काठमाडौं । मल्टीस्टारकास्टका कारण चर्चामा रहेको फिल्म ‘पाँच पाण्डव’को स्वरांकन सुरु गरिएको छ। बिहीबार म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एटमस साउन्ड स्टुडियोमा फिल्मको स्वरांकन सुरु गरिएको हो। गौशाला पिंगलास्थानस्थित नेपाल संगीत विद्यालयमा रहेको स्टुडियोमा फिल्मका सम्पूर्ण कास्ट एन्ड क्रूको सहभागिता थियो। तिहारमा प्रदर्शनमा आउने फिल्मको स्वरांकनको सुरुवात मुख्य कलाकार हरिवंश …
Read More »news filmy
‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक, बुवाको संघर्ष र त्यागको कथा
काठमाडौं । हरि लम्साल निर्देशित फिल्म ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा बुवाको संघर्ष र त्यागलाई केन्द्रमा राखिएको छ। सन्तानको सुख र खुसीका लागि बुवाले गर्ने संघर्ष, त्याग र बलिदानलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। …
Read More »‘पार्वती’को ट्रेलर सार्वजनिक, नीता र अशोकको दिदीभाइको भावनात्मक कथा
काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा फिल्मका मुख्य कलाकार नीता ढुंगाना र अशोक दर्जीबीचको दिदीभाइको …
Read More »‘तिरिमिरी झ्याइँ’को टिमलाई रामधुनी नगरपालिकाको सम्मान
काठमाडौं । हास्यव्यङ्ग्यात्मक फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन यतिबेला पूर्वी नेपालका पर्यटकीय स्थलमा भइरहेको छ । स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाले फिल्मको सम्पूर्ण निर्माण टिमलाई सम्मान गरेको छ । रामधुनी नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा तथा विभिन्न वडाका वडाध्यक्षहरूको …
Read More »‘डियर काव्या’ घोषणा, उपासना र डेब्यु अभिनेता बिक्की मुख्य भूमिकामा
काठमाडौं । गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ फिल्म ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ । बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित कार्यक्रममा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा देखिनेछन् । बिक्कीका लागि ‘डियर …
Read More »सुरेश थापाको लेखन–निर्देशनमा सिरियल ‘जुनी’, टिजर सार्वजनिक
काठमाडौं । सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा बनेको सिरियल ‘जुनी’को टिजर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंस्थित जय नेपाल हलमा आयोजित स्रष्टा सम्मान कार्यक्रममार्फत सिरियलको टिजर सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए । प्रष्ट मिडिया प्रालिको आयोजनामा पछिल्लो समय टेलिसिरियलमा सक्रिय …
Read More »‘एक्का तीन’को लुक्स सार्वजनिक, पूजा र कविताको एङ्ग्री अवतारमा टकराव
काठमाडौं । भदौको तेस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘एक्का तीन’को लुक्स सार्वजनिक गरिएको छ । दुई मुख्य अभिनेत्रीलाई केन्द्रमा राखेर सार्वजनिक गरिएको लुक्समा पूजा शर्मा र कविता नेपालीबीचको टकराव देखाइएको छ । सार्वजनिक पोस्टरमा पूजा शर्मा र मोडल तथा अभिनेत्री कविता नेपालीलाई एङ्ग्री अवतारमा प्रस्तुत गरिएको छ । …
Read More »‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक, गाउँघरको उत्सवमा झुम्दै कलाकार
काठमाडौं । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो । ‘ककाकिकी’को सार्वजनिक गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ । गीतमा अर्जुन सापकोटाकै संगीत तथा हुकलाइन रहेको छ …
Read More »‘द राइज अफ साम्राज्य’मा विजय बराल अनुबन्धित, सौगात–दयाहाङ–नाजिरपछि लाइनअप थप बलियो
काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता विजय बराल अनुबन्धित भएका छन् । सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनपछि विजय पनि फिल्मको बलियो कलाकार लाइनअपमा जोडिएका हुन्। “फिल्मको लाइनअपलाई बलियो बनाउने प्रयास जारी छ । यसैक्रममा हामीले विजय बराललाई लिएका छौँ,” निर्देशक सौरभले भने, …
Read More »ओस्कारमा नेपालको प्रतिनिधित्वका लागि फिल्म आह्वान, भदौ २२ सम्म आवेदन दिनुपर्ने
काठमाडौं । नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति–२०२६ ले ९९औँ एकेडेमी अवार्ड्स (ओस्कार)को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने फिल्म छनोटको प्रक्रिया सुरु गरेको छ । समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माको हस्ताक्षरमा जारी सूचनामार्फत मापदण्ड पूरा गरेका नेपाली फिल्मलाई भदौ २२ गते अर्थात् सेप्टेम्बर ७, २०२६ अगावै आवेदन दिन …
Read More »
News Filmy Newsportal / Nepal
