच राजामौलीले आफ्नो फार्महाउसमा अहिलेसम्मकै सबैभन्दा ठूलो …

Read More »

१७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा

काठमाडौँ। एकातिर बलिउडका खिलाडी कुमार छन् भने अर्कोतिर सैफ अली खान छन् । दुबैले आ–आफ्ना फिल्मको काम तिब्र गतिमा पूरा गरिरहेका छन् । योसँगै अक्षय कुमारका यो वर्ष अहिलेसम्म तीनवटा फिल्म रिलिज भएका छन् । तर, उनी अर्को फिल्म ल्याउने तयारीमा छन् । यससँगै उनको खातामा रहेका सबै फिल्ममध्ये एउटा सैफ …

Read More »