काठमाडौं । मंसिर १८ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत ‘मरौँ ज्यानले’ सार्वजनिक भएको छ । निर्माण पक्षले आज (बिहीबार) प्रेममा छटपटिएको प्रेमीको भावना समेटिएको गीत सार्वजनिक गरेको हो । सुुशान्त गौतम को स्वर तथा संगीत रहेको गीतमा सुरेश बादल को शब्दरचना छ । गीतमा सँगै …
Read More »news filmy
‘ऊनको स्वीटर साँझ’ मा सुजन चापागाईँ गुन्जिए, गान्तोकमा हजारौँ दर्शकको उत्साह
काठमाडौं। शुक्रवार (नोभेम्बर २१) बाट भारतमा रिलिज हुन लागेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ को प्रचार-प्रसारका लागि आयोजित ‘ऊनको स्वीटर साँझ’ बुधवार सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी (एमजी) मार्गमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा हजारौँ दर्शकको उत्साहपूर्ण सहभागिताले नेपाली फिल्मप्रति भारतका नेपाली भाषी समुदायको आकर्षण पुष्टि गरेको छ । …
Read More »´ पीआर’ को प्रदर्शनका लागि निर्देशक शोभित बस्नेत अष्ट्रेलिया प्रस्थान
काठमाडौं । दश वर्षपछि फिल्म ‘पीआर’ निर्देशन गरेका निर्देशक शोभित बस्नेत फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि अष्ट्रेलिया र न्युजल्याण्ड उडेका छन् । उनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आफू १० देखि १२ दिनको लागि विदेश प्रस्थान गर्न लागेको जानकारी दिए । निर्देशक बस्नेतले अष्ट्रेलियामा मात्र नभई न्युजल्याण्डमा पनि बक्स अफिसमार्फत …
Read More »उदाउँदो अभिनेत्री बिनिता कार्की : ‘पिआर’बाट सुुरु भएको उनको अभिनय यात्रा
काठमाडौं । मोरङको पथरीशनिश्चरेकी २६ वर्षीया बिनिता कार्की नेपाली फिल्म उद्योगमा उदाउँदो प्रतिभाका रूपमा स्थापित हुने प्रयासमा छिन् । खोटाङमा जन्मिएकी बिनिताले बाल्यकालपछि मोरङमा बसोबास गर्दै त्यहीँबाट आफ्नो कलात्मक यात्रा अघि बढाएकी हुन् । उनले उच्च माध्यमिक तह ललितपुरको आईजे पायोनियर कलेजमा अध्ययन गरेपछि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगी सिड्नीबाट …
Read More »‘परान’ हेरेर हिमानी शाह भन्छिन्— ‘नेपालको यथार्थ भेटिने फिल्म’
काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह ले तेस्रो सातामा प्रदर्शन भइरहेको नेपाली पारिवारिक फिल्म ‘परान’ हेरेकी छन् । सोमबार राती दरबार सिनेप्लेक्समा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै शाहले ‘परान’ मा नेपालको यथार्थ भेटिने बताएकी हुन् । उनले भनिन्, “अहिलेको अवस्थामा नेपालको यथार्थ यहि हो । नेपालीहरू विदेश पलायन भइराखेको अवस्था छ …
Read More »साइन्स–फिक्सन फिल्म ‘एक्लो’ मा दिनेश डीसी ‘द्रोण’ को भूमिकामा, क्यारेक्टर पोस्टर सार्वजनिक
काठमाडौं । नेपाली फिचर फिल्म ‘एक्लो’ का मुख्य कलाकारमध्ये एक दिनेश डीसी को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका डीसीको जन्मदिनको अवसर पारेर निर्माण पक्षले यो विशेष पोस्टर सार्वजनिक गरेको हो । साइन्स–फिक्सनमा आधारित रही निर्माण भएको यो फिल्म आगामी पुस १७ गते देखि प्रदर्शनमा …
Read More »‘मन बिनाको धन’का भिलेनले निकाले अनु चौधरीसँग गीत
काठमाडौँ । हाल, सफलतापूर्वक चलिरहेको अशोक दर्जीको फिल्म ‘मन बिनाको धन’मा सशक्त रुपमा भिलेनको भूमिकामा देखिएका कलाकार एवं गायक शंकर श्रेष्ठले गायिका अनु चौधरीसँग युगल गीत ‘तिमिलाई मेरो भर’ ल्याएका छन् । मुख्य रुपमा गायन पेशामा रहेका गायक श्रेष्ठ अभिनयमा समेत रुची राख्ने व्यक्तित्व हुन जो अभिनयमा जम्ने शिलशिलामा ‘मन …
Read More »दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ को छायाङ्कन सम्पन्न
काठमाडौं । निर्देशक दिनेश राउत को निर्देशनमा बनिरहेको प्रेमकथानक नेपाली फिल्म ‘कुमारी’ को सम्पूर्ण छायाङ्कन सकिएको छ । गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो । फिल्मको रिलिज मिति भने पोस्ट–प्रोडक्सनको प्रगति मूल्याङ्कन गरेर केही दिनमै घोषणा गरिने निर्देशक राउतले जानकारी दिएका छन् …
Read More »‘झरिपछिको इन्द्रेणी’ को ‘फसायो लमी’ गीत सार्वजनिक
काठमाडौं । अर्जुन घिमिरे (पाँडे) निर्देशित फिल्म ‘झरिपछिको इन्द्रेणी’ को ‘फसायो लमी’ बोलको गीत रिलिज भएको छ । निर्माण टिमले फिल्मको पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतमा रमेश परियारको शब्द, सङ्गीत तथा संयोजन रहेको …
Read More »मन बिनाको धन’ आज बाट दुई करोड क्लबमा, कतारमा पनि दुवै शो हाउसफुल
काठमाडौं। बाल गायक अशोक दर्जीको जीवनकथामा आधारित फिल्म ‘मन बिनाको धन’ आजबाट दुई करोड क्लबमा प्रवेश गर्दै सफलताको यात्रा तर्फ अघि बढेको छ। पहिलो सातामा १ करोड ६७ लाख २३ हजार २ सय २४ रुपैयाँको व्यापार गरेको फिल्मले रिलिजको आठौँ दिनसम्म बक्स अफिस कलेक्सन २ करोड नाघेको देखिन्छ। ‘जारी २’ …
Read More »
News Filmy Newsportal / Nepal
