International

बिहे गरेको दश बर्षपछि रामचरण बने पिता 

साउथ ईन्डियन सुपरस्टार रामचरण वैवाहिक बन्धनमा बाधिएको दश बर्ष पश्चात पिता बनेका छन । उनकी श्रीमती उपसना कामिनी कोनिडेलाले गत असार ५ गते पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन । कलेज बेला देखिकी गर्लफ्रेन्ड रहेकी उपसना र रामचरणको विवाह १४ जुन २०१२ मा भएको थियो । घरमा पहिलो सन्तान …

Read More »

रक्की और रानीकी प्रेम कहानीको टिजर रिलिज :  करण जोहरको सिल्भर जुब्ली कस्तो बन्ला

काठमाण्डौं । गल्सी पिक्चर बनाउन माहिर बलिउड निर्देशक करण जोहरले बलिउड प्रवेश गरेको २५ औं बर्षको उपलक्ष्यमा बनाईएको नयाँ फिल्म रक्की और रानीको टिजर रिलिज भएको छ । रोमान्टिक ड्रामा जनरमा करण जोहरले निर्देशन एवं निर्माण गरेको यस फिल्ममा रणविर सिंह र आलिया भट्टको केमेष्ट्री निकै दमदार देखिएको छ । फिल्ममा …

Read More »

आलिया भट्टको हलिउड फिल्म हार्ट अफ स्टोनको ट्रेलर रिलिज

सृष्टी पोखरेल बलिउड हिरोइन आलिया भट्टले हलिउडमा डेब्यू गरेको पहिलो फिल्म  हार्ट अफ स्टोनको ट्रेलर रिलिज भएको छ । नेटफिलक्सले तयार गरेको यो स्पाई एक्सन फिल्ममा आलिया सहित गेल गैडोट र जेनी डार्नन लिड रोलमा छन । आलिया भने नेगेटिभ रोलमा रहेको ट्र्लरमा देख्न सकिन्छ । ११ अगस्ट देखि नेटफिल्क्समा …

Read More »