काठमाडौँ। निर्देशक माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म ‘राम नाम सत्य’मा टिकटकबाट उदाएका कन्टेन्ट क्रियटर आयुष सिंह ठकुरीको प्रवेश भएको छ । आज यो फिल्मको निर्माणपक्ष र आयुषले कागजी संझौता गरेका छन् । उनको यो डेब्यू फिल्म हो । फिल्मका निर्देशक माइकल चन्द, निर्माता उपेन्द्र शाहीले आयुषसँग कागजी संझौता …
Read More »News & Gossip
कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले
काठमाडौँ। कमेडियन कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’ अहिले नेटफ्लिक्समा चर्चामा छ । कपिलको शोमा ठूला–ठूला सेलिब्रेटीहरू आउँदैछन् र दर्शकले यो शोमा भारती सिंहलाई अझै मिस गरिरहेका छन् । यसपटक भारती सिंह कपिल शर्माको शोको हिस्सा बनेकी छैनन् । तर, उनलाई ‘द ग्रेट इन्डियन कपिल शो सिजन ३’ …
Read More »राजामौलीको ‘एसएसएमबी २९’ को सुटिङ सकियो
काठमाडौँ। एसएस राजामौलीको १००० करोडको फिल्मको काम तिब्र गतिमा भइरहेको छ । महेश बाबु एकपछि अर्को कार्यतालिका अगाडि बढाइरहेका छन् । उनलाई पृथ्वीराज सुकुमारन र प्रियंका चोपडाले पनि पूर्ण समर्थन गरिरहेका छन् । हैदरावाद सुटिङ पछि अब विदेशमा सुटिङ गरिने भएको छ । यसैबीच राजामौलीले आफ्नो फार्महाउसमा अहिलेसम्मकै सबैभन्दा ठूलो …
Read More »१७ बर्ष पछि अक्षयकुमार र सैफअली खान एउटै पर्दामा
काठमाडौँ। एकातिर बलिउडका खिलाडी कुमार छन् भने अर्कोतिर सैफ अली खान छन् । दुबैले आ–आफ्ना फिल्मको काम तिब्र गतिमा पूरा गरिरहेका छन् । योसँगै अक्षय कुमारका यो वर्ष अहिलेसम्म तीनवटा फिल्म रिलिज भएका छन् । तर, उनी अर्को फिल्म ल्याउने तयारीमा छन् । यससँगै उनको खातामा रहेका सबै फिल्ममध्ये एउटा सैफ …
Read More »‘अभिमन्यु च्याप्टर १ का दुई पोस्टर सार्वजनिक
काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर १’ का दुई पोस्टर सार्वजनिक भएका छन्। पहिलो पोस्टरमा प्रकाश दाहाल, लक्ष्मी बर्देबा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहितका कलाकार देखिएका छन्। किरणबाहेकका सबै पात्र तनावग्रस्त मुद्रामा छन्। एक दृश्यमा हतकडी लगाइएका पात्रसँग प्रहरी अधिकृतले बयान लिइरहेका छन्। दोस्रो पोस्टरमा कामेश्वर र लक्ष्मी …
Read More »मिलन चाम्सको ‘सुम्निमा’मा अनिकेत पाख्रिन
काठमाडौँ। निर्देशक मिलन चाम्सको नयाँ प्रेमकथा फिल्म ‘सुम्निमा’ मा भारतीय रियालिटी शो स्प्लिट्सभिल्ला (सिजन १४) का उत्कृष्ट आठभित्र पर्न सफल अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्। अडिसनमार्फत चयन गरिएका अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको चाम्सले बताए। गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह–निर्माणमा …
Read More »मिथिला शर्मा ‘सुख दुःख’मा अनुबन्धित
काठमाडौँ। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’मा अभिनेत्री मिथिला शर्मा अनुबन्ध भएकी छन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो। अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै निर्देशक अधिकारीले भनिन्, “फिल्म ‘सुख दुःख’मा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौँ। सायद हजुरबिना यो फिल्म …
Read More »आस्माको बोल्ड नृत्यसहित आस्थाको ‘कम्मरै मर्काएर’ सार्वजनिक
काठमाडौं । गायिका आस्था राउतको नयाँ डान्सिङ गीत ‘कम्मरै मर्काएर’ म्युजिक नेपालमार्फत सार्वजनिक भएको छ। यसले हास्दै, गाउँदै र नाच्दै खुसी भएर बाँच्न सन्देश दिन्छ। भिडियोमा कलाकार आस्मा विश्वकर्माको बोल्ड नृत्य छ। निर्देशन शान थापा र कोरियोग्राफी रोशन बिकको रहेको भिडियोमा ठूलो कोरस समूह समावेश गरिएको छ। आस्था भन्छिन्, “यो …
Read More »जापानमा एनआरएनए निर्वाचन : निर्माता लामिछाने अध्यक्ष निर्वाचित
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १२औं राष्ट्रिय महाधिवेशन भर्चुअल मतदानमार्फत सम्पन्न भएको छ। अध्यक्षमा फिल्म निर्माता सुभाष लामिछाने ७ हजार १ सय ५२ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी सिद्धार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरे। धेरै जसो नेपाली फिल्मलाई जापानमा प्रर्दशन गर्ने वितरकका रुपमा समेत …
Read More »‘रियाल रिङ्गेट’को गीत ‘आमा’ सार्वजनिक
काठमाडौं। श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली फिल्म रियाल रिङ्गेट को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ। वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र घर–परिवारप्रतिको सम्झनालाई यस गीतले मार्मिक ढङ्गले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। रामचन्द्र काफ्लेले गाएको यस गीतमा शब्द अमर न्यौपानेको रहेको छ। सङ्गीत काफ्लेकै हो भने …
Read More »
News Filmy Newsportal / Nepal
