काठमाडौं। अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटी अभिनीत फिल्म ‘कस्तुरी’को छायाङ्कन कार्य प्रारम्भ भएको छ । मङ्गलवार बिहान ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभारम्भ समारोह आयोजना गर्दै फिल्मका प्रारम्भिक दृश्यहरू खिचिएका छन् । फिल्मका निर्देशक ऋत बोहोराले शुभारम्भ कार्यक्रमपछि नै फिल्मांकन सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार फिल्मका प्रमुख दृश्यहरू …
Read More »News & Gossip
फिल्म ‘लालिमा’ फागुन २९ मा प्रदर्शनमा आउने, पहिलो पोस्टर सार्वजनिक
काठमाडौं । फिल्म ‘लालिमा’ आगामी फागुन २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छिन् । साथै नायिका उषा रजक तथा नायकहरू शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा …
Read More »समीक्षकको तारिफ बटुल्दै ‘कुमारी’, उत्कृष्ट नेपाली फिल्मको रूपमा चर्चा
काठमाडौं । दिनेश राउत निर्देशित हाल प्रदर्शनरत नेपाली फिल्म ‘कुमारी’ले समीक्षक तथा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। विशेष गरी फिल्म समीक्षकहरूले यसको प्रेमकथा, मौलिक कथावस्तु र सांस्कृतिक पक्षको खुलेर प्रशंसा गर्दै ४ स्टारसम्मको रेटिङ दिएका छन्। प्रेमकथा र महिला संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यस फिल्मलाई समीक्षकहरूले ‘धमाकेदार’ र ‘लामो …
Read More »फागुन १ मा रिलिज हुँदै ‘श्री बुकुरोः द होम कलिङ’, ‘ए साइला दाई’ गीत सार्वजनिक
काठमाडौं। आगामी फागुन १ गतेबाट रिलिज हुने फिल्म ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तीव्रता दिएको छ। फिल्मले पोस्टर र ट्रेलर सार्वजनिक गरिसकेपछि शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच गीत सार्वजनिक गरेको हो। फिल्मको ‘ए साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने सविन सुबेदी र …
Read More »रिलिजको पूर्व सन्ध्यामा ‘कुमारी’को सुखद संकेत: ‘डोको बुन्ने’ले पार गर्यो करोड भ्युज, देशभर उत्साहजनक शो
काठमाडौं। नेपाली फिल्म ‘कुमारी’ भोलि शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुँदैछ। रिलिजको ठीक एक दिन अगावै फिल्मले सुखद संकेत दिएको छ। फिल्मको लोकप्रिय गीत ‘डोको बुन्ने’ले युट्युबमा १ करोडभन्दा बढी भ्युज पार गर्दै दर्शकमाझ बलियो उपस्थिति जनाएको हो। केहर सिंह लिम्बुको स्वर रहेको यस गीतमा सागर लामिछाने मगर र सुमन …
Read More »‘श्री बुकुरो : द होम कलिङ’को रोमान्टिक पोस्टर सार्वजनिक
काठमाडौं। निर्देशक सुदीप भूपाल सिंह निर्देशित नयाँ नेपाली फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को रोमान्टिक पोस्टर सार्वजनिक गरिएको छ। आधिकारिक ट्रेलर सार्वजनिक हुनु अघि रिलिज गरिएको पोस्टरमा आशीर्वाद बी क्षेत्री र निकिता आचार्य गहिरो रोमान्टिक मुडमा देखिएका छन्। पोस्टरले पर्दामा उनीहरूको प्रेमकथा विशेष रूपमा प्रस्तुत हुने संकेत गरेको छ। …
Read More »‘हरिबहादुरको जुत्ता’ पछि हरिवंशको नयाँ फिल्म ‘श्रीनिवास’ घोषणा
काठमाडौँ । अघिल्लो फिल्म ‘हरिबहादुरको जुत्ता’ को व्यावसायिक सफलतापछि सोही टिमले नयाँ फिल्म ‘श्रीनिवास’ निर्माणको घोषणा गरेको छ । गएको दशैँको फूलपातीमा रिलिज भएको ‘हरिबहादुरको जुत्ता’ ले दर्शकको सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टिमले दोस्रो सहकार्यका रूपमा यसको औपचारिक घोषणा गरेको हो । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण हुने यस फिल्ममा …
Read More »‘५.५ फेडर युनिटभन्दा कममा फिल्म नचलाउनुस्’ : निर्देशक दिनेश राउत
काठमाडौं। निर्देशक दिनेश राउतको प्रतीक्षित फिल्म ‘कुमारी’ यही माघ २३ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने भएको छ। प्रदर्शनको पूर्वसन्ध्यामा निर्देशक राउतले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्सनिष्टहरूलाई पत्राचार गर्दै फिल्मको ध्वनि गुणस्तरसम्बन्धी प्राविधिक जानकारी गराएका छन्। फिल्म ‘कुमारी’ लाई अत्याधुनिक इमर्सिभ फर्म्याटमा साउन्ड मिक्सिङ गरिएको निर्माण पक्षले जनाएको छ। दर्शकहरूले …
Read More »पूर्वी नेपालमा आक्रामक प्रचारमा फिल्म ‘कुमारी’, मधुमल्लामा लाइभ म्युजिकल कन्सर्ट
काठमाडौं । आगामी माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको वर्षकै प्रतीक्षित प्रेम कथानक फिल्म ‘कुमारी’ ले आफ्नो प्रवर्द्धन अभियानलाई आक्रामक र भव्य बनाएको छ। काठमाडौंको भृकुटीमण्डपमा १० हजार दर्शकमाझ ऐतिहासिक रूपमा ट्रेलर सार्वजनिक गरेलगत्तै फिल्मको टोली पूर्वी नेपालको प्रचार यात्रामा निस्किएको हो। फिल्मको प्रचार–प्रसारका लागि मोरङको मधुमल्ला बजारमा आयोजित ‘कुमारी …
Read More »बालेनसँगै अछाम पुगेका पत्रकार सिटौला गम्भीर अस्वस्थ, उद्धारका लागि हेलिकप्टर परिचालन
काठमाडौं। काठमाडौं महानगरपालिकाका पुर्व प्रमुख बालेन्द्र शाह (बालेन) सँगै अछाम भ्रमणमा रहेका वरिष्ठ रङ पत्रकार दिनेश सिटौला अचानक अस्वस्थ भएका छन्। बिहीबार साँझ अछाम पुगेका पत्रकार सिटौला शुक्रबार बिहान करिब ९ बजे बेहोस भई ढलेका हुन्। नेपाल पत्रकार महासंघका सचिव वैकुण्ठराज पराजुलीका अनुसार बालेनको टोलीसँगै यात्रा गरिरहेका सिटौला अछाममा …
Read More »
News Filmy Newsportal / Nepal
