news filmy

TIFF 2026 का अन्तिम ट्रिब्युट अवार्ड घोषणा, हेलेन मिरेनदेखि फ्यान बिङबिङसम्म सम्मानित हुँदै

टोरन्टो — टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल (TIFF) का प्रमुख कार्यकारी अधिकृत क्यामरन बेलीले यस वर्षको TIFF Tribute Awards का अन्तिम सम्मानित व्यक्तित्वहरूको घोषणा गरेका छन्। Rolex को साझेदारीमा आयोजना हुने यस वर्षको अवार्डमा फ्यान बिङबिङ, हेलेन मिरेन, एडम पिट्केविच, सेथ रोजेन र बासाम तारिक सम्मानित हुने भएका छन्। अकादमी अवार्ड …

Read More »

‘आचार्य’मा निखिल उप्रेतीको एक्सन अवतार, असोज ९ देखि प्रदर्शन

काठमाडौं । अभिनेता निखिल उप्रेतीको लेखन, निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘आचार्य’को टिजर सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक टिजरमा निखिललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। करिब एक मिनेट लामो टिजरमा एक्सनसँगै भावनात्मक पक्षलाई पनि प्राथमिकता दिइएको छ। निखिलका विभिन्न अवतार, स्टन्ट तथा एक्सन दृश्य टिजरमा देख्न सकिन्छ। नेपाली फिल्ममा एक्सन …

Read More »

‘यानीमाया’को छायांकनसँगै ६ देशमा बिक्री भयो प्रदर्शन अधिकार

काठमाडौं । नायक पल शाहको निर्माणमा छायांकन भइरहेको चलचित्र ‘यानीमाया’को प्रदर्शन अधिकार ६ देशमा बिक्री भएको छ। निर्माण पक्षका अनुसार चलचित्रको हङकङ, जापान, दक्षिण कोरिया, मलेसिया, कतार र थाइल्याण्डका लागि प्रदर्शन अधिकार बिक्री भएको हो। अन्य देशमा पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भइरहेको र ती देशको अधिकारसमेत चाँडै टुंगो लाग्ने …

Read More »

३५ दिनमा फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न

काठमाडौं । हास्यव्यङ्ग्यात्मक नेपाली कथानक फिल्म ‘तिरिमिरी झ्याइँ’को छायांकन सम्पन्न भएको छ। ३५ दिन लामो कार्यतालिकापछि फिल्मको सम्पूर्ण छायांकन सकिएको हो। सोमबार कोशी प्रदेशअन्तर्गत सुनसरीको बराहक्षेत्रमा फिल्मको अन्तिम दृश्य खिचिएको थियो। निर्माता बोगटीले फिल्मको सबै छायांकन सकिएको जानकारी दिँदै अब सम्पादनको काम तत्काल सुरु हुने बताएका छन्। फिल्म यसै वर्ष रिलिज …

Read More »

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

काठमाडौं। रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक गरिएको छ। शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ। तीजको अवसरलाई लक्षित गरेर सार्वजनिक गरिएको लोक फ्लेभरको गीतले पछिल्लो समय तीज संस्कृति पर्वभन्दा पनि देखासिकी गर्ने माध्यम …

Read More »

१९औँ मिस नेवाः नेपालको उपाधि तिशा शाक्यलाई

काठमाडौं । १९औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुर पाटनकी तिशा शाक्यले जितेकी छन्। फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शाक्यले उपाधि जितेकी हुन्। उपाधिसँगै तिशाले नगद १ लाख रुपैयाँ प्राप्त गरिन्। उनले मिस नेवाः नेपालको मुख्य …

Read More »

वर्कसप सकेर ‘युग’ भदौ दोस्रो साताबाट फ्लोरमा जाने

काठमाडौं । हिमालयन मुभिज प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘युग’को वर्कसप सम्पन्न भएको छ। निर्माण टिमका अनुसार वर्कसप सम्पन्न भएसँगै फिल्मको छायांकन भदौ दोस्रो सातादेखि सुरु हुनेछ। निर्देशक कोमलनाथ खतिवडाका अनुसार कलाकारहरूको चरित्र र प्रस्तुति तयारीका लागि वर्कसप आयोजना गरिएको थियो। उनका अनुसार कलाकारको तयारीलाई अन्तिम …

Read More »

युट्युबमा ‘झिंगे दाउ’को दबदबा, दुई दिनमै २१ लाख भ्युज

काठमाडौं । ओएसआर डिजिटलबाट शुक्रबार सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ’ले युट्युबमा आक्रामक भ्युज पाइरहेको छ। सार्वजनिक भएको दुई दिनमै फिल्मको भ्युज २१ लाख नाघेको छ। दर्शकको सकारात्मक प्रतिक्रियासहित फिल्मले डिजिटल प्लेटफर्ममा राम्रो भ्युज पाइरहेको हो। फिल्मले प्रदर्शनका क्रममा बक्स अफिसमा पनि सुखद कमाइ गरेको थियो। ‘झिंगे दाउ’ले युट्युबमा राम्रो प्रतिक्रिया …

Read More »

‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर सम्पन्न, सगरमाथाको कथा आफ्नै दृष्टिकोणबाट

काठमाडौं । सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर सम्पन्न भएको छ। शनिबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा वृत्तचित्रको नेपाल प्रिमियर गरिएको हो। नेपालका विभिन्न क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, शिक्षाविद्, पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधि, कलाकार र दर्शकको उपस्थितिमा …

Read More »

‘बेहुली’को ‘म भईन भने’मा पारस र दिव्याको रोमान्स

काठमाडौं । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेहुली’को दोस्रो गीत ‘म भईन भने’ सार्वजनिक गरिएको छ। निर्माण टिमले पहिलो गीत ‘दिलमा ठाउँ छ’ले युट्युबमा १ करोड भ्युज नजिकिँदै गर्दा दोस्रो गीत सार्वजनिक गरेको हो। सुरेश लामा र दुर्गा खरेलको स्वर रहेको गीतमा फिल्मका प्रस्तुतकर्ता तथा संगीतकार अर्जुन …

Read More »