काठमाडौं। असोज ३ गते संविधान दिवसको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण प्रचार प्रसारको लागि समय अपुग भएका कारण फिल्मको रिलिज पोष्टपोण्ड गरिएको निर्देशक उपेन्द्र सुब्बाले बताए । फिल्मको निर्माण टिमले मंगलबार …
Read More »News & Gossip
‘बलिदान’को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक
काठमाडौं। आगामी असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बलिदान’ को ओएसटी गीत ‘जय बलिदान’ सार्वजनिक भएको छ। सुजन चापागाँइको स्वर र संगीतमा तयार गरिएको गीतमा हर्क साउदले शब्द भरेका छन्। गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। आमाको माया र त्यागलाई समेटिएको यो गीतमा सन्तानप्रतिको आमा–समर्पण र छोराले …
Read More »हल सञ्चालनमा आएसँगै सोमबारदेखि ´ कोशेढुङ्गा ` प्रदर्शनमा आयो
काठमाडौँ । सर्वकालिक सफल सिनेमा ‘पूर्णबहादुरको सारंगी’ का निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको फिल्म ‘कोशेढुङ्गा’को प्रदर्शनले सोमबारदेखि निरन्तरता पाएको छ ।प्रदर्शनमा आएको दोस्रो सातासम्म आइपुग्दा कोशेढुङ्गा उच्च अकुपेन्सीसहित प्रदर्शन भइरहेको थियो । भदौ २३ गतेदेखि मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिनेमा हलहरू बन्द भएसँगै ‘कोशेढुङ्गा’ को प्रदर्शन पनि स्थगित …
Read More »फूलपातीमा रिलिज हुने भयो फिल्म ‘अभिमन्यु : च्याप्टर १’
काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ गते रिलिज हुने भएको छ । भदौ २७ गते प्रदर्शनमा आउने तय भएको फिल्म फूलपातीका दिन रिलिज हुने भएको हो । जेनजीको प्रदर्शनका कारण रिलिज रोकिएको यो फिल्म पछि सरेर असोज १३ मा पुगेको हो । “भदौ २७ गते प्रदर्शनमा …
Read More »‘मोहर’ फिल्म हेरेर ‘सुनको मोहर’ जित्ने अवसर
काठमाडौं। साउन २३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘मोहर’ हलमा लागिरहेको छ । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्यो । वर्षकै दोस्रो हिट फिल्ममा ‘मोहर’ले आफ्नो नाम लेखाइसकेको छ । अब, यसको निर्माणपक्षले फिल्म रिलिज भएको एक महिनापछि दर्शकहरुका लागि ‘सुनको मोहर’ जित्ने अवसर ल्याएको छ । देशका ४ वटा हलमा …
Read More »मितज्यु’मा अरुण पुन अनुबन्ध
काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘मितज्यु’अरुण पुन मगर अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले बिहिबार फिल्मका लागि अनुबन्ध गरेको हो। यसअघि अरुणले फिल्म ‘खुश्मा’मा अभिनय गरेका थिए। यसअघि यो फिल्ममा अभिनेता सौगात मल्ल,दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। अरुणको उपस्थितिले फिल्मलाई थप …
Read More »कोरियन थ्रिलर ‘न्वाइज’ नेपालमा प्रदर्शन, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
काठमाण्डौ । दक्षिण कोरियाली साइकोलोजिकल थ्रिलर फिल्म ‘न्वाइज’ (Noise) नेपालका विभिन्न सिनेमाघरहरूमा प्रदर्शनमा आएको छ। राखी मोशन पिक्चर्सद्वारा वितरण गरिएको फिल्मले नेपाली दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ। किम सू-जिनको निर्देशनमा बनेको फिल्म दुई दिदीबहिनी जू–योङ (ली सुन-बिन) र जू–ही (हान सू-आ) को कथा वरिपरि केन्द्रित छ। नयाँ अपार्टमेन्टमा सरेपछि जू–ही …
Read More »‘हरिबहादुरको जुत्ता’ले दर्शकको ध्यान खिच्दै
काठमाडौं । निर्देशक दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘हरिबहादुरको जुत्ता’ आउँदो दशैंको फूलपाती ९असोज १३ गते० देखि देशभर प्रदर्शनमा आउने भएको छ। फिल्ममा हरिवंश आचार्यको लोकप्रिय टेलिभिजन पात्र हरिबहादुरलाई सिनेमाटिक ढाँचामा प्रस्तुत गरिएको छ। दशकौँअघिदेखि नेपाली दर्शकमाझ परिचित उक्त पात्र पहिलोपटक ठूला पर्दामा देखिन लागेकाले फिल्मप्रति विशेष उत्साह …
Read More »नेपाल आइडल विजेता गंगा सोनामको स्वरमा ‘गुनासो’ सार्वजनिक
काठमाडौं। नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामको स्वरमा तयार गरिएको पहिलो म्युजिक भिडियो ‘गुनासो’ सार्वजनिक गरिएको छ। निकेश खड्काको निर्देशनमा तयार भएको उक्त भिडियोमा सनिशा भट्टराई र राज कटुवाल मोडलका रूपमा प्रस्तुत भएका छन्। गीतको शब्द प्रदीप चापागाईंले लेखेका हुन् भने संगीत लेखु सहयात्रीले कम्पोज गरेका छन्। सार्वजनिक …
Read More »‘रिमै’को अग्रीम टिकट बिक्री सुरु, मल्टिप्लेक्समा उत्साहजनक शो
काठमाडौं। भदौ २० गते शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘रिमै’को अग्रीम टिकट बुकिङ सुरु भएको छ। बुधबारदेखि खुलेको टिकट बिक्री बिहीबार साँझसम्मै देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म शो निकालिएको छ। बुधबार सम्पन्न प्रिमियरमा पाएको सकारात्मक प्रतिक्रियाको प्रभाव हलहरूले दिएको शोमा देखिएको निर्माण टिमको भनाइ छ। अभिनेता दयाहाङ राई र अभिनेत्री रिश्मा गुरुङको …
Read More »
News Filmy Newsportal / Nepal
