News & Gossip

निर्देशक कृषा चौलागाइँको जन्मदिनमै ‘पारस’को घोषणा

काठमाडौं। निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर बुधबार नयाँ फिल्म ‘पारस’को घोषणा गरिएको छ। फिल्मको कथा तथा निर्देशन कृषाकै रहनेछ भने लगानी उनका भाई बिशाल चौलागाइँले गर्नेछन्। सचिन लदियाले लेखन गरेको यस फिल्मको छायांकन फागुनबाट सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो …

Read More »

‘रिमै’को भव्य प्रिमियर, दर्शकको सकारात्मक प्रतिक्रिया

  काठमाडौं। भदौ २० गते शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को हिजो बुधबार रिलिजको पूर्वसन्ध्यामा भव्य प्रिमियर सम्पन्न भएको छ। न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियरमा ‘रिमै’ हेर्न फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति देखिएको थियो। प्रिमियर शो सुरु हुनुअघि गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरूप सोरठी नाच प्रस्तुत गरिएको थियो। फिल्मका …

Read More »

‘अभिमन्यु च्याप्टर–१’को टाइटल ट्रयाक सार्वजनिक

काठमाडौँ । फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ को टाइटल ट्रयाक सार्वजनिक भएको छ। टाइटल ट्रयाकमा र्‍यापर भियोमाले शब्द, संगीत र स्वर प्रदान गरेका छन्। ट्रयाकले पैसाको प्रलोभनमा मान्छेको वास्तविक चरित्र, सम्बन्ध टुट्ने अवस्था र त्यसले जन्माउने तनावलाई प्रस्तुत गरेको छ। निर्माणपक्षका अनुसार, फिल्मले पैसाको चक्रव्यूहमा फसेको व्यक्तिको संघर्ष र त्यहाँबाट उम्किन खोज्ने …

Read More »

‘जारी २’ को ‘अम्लारी’ गीत सार्वजनिक

काठमाडौं। आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी’ २, सङ अफ च्याब्रुङ’को नयाँ गीत अम्लारी बोलको  सार्वजनिक गरेको छ। उपेन्द्र सुब्बा फिल्मका लेखक तथा निर्देशक हुन् । फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। फिल्ममा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ। फिल्ममा …

Read More »

सौगात मल्ल अभिनीत ‘जुबा’ निर्माण घोषणा

काठमाडौँ । फिल्म ‘जुबा’ निर्माणको घोषणा गरिएको छ। अस्त्र फिल्मसको प्रस्तुतिमा बन्ने यस फिल्ममा मुख्य भूमिकामा सौगात मल्ल रहनेछन्। फिल्मको लेखन तथा निर्देशन प्रकाश कर्णले गरेका हुन् भने स्क्रिनप्ले वर्षा पौडेलले लेखेकी हुन्। दुवै जना क्रिएटिभ प्रोड्युसरको भूमिकामा रहेका छन्। यस फिल्ममार्फत सोफी धरेलले नायिकाको रूपमा डेब्यु गर्दैछिन्। सोफीसँगै प्रमुख …

Read More »

‘वरिष्ठ बलराम’को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक

काठमाडौं। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको नयाँ फिल्म ‘वरिष्ठ बलराम’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ। निर्माणपक्षले एकैपटक दुई पोस्टर र पहिलो झलक सार्वजनिक गरेको हो। पोस्टरमा मुख्य कलाकार दयाहाङ राई र विजय बराललाई केन्द्रमा देखाइएको छ। एउटा पोस्टरमा दयाहाङ रातो सुटमा मोबाइल हातमा लिएर क्रुद्ध मुद्रामा देखिएका …

Read More »

‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’ सार्वजनिक

काठमाडौं। आगामी भदौ २० गते अर्थात् शुक्रबार बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको रिमै’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा थानेश्वर गौतम र शारदा रसाइलीको स्वर छ । गायक थानेश्वर गौतमकै संगीत र कवि श्रवण मुकारुङको शब्द रचना अनि नारायण दंगलको एरेञ्ज छ । …

Read More »

बंगलामुखी मन्दिरमा मुहूर्तपछि ‘कुमारी’को छायाङ्कन सुरु

काठमाडौं। फिल्म ‘कुमारी’ को छायाङ्कन सुरु भएको छ। मङ्गलवार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा आयोजना गरिएको शुभ मुहूर्तपछि पाटन क्षेत्रबाट छायाङ्कनको सुरुवात गरिएको हो। शुभ मुहूर्तमा मुख्य कलाकार, निर्देशक तथा निर्माण टोलीको उपस्थिति थियो। दिनेश राउतले निर्देशन गरिरहेको यो फिल्म ३५ दिनभित्र छायाङ्कन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। फिल्ममा अबिषेक खड्का …

Read More »

‘कुमारी’ फिल्मको गीत ‘कहाँ छौ’ सार्वजनिक

काठमाडौं । दुई दिनअघि टुँडिखेलमा घोषणा गरिएको नेपाली फिल्म ‘कुमारी’को गीत ‘कहाँ छौ’ इन्टरनेटमा सार्वजनिक गरिएको छ। घोषणा कार्यक्रममा ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रत्यक्ष प्रस्तुत गरेको यो गीतमा गायक केहर सिंह लिम्बुको स्वर रहेको छ। दिनेश राउतको निर्देशनमा बन्ने प्रेमकथानक फिल्ममा अबिशेक खड्का र आकृति राजभन्डारीले प्रमुख भूमिकाबाट डेब्यु …

Read More »

‘हरिबहादुरको जुत्ता’को दोस्रो गीतः ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

काठमाडौं । आगामी असोज १३ देखी प्रदर्शनमा आउँदै गरेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ। आशिष अविरल र मेलिना राइको स्वरमा रहेको गीतमा दानबहादुर कार्कीको शब्द र दीपक शर्माको संगीत छ। भिडियोमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्कालाई नृत्य गर्दै देख्न …

Read More »