news filmy

इन्फा अवार्ड २०२६ः मनोनयनमा कसले बनायो बलियो दावेदारी ?

काठमाडौं। इन्फा इभेन्ट्स यूके लिमिटेड तथा इन्फा नेपाल लिमिटेड (इन्फा इभेन्ट्स नेपाल) ले आयोजना गर्ने तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा–२०२६) को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएसँगै नेपाली फिल्म वृत्तमा अवार्ड प्रतिस्पर्धाको चर्चा तीव्र बनेको छ ।आगामी साउन ३० गते काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहअघि नै …

Read More »

अटिजम भएकी दिदी र भाइको भावनात्मक सम्बन्धमा ‘पार्वती’, टिजर सार्वजनिक

काठमाडौँ । अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ। गुरु पूर्णिमाको अवसर पारेर बुधबार निर्माण टिमले टिजर रिलिज गरेको हो। एक मिनेट ५७ सेकेन्ड लामो टिजरले अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। पार्वतीको भूमिकामा रहेकी नीता ढुङ्गाना र उनका भाइको भूमिकामा रहेका …

Read More »

‘सिन्दुरे जात्रा’ फिल्मको छायांकन सम्पन्न

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सम्पन्न भएको छ। दुई चरणमा गरिएको छायांकन मंगलबार सकिएको हो। गत जेठ १ गते पर्वतको कुस्मा नगरपालिका–स्थित आर्थर डाँडाखर्कबाट सुरु भएको छायांकन मुख्य अभिनेता विजय बराल घाइते भएपछि केही समय स्थगित गरिएको थियो। दाहिने हातको नाडीमा चोट लागेका विजय पूर्ण रूपमा निको भएपछि दोस्रो …

Read More »

‘फलानो ढिस्कानो’ निर्माण घोषणा, साइग्रेस पोखरेल मुख्य भूमिकामा

काठमाडौं । द्रव्य प्रोडक्सनको ब्यानरमा हास्यप्रधान चलचित्र ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। निर्माण पक्षले मंगलबार दुईवटा आधिकारिक पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो। सार्वजनिक पोस्टरमध्ये एकमा कथावाचकका रूपमा परिचित साइग्रेस पोखरेल मोटरसाइकलको पछाडि बसेर कतै गइरहेको देखिन्छन्। पोस्टरमा उनको हँसिलो अभिव्यक्ति र प्रस्तुतिले चलचित्रको हास्य शैली झल्काउँछ। उनले लगाएको …

Read More »

‘टेम्के’को निर्माण अन्तिम चरणमा, पुस ९ मा रिलिज हुने तयारी

काठमाडौं । नेपाली फिल्म ‘टेम्के’ को औपचारिक शुभमुहूर्त गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मको शुभारम्भ गरेका हुन्। आरडीएस नेपालको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको निर्देशन देवप्रसाद धिमालले गरेका छन्। फिल्मका सहायक निर्देशक सगुन तामाङ र विवेक तिमिल्सिना हुन्। निर्देशक देवप्रसाद धिमाल स्वयं निर्माता रहेको …

Read More »

१० दिनमै ७ करोड ४२ लाखभन्दा बढी कमाउँदै ‘गौँथली’को बक्स अफिसमा दबदबा

काठमाडौं । साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारिक यात्रा जारी राखेको छ। प्रदर्शनको १०औँ दिनसम्म आइपुग्दा फिल्मले ७ करोड ४२ लाखभन्दा बढीको ग्रस व्यापार गर्दै यस वर्षकै सर्वाधिक सफल नेपाली फिल्मको दौडमा आफूलाई बलियो रूपमा उभ्याएको छ। चलचित्र विकास बोर्डको ‘सिनेपा : …

Read More »

थिम पोस्टरसँगै ‘द राइज अफ साम्राज्य’को घोषणा, सौरभ चौधरीले निर्देशन गर्ने

काठमाडौं । डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा बन्ने नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ को घोषणा गरिएको छ। निर्माण पक्षले सोमबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको शीर्षक घोषणा गरेको हो। सेलिब्रेटी लेखक बुद्धिसागरको लेखन रहेको यस फिल्मको निर्देशन सौरभ चौधरीले गर्नेछन्। फिल्मका निर्माता प्रवेश चौधरी र निला देव हुन् भने विश्वास …

Read More »

विशेष प्रदर्शनपछि ‘हली’को चर्चा, दर्शक र फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने तयारीमा रहेको नेपाली फिल्म ‘हली’ को काठमाडौंस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा विशेष प्रदर्शन सम्पन्न भएको छ। हल भरिभराउ दर्शकको उपस्थितिमा आयोजित उक्त विशेष प्रदर्शनमा फिल्मले दर्शक तथा फिल्मकर्मीबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको छ। विशेष प्रदर्शनपछि अधिकांश दर्शक तथा फिल्मकर्मीले छाउपडी …

Read More »

‘बेहुली’को पहिलो गीतको धमाका, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो

काठमाडौं। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको यस वर्षकै प्रतीक्षित नेपाली फिल्म ‘बेहुली’ को पहिलो गीत ‘दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा धमाकेदार सुरुवात गरेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले टिकटक र युट्युब दुवै माध्यममा उल्लेखनीय सफलता हासिल गर्दै नयाँ कीर्तिमान कायम गरेको हो। नेपाली कला तथा फिल्म …

Read More »

‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’को तयारी तीव्र, ५०० बढी कन्टेन्ट क्रिएटर प्रतिस्पर्धामा

काठमाडौं। नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’ आयोजना हुने भएको छ।   नेपालमै पहिलोपटक कन्टेन्ट क्रिएटरहरूलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एन्ड पेमेन्ट्स ले आयोजना गर्न लागेको हो। आयोजकका अनुसार प्रतियोगिताको ग्रान्ड फिनाले आगामी भदौको अन्तिम साता …

Read More »