काठमाण्डौँ । गायन क्षेत्रमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले नयाँ गीत ‘औधी माया’ ल्याएका छन । पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका सचिनले हाल सम्म १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् । स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन् । छ भनौँ कि छैन भनौँ, यो वनमा छैन …
Read More »News & Gossip
टिजर बनाएर पगला घोडाको प्रचार : मण्डलामा प्रर्दशन हुने
काठमाण्डौँ । फिल्मको टिजर निकाल्ने चलनलाई पछ्याउदै नाटककारहरुले नाटकको समेत टिजर निकाल्ने प्रथा सुरु गरेका छन । आगामी पुष १२ गते देखि मण्डला नाटक घरमा मंचन हुन लागेको ‘पगला घोडा’को प्रचार प्रसारका लागि ‘पगला घोडा’का नाटककारहरुले नाटकको टिजर सार्वजनिक गरेका हुन । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण …
Read More »अमेरिकाको कन्सर्टमा अस्मिताको रेकर्ड : डेढ महिनामा १२ शहरमा गुन्जिईन
टेक्सस, अमेरिका। गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । ‘यूएसए फर्स्ट म्युजिकल यात्रा ( भोल्युम वनु नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो । नेपालीहरूका प्रमुख दुई पर्व दसैँ र तिहारको अवसरमा …
Read More »ईन्डक्ल्यापसँगै एन्जिलालाई स्कूटर उपहार
काठमाडौँ। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म अन्जिलाको सुटिङ ईन्डक्ल्याप भएको छ । सुटिङको ३४औँ दिनमा शनिबार काठमाडौँको तीनकुने क्षेत्रमा कथा पात्र एन्जिला तुम्बापो सुब्बाको अन्तिम शट लिईयो । शनिबार फिल्मको छायाङ्कन सकेर एन्जिला इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेल्न आइतबार त्यसतर्फ जाने तयारीमा छन् …
Read More »आँचलको हिट म्यानको पोस्टर र टिजर रिलिज : अमेजन प्राइमले किन्यो फिल्म
काठमाडौ । नेपाली फिल्मलाई बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको इन्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय- तेलगु फिल्मका ब्यस्त प्राबिधिकहरुको सहकार्यमा निर्मित यस फिल्ममा आँचल शर्मा – बिष्णु अधिकारी , प्रशान्त ताम्राकार मुख्य भूमिकामा छन । फिल्मलाई नेपाल सहित …
Read More »तेल भिसाको कास्टिङ लाईनअप पूरा : गौरी, बर्षा र बुद्धी पनि भित्रिए
काठमाण्डौँ । शंकर घिमिरेको निर्देशनमा बन्ने फिल्म ‘तेल भिसा’मा मुख्य कलाकारको लाइनअप पूरा भएको छ । आउदो भदौ २८ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्ममा बिपिन कार्की दोहोरो रोलमा देखिनेछन भने अभिनेत्री गौरी मल्ल , बर्षा राउत, ऋचा घिमेरे तथा बुद्धि तामाङ्ग मुख्य भूमिकामा हुनेछन । नेपाली फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शनमा …
Read More »शंकरको तेल भिसामा सेभेन सिजले आधा लगानी गर्ने : फागुन देखि सुटिङ हुने
काठमाण्डौं । निर्देशक शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको फिल्म तेल भिसाको निर्माणमा सेभेन सिज ईन्टरटेनमेन्टले पनि सहकार्य गर्ने भएको छ । वल्र्ड वाइड फिल्म डिस्ट्रीब्युशन कम्पनीको रुपमा उदाउँदै गरेको सेभेन सिज इन्टर्टेन्ट्मेन्टका तर्फबाट प्याट्रीक सुवेदी र वेल्डन कृएशनका तर्फबाट निर्देशक शंकर घिमिरे बीच अमेरिकाको टेक्सासमा शुक्रबार सम्झौता भएको हो …
Read More »दिमाग खराबको डान्सिङ नम्बरको गीत रिलिज
काठमाण्डौँ । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘दिमाग खराब’को डान्सिङ नम्बरको गीत रिलिज गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ‘झम्के झमा झम’ बोलको लोक शैलीको गीतमा बाबुल गिरीको शब्द तथा संगीत छ भने सुमित खड्का र नम्रता काफ्लेको स्वर सुन्न सकिन्छ । भव्य लाइटिङले तयार …
Read More »गोर्खा वारियर प्रिमियरलाई लण्डन मेट्रोपोलिशन प्रहरीले विशेष सुरक्षा दिने
हलिउडका हस्तीहरु पनि सहभागी हुँदै काठमाण्डौँ । आउँदो भदौ २४ गते लण्डनको आईम्याक्स सिने वल्र्डमा हुन लागेको नेपाली फिल्म गोर्खा वारियरको प्रिमियर सोलाई लण्डन मेट्रोपोलिशन प्रहरीले विशेष सुरक्षा दिने भएको छ । प्रिमियरको तयारीका लागि लण्डन पुगिसकेका निर्देशक मिलन चाम्सले दिएको जानकारी अनुसार प्रिमियरमा लण्डनका हाईभोल्ट अधिकारीहरु देखि लिएर हलिउडका …
Read More »सिनेमाघर एपमा रिलिज भयो ‘महापुरुष’
काठमाण्डौँ । गत बर्षको हिट फिल्म महापुरुष शुक्रवारबाट नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाघर र फिल्म टीमले यसबारेमा जानकारी गराएको हो । यो फिल्म सिनेमाघर एपमा विज्ञापन रहित हेर्न सःशुल्क र विज्ञापन सहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ । प्रदीप …
Read More »