news filmy

केदार घिमिरे (माग्ने बुढा) द्वारा चलचित्र पत्रकार कल्याणकारी कोषलाई २५ हजार सहयोग

काठमाडौं। चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषका लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् । चलचित्र पत्रकार संघ नेपालले पत्रकारहरूको स्वास्थ्य उपचार र आकस्मिक समस्याका लागि यो कोष सञ्चालन गर्दै आएको छ । संघले चलाएको ‘कल्याणकारी कोष …

Read More »

मधेस केन्द्रित सामाजिक-राजनीतिक फिल्म ‘प्रतिवैरम’ को छायांकन सम्पन्न

काठमाडौं । निर्देशक रोशन दास को निर्देशनमा निर्माण भएको मधेस केन्द्रित सामाजिक र राजनीतिक कथावस्तुमा आधारित फिल्म ‘प्रतिवैरम’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । निर्माण पक्षले फिल्मको सम्पूर्ण छायांकन ४५ दिनमा पूरा गरिएको जानकारी दिएको छ । फिल्मको पहिलो चरणको छायांकन १५ दिन सर्लाही मा र दोस्रो चरणको छायांकन …

Read More »

चलचित्र विकास वोर्डको सहयोगमा चलचित्र पत्रकार संघ नेपालद्वारा प्रकाशित ‘चलचित्र पत्रकार’ पुस्तक लोकार्पण

काठमाडौँ । नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको समग्र चित्रण र विश्लेषण गरिएको पुस्तक ‘चलचित्र पत्रकार’ शुक्रबार लोकार्पण गरिएको छ। चलचित्र विकास बोर्डको सहयोगमा चलचित्र पत्रकार संघ नेपालद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोह सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामीले गरेका थिए। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज …

Read More »

चितवनबाट सुरु भयो ‘राम नाम सत्य’को छायांकन

काठमाडौं। फिल्म ‘राम नाम सत्य’को छायांकन पूर्वी चितवनको रत्ननगरबाट सुरु गरिएको छ । झण्डै ८० प्रतिशत छायांकन नै चितवनमा गर्ने तयारीका साथ काम सुरु गरिएको निर्देशक माइकल चन्दले जानकारी दिए । उनका अनुसार, ४० दिन चितवनमा फिल्म खिचेर १० दिन मुस्ताङको सेड्यूलमा खिचिनेछ। चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले रत्ननगर …

Read More »

‘जारी २’ को प्रिमियरमा सकारात्मक प्रतिक्रिया : ‘माओवादी जनयुद्धको कालखण्डमा संस्कृति कसरी जोगियो?’

  काठमाडौं। यस वर्षको बहुप्रतिक्षित फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आउनुको एक दिनअघि (बिहीबार) कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर शोको आयोजना गरियो । कवि उपेन्द्र सुब्बा को निर्देशनमा निर्माण भएको फिल्मको प्रिमियरमा सिनेमाकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति थियो। प्रिमियर शोमा पुगेका अधिकांश दर्शकहरूले लिम्बू संस्कृतिमा आधारित यो …

Read More »

‘जारी २’ र ‘मन बिनाको धन’ आजबाट प्रदर्शनमा

काठमाडौं। आज शुक्रबारदेखि दुई  नेपाली फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएका छन्। फरक कथावस्तुमा बनेका यी दुई फिल्म एकैदिन रिलिज भएपछि बक्स अफिसमा प्रतिस्पर्धा सुरु भएको छ। निर्देशक उपेन्द्र सुब्बा को निर्देशनमा बनेको ‘जारी २’ लिम्बू समुदायको जीवनशैली, संस्कृति …

Read More »

´अभिमन्यु : च्याप्टर–१’ को नयाँ प्रदर्शन मिति सार्वजनिक, मंसिर १८ मा रिलिज हुने

काठमाडौं । पटकपटक प्रदर्शन मिति स्थगन भएको फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ ले अन्ततः नयाँ रिलिज डेट लक गरेको छ । निर्माणपक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै अब यो फिल्म मंसिर १८ गते बाट प्रदर्शनमा आउने घोषणा गरेको छ । जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य फिल्मको बाक्लो लाइनअपका कारण यसअघि पूर्वनिर्धारित …

Read More »

‘सिनेमा पाठशाला’ को ब्यानरमा ‘कंगाल करोडपति’ निर्माण हुने

  काठमाडौं । सिनेमा पाठशालाको ब्यानरमा नयाँ नेपाली फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । आज राजधानी काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय रहेका राजु श्रेष्ठ को यो डेब्यु निर्देशन हो । उनी नै फिल्मको निर्माताको रूपमा पनि …

Read More »

वर्ष २०८२ को सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्यो ‘जेरी अन टप’

काठमाडौं । गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भएको छ । घरेलु बक्सअफिसमा बुधबारसम्म फिल्मले ११ करोड ४३ लाख माथिको कलेक्सन गरेको छ । गत बैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ नेपाली बक्सअफिसमा  ११ …

Read More »

´ जारी २’ ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट, उत्कृष्ट साउण्डका लागि हललाई ‘टेस्ट रन’ गर्न अनुरोध

काठमाडौं । भोलि (कार्तिक २१ गते) शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘युनिभर्सल’ (U) सर्टिफिकेट प्राप्त गरेको छ । यससँगै सबै उमेर समूहका दर्शकले यो फिल्म हेर्न पाउनेछन् । फिल्म हेरेका सेन्सर बोर्डका पदाधिकारीले लिम्बू समुदायको कथामा बनेको ‘जारी …

Read More »