काठमाडौं। कलाकार माओत्से गुरुङको निर्देशनमा बन्ने दोस्रो फिल्म ‘पेन्सनपट्टा’मा गुरुङ फिल्मका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन्। यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। गुरुङ फिल्मका अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, ‘फिच्यो’ र ‘सिरसुवा’मा अभिनय गरेका छन्। अभिनेत्री …
Read More »news filmy
‘सिन्धुली गढी घुमेर हेर्दा’ ४६ वर्षपछि रिमेक
काठमाडौं । लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा’को रिमेक गरिएको छ । २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’लाई ४६ वर्षपछि नयाँ रूप र स्वरमा पुनः सार्वजनिक गरिएको हो । कृष्ण विक्रम थापाको शब्द, संगीत र स्वर रहेको यो कालजयी गीत ‘सिन्धुली गढी …
Read More »अशोक दर्जी अभिनीत ‘मन बिनाको धन’ को फर्स्टलुक सार्वजनिक
काठमाडौं। निर्देशक टंक बुढाथोकीले निर्माण गरेको फिल्म ‘मन बिनाको धन’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा मुख्य कलाकार अशोक दर्जीलाई विद्यार्थीको पोशाकमा प्रस्तुत गरिएको छ। “जिरोदेखि हिरोसम्मको कथा” भन्ने ट्यागलाइनमार्फत फिल्मले दर्जीको जीवनयात्रा देखाउने संकेत गरिएको छ। फिल्म आगामी कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अशोक दर्जीसँगै सरोज …
Read More »‘हरिबहादुरको जुत्ता’ सेन्सर पास
काठमाडौं। यस वर्षको अत्यधिक प्रतिक्षित नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ सेन्सर पास भएको छ। केन्द्रिय फिल्म जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ, जसअनुसार यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। सेन्सर बोर्डका सदस्यहरू फिल्मको क्लाइमेक्स अवलोकन गर्दा भावुक भएको बताइएको छ। उनीहरूले हसाउँदै–हसाउँदै अन्त्यमा हृदय छुने कथा पस्कन …
Read More »‘लज्जावती’को शुभमुहूर्त पशुपतिनाथमा
काठमाडौं । राज बहादुर सानेको निर्देशनमा बन्ने फिल्म ‘लज्जावती’ को सोमबार पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको छ। बडादसैंको पहिलो दिन घटस्थापनाको अवसर पारेर शुभमुहूर्तसँगै छायांकनको सुरुवात गरिएको हो। शुभमुहूर्त सट लेखक प्रदीप भद्रराजको निर्देशनमा अभिनेता मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्माले दिएका थिए। त्यसपछि निर्माता विकास राज जोशीले …
Read More »‘मैझारो’को टिजर सार्वजनिक
काठमाडौं । आगामी कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मैझारो’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको अवसर पारेर १ मिनेट ५८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ। इलामको हरियाली …
Read More »‘परान’को नयाँ पोस्टरमा नीर शाह
काठमाडौं। दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक पोस्टरमा दिग्गज अभिनेता नीर शाहलाई मात्र केन्द्रमा राखिएको छ। यसअघि महेश त्रिपाठी र अञ्जना बराईलीलाई चित्रित गर्दै पोस्टर ल्याइएकोमा, यसपटक नीर शाहलाई शंख फुक्दै गरेको गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ। उक्त दृश्यले फिल्ममा धर्म, …
Read More »‘जेरी अन टप’को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक
काठमाडौं । असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’ को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक भएको छ। बडा दशैंको घटस्थापनाको अवसर पारेर निर्माण संस्था अनन्या फिल्म्स ले सोमबार युट्युबमार्फत गीत वर्ल्ड प्रिमियर गरेको हो। बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन्। मुस्ताङदेखि भारतको …
Read More »सुशील श्रेष्ठको दमदार एक्शन अवतारमा ‘परिवर्तन’को पोस्टर सार्वजनिक
काठमाडौं। दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३) लाई प्रदर्शन मिति तोकेको हो। सार्वजनिक पोस्टरमा अभिनेता सुशील श्रेष्ठ एक्शन अवतारमा प्रस्तुत भएका छन्। उनले हातमा बोकेको तरबारमा आगोको राप देखिने पोस्टरले फिल्ममा प्रतिशोध, …
Read More »फिल्म ‘अभिमन्यु : च्याप्टर १’ अब असोज २४ गतेदेखि प्रदर्शन हुने
काठमाडौं। फिल्म ‘अभिमन्यु : च्याप्टर १’को रिलिज मिति फेरिएको छ। असोज १३ गते दशैंको फूलपातीमा रिलिज हुने भनिएको फिल्म अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको हो। निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै एकै दिन चार नेपाली फिल्म रिलिज हुने भएकाले शो संख्या कम हुने सम्भावना देखिएपछि प्रदर्शक तथा वितरकहरूको …
Read More »