काठमाडौं । फिल्म ‘लालिमा’को दोस्रो टिजर आइतबार सार्वजनिक गरिएको छ। करिब ३ हजार यौनकर्मीका अनुभव र समस्यामा आधारित रहेको बताइएको फिल्मले टिजरमार्फत आफ्नो कथावस्तुबारे संक्षिप्त संकेत दिएको छ। सार्वजनिक १ मिनेट लामो टिजरमा फिल्मकी प्रमुख अभिनेत्री रोशनी कार्की लाई केन्द्रमा प्रस्तुत गरिएको छ। टिजरमा कलाकार सुष्मा निरौला, उषा रजक र …
Read More »Film
पल शाहको जन्मदिनमा ‘आबाट आमा–२’ घोषणा, २०८३ को दशैंमा रिलिज हुने
काठमाडौं । अभिनेता पल शाह लाई पछिल्लो समय भाग्यले साथ दिएको देखिन्छ। उनी अभिनित फिल्महरू बक्सअफिसमा एकपछि अर्को सफल भइरहेका छन्। यस वर्ष प्रदर्शनमा आएका ‘मोहर’ र ‘आबाट आमा’ बक्सअफिसमा हिट बनेका छन्। प्रदर्शनरत ‘आबाट आमा’ले १० करोड रुपैयाँभन्दा बढी कमाइ गरिसकेको निर्माण पक्षले जनाएको छ। आइतबार आफ्नो जन्मदिनको अवसरमा …
Read More »‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत सार्वजनिक
काठमाडौं। फिल्म ‘राम नाम सत्य’ले गीत सार्वजनिक गर्दै प्रचार–प्रसारलाई तीव्र बनाएको छ। आइतबार युट्युबमार्फत फिल्मको रोमान्टिक गीत ‘धागोले बाटेको’ सार्वजनिक गरिएको हो। आगामी २७ चैतदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको उक्त गीतमा बाबुल गिरी र रचना रिमालको स्वर रहेको छ भने डीआर उपाध्यायको शब्द र बाबुल गिरीकै संगीत रहेको छ। …
Read More »लालिमा’ को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक
काठमाडौं — फागुन २९ गते प्रदर्शन मिति तय गरिएको नेपाली फिल्म ‘लालिमा’ को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार फिल्मकी शीर्ष नायिका रोशनी कार्की लाई एकल फिचर्ड गर्दै पोस्टर सार्वजनिक गरेको हो। पहिलो फस्ट–लुक पोस्टरले दर्शकमाझ कौतुहलता बढाएकाले दोस्रो पोस्टर ल्याइएको फिल्मका निर्देशक तथा लेखक रोशन मिराज …
Read More »‘कार्की साइँला’मा जितुको जोडी बन्दै प्रियना
काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’मा प्रियना आचार्य (मुन्नी)को इन्ट्री भएको छ। निर्माण टिमले अभिनेत्रीको आचार्यलाई अनुबन्ध गरेको हो। उनी अनुबन्ध भएसँगै अब निर्माण फिल्मको छायांकनमा जुटेको छ। अब यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रुपमा प्रियना हुनेछिन्। नेपालको पुर्वी जिल्ला धनकुटामा फिल्मको सुटिङ हुने निर्माण पक्षले …
Read More »‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुँदै, मार्च दोस्रो साताबाट हलमा लाग्ने तयारी
काठमाडौं। यो वर्षकै उत्कृष्ट फिल्मको रूपमा चर्चा पाएको ‘रमिताको पिरती’ अब भारतमा पनि रिलिज हुने भएको छ। भारतमा कन्सर्ट र फेसनका इभेन्ट गर्दै आएको इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्ट ले फिल्मलाई आगामी मार्चको दोस्रो सातादेखि भारतका हलमा प्रदर्शन गर्ने जिम्मेवारी लिएको छ। कम्पनीले आफूहरू भारतको रिलिजका लागि निर्माताका रूपमा जोडिएको जानकारी दिँदै …
Read More »फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक
काठमाडौं । फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलबाट नायिका रोशनी कार्की र नायक जीवन भट्टराई फिचर्ड गीत सार्वजनिक गरेको हो। अन्य कलाकारहरू उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलालगायतका फिल्मका दृश्यहरू गीतको भिडियोमा …
Read More »तुलसी घिमिरे निर्देशित ‘पहाड’ २०८३ वैशाख १ गते नयाँ वर्षको दिन प्रदर्शन हुने
काठमाडौं। निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को प्रदर्शन मिति तय गरिएको छ। फिल्म आउँदो वर्ष २०८३ वैशाख १ गते (नयाँ वर्षको दिन) प्रदर्शन हुने भएको हो। युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र त्यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको …
Read More »रघुजी फिल्म्सको ‘कालकट्टी’मा नयाँ कलाकारको खोजी
काठमाडौँ । रघुजी फिल्म्सको ब्यानरमा निर्माण घोषणा गरिएको फिल्म ‘कालकट्टी’ का लागि कलाकार अडिसन खुला गरिएको छ। रघुनाथ सापकोटाको लगानीमा निर्माण हुन लागेको यस फिल्मको लेखन तथा निर्देशन अमरदीप सापकोटाले गर्नेछन्। निर्माण टिमका अनुसार फिल्म चैत्रको पहिलो साता छायांकनमा जाने तयारीमा रहेको छ। फिल्मका लागि २० देखि २६ वर्ष उमेर …
Read More »८ वर्षपछि निर्देशनमा फर्किँदै रेखा थापा, ‘माया भनेकै यस्तो होला’ निर्माण घोषणा
काठमाडौं। अभिनेत्री रेखा थापा करिब ८ वर्षपछि पुनः फिल्म निर्देशनमा फर्किने भएकी छन्। उनको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘माया भनेकै यस्तो होला’ को निर्माण घोषणा आइतबार महाशिवरात्रिको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत गरिएको हो। यो रेखाको तेस्रो निर्देशकीय फिल्म हुनेछ। यसअघि उनले हिम्मतवाली र मालिका निर्देशन गरिसकेकी छन्। …
Read More »
News Filmy Newsportal / Nepal
