news filmy

असोज २ मा आउँदै ‘झिंगे दाउ २’, सार्वजनिक भए तीन पोस्टर

काठमाडौं। आगामी असोज २ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘झिंगे दाउ २’का तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै निर्माण पक्षले फिल्मको औपचारिक प्रचार अभियान सुरु भएको जनाएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। सार्वजनिक पोस्टरहरूले फिल्मका पात्र, दशैंको …

Read More »

‘बा : एक योद्धा’को पोस्टर सार्वजनिक, दिब्यदेव पन्त शीर्ष भूमिकामा

काठमाडौं। फिल्म ‘बा : एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमार्फत शीर्ष भूमिका ‘बा’मा अभिनय गर्ने कलाकारबारे जानकारी दिइएको छ। पोस्टरमा दिब्यदेव पन्त ‘बा’को भूमिकामा देखिएका छन्। सामान्य पहिरनमा झोला बोकेर हिँडिरहेका उनको पात्र तनावग्रस्त देखिन्छ। घरको भित्तामा टाँसिएको तस्बिरबाट चार सदस्यीय परिवार रहेको संकेत मिल्छ। फलैँचामा बाबु–आमा बसेको …

Read More »

दयाहाङ–मिरुना फेरि एउटै पर्दामा, ‘रातो घेरा’ निर्माण घोषणा

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी पुनः ठूलो पर्दामा देखिने भएको छ। सुपरहिट सिनेमा ‘जारी’पछि यो जोडी नयाँ सिनेमा ‘रातो घेरा’मा एकसाथ देखिन लागेको हो। विश्राम फिल्म्स प्रालिले शनिबार ‘रातो घेरा’ निर्माणको औपचारिक घोषणा गरेको छ। सिनेमाको निर्देशन अनिल बुढा मगरले गर्नेछन्। निर्माण टिमका अनुसार सामाजिक …

Read More »

चन्द्र पन्तको नयाँ फिल्ममा पल शाह अनुबन्धित

काठमाडौं। निर्देशक चन्द्र पन्त र अभिनेता पल शाहले तेस्रो पटक फिल्ममा सहकार्य गर्ने भएका छन्। शुक्रबार दुवैबीच नयाँ फिल्मका लागि लिखित सम्झौता भएको हो। यसअघि पन्त र पलले ‘आ बाट आमा’ तथा यसको सिक्वेल ‘आ बाट आमा २’मा सहकार्य गरिसकेका छन्। नयाँ फिल्मको नाम भने निर्माण टिमले सार्वजनिक गरेको छैन। …

Read More »

सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा रिलिज हुने

काठमाडौं । निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ। हाल छायांकनको चरणमा रहेको सिनेमाले प्रदर्शनभन्दा करिब ६ महिनाअघि नै रिलिज मिति सार्वजनिक गरेको हो। सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको सिनेमाको छायांकन पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट सुरु भएको छ। छायांकनका क्रममा अभिनेता विजय …

Read More »

मलेसियाबाट दविन चन्द्र राईको नयाँ सांगीतिक प्रस्तुति

काठमाडौं । गायक ओम सुनारको स्वरमा रहेको नयाँ गीत ‘म देश रोएको होइन, हाँसेको हेर्न चाहान्छु’ सार्वजनिक गरिएको छ। गीत शनिबार ओम सुनारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। दविन चन्द्र राईको शब्द रहेको गीतमा लगानी पनि उनकै रहेको छ। गीतमार्फत देशप्रतिको माया, आशा र सकारात्मक सन्देश व्यक्त गर्ने प्रयास …

Read More »

राष्ट्रपति भवनमा राष्ट्रिय चलचित्र पुरस्कार वितरण

काठमाडौं। राष्ट्रिय चलचित्र पुरस्कार २०८२ अन्तर्गत व्यक्ति तथा चलचित्रतर्फ विभिन्न आठ विधामा पुरस्कार प्रदान गरिएको छ। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार तथा सम्मान प्रदान गरे। निर्देशक नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’ यस वर्षको उत्कृष्ट चलचित्र घोषित भएको छ। यही फिल्मका लागि नवीन चौहान उत्कृष्ट …

Read More »

मेमिसा घले र दिनेश घिमिरेको ‘एक नजर हेरतो’ सार्वजनिक

काठमाडौं। गायिका तथा मोडल मेमिसा घले र गायक दिनेश घिमिरे ‘मुस्कान’को स्वर रहेको गीत ‘एक नजर हेरतो’ सार्वजनिक भएको छ। दिनेश घिमिरेकै शब्द तथा संगीत रहेको गीतमा एरेन्ज, मिक्सिङ र मास्टरिङ आरिम सुनारले गरेका छन्। गीत मेमिसा घलेको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गायक दिनेशका अनुसार मेमिसा बेलायतबाट नेपाल आएका …

Read More »

अञ्जु पन्तकी छोरी पारितोषिकाको फिल्ममा डेब्यू, ‘तीन तिघ्रे, क्या बिग्रे’मा शीर्ष भूमिका

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्तले फिल्म अभिनयमा डेब्यू गर्ने भएकी छन् । निर्देशक अमरदीप सापकोटाको आगामी फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी शीर्ष भूमिकाका लागि अनुबन्धित भएकी हुन् । निर्देशक सापकोटाका अनुसार पारितोषिकासँग सोमबार निर्माण टिमले औपचारिक लिखित सम्झौता गरेको छ । फिल्ममा उनी मुख्य पात्रको …

Read More »

‘अक्षरा’को तीज गीत छायांकन, भदौ २६ मा प्रदर्शन

काठमाडौं । निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहेको फिल्म ‘अक्षरा’को तीज गीत ‘नाँचौं न बरिलै’ छायांकन गरिएको छ। सोमबार काठमाडौंको गोकर्णस्थित उत्तरबाहिनी मन्दिरमा गीतको छायांकन गरिएको हो। छायांकनका लागि मन्दिर परिसरलाई विशेष रूपमा सजाइएको थियो। गीतमा समीक्षा अधिकारीको स्वर, कर्णराज गिरीको संगीत र सुरेन्द्र राणाको शब्द छ। स्टुडियो तासमा रेकर्ड …

Read More »