काठमाण्डौँ । भर्खरै प्राप्त खबर अनुसार आगामी फुलपातिलाई रिलिज तय गरिएको दीपक- दीपाको फिल्म छक्का पञ्जा ५ रिलिज हुने मितिमा जीतु नेपालको फिल्म ज्वाइँ साब भिडाउने तयारी भएको छ । न्यूज फिल्मीलाई प्राप्त एक्सक्लुसिभ जानकारी जानकारी अनुसार निर्माता निर्देशकको प्रेसरका कारण ज्वाइँ साब लाई छक्का पञ्जासँगै रिलिज गर्ने तयारी गरिएको …
Read More »Newsfilmy
पहिलेको पोष्टरले चर्चा नकमाएपछि ‘बर एण्ड बधु’ को टिमले निकाल्यो नयाँ पोष्टर
काठमाण्डौँ । आदरणीय, पुजनीय , ढोगनीय निर्माता तथा निर्देशक ज्यूहरु । कुनै पनि फिल्मको पहिलो झलक भनेको त्यस्तो झलक हो जसले समग्र प्रोजेक्टको चर्चा गराउँछ । भबिष्यमा प्रोजेक्टले के गर्ला भनेर प्रेडिक्सन गर्न पनि सघाउँछ । तर हामी कहाँ फिल्म मेकरहरुलाई यस्तो हतार हुन्छ कि, न्यूयोर्क जाने प्लेन नै छुटला …
Read More »धीरज र उपसनाको नयाँ फिल्मको टिजर ईमोश्नल : तर कबड्डी जस्तै किन ?
उपसनाको अभिनय उत्कृष्ट काठमाण्डौँ । नयाँ जेनेरेशनका लोकप्रिय कलाकार धीरज मगर र उपसना सिंह ठकुरीको नयाँ फिल्म खुश्माको ईमोश्नल टिजर बाहिरिएको छ । अगामी असोज ३ गते देखि रिलिज हुन लागेको यो फिल्मको टिजर हेर्दा लाग्छ उपसनाले भरपुर अभिनय गरेकी छिन । उनले पहिले पटक अभिनयमा शतप्रतिशत निख्खारपना ल्याउँदै पर्फमेन्स दिएको …
Read More »ह्रस्व दीर्घको सेट बबाल तर गीत ?
काठमाण्डौँ । सयौँ हातहरु जोडिएका मिहिनेतमा यसरी एउटा पत्रकारले फ्याट्ट प्रश्न गरिहाल्न त मिल्दैन । तर कामनै प्रश्न गर्ने ठाउँमा भएपछि अलि अलि प्रश्न त गर्ने पर्यो नि । प्रश्न र जिज्ञासा चित्त नबुझेमा माफ पाउ । किन कि आज हामी हरिहर अधिकारी र नीता ढुंगानालाई मात्र प्रश्न गर्दैनौ समग्र …
Read More »सन अफ सरदार– २ मा सञ्जय दत्त र सोनाक्षी नहुने : लण्डनमा सुटिङ सुरु
काठमाण्डौँ । सन् २०१२ मा रिलिज भएको अजय देवगण, सञ्जय दत्त र सोनाक्षी सिन्हा स्टारर एक्सन कमेडी फिल्म सन अफ सरदार २ मा सञ्जय दत्त र सोनाक्षी सिन्हा नदेखिने भएका छन । यूकेको लण्डनबाट सुटिङ सुरु गरिएको यो सिक्वेलमा सञ्जयको स्थानमा भोजपुरी स्टार रवि किशन र सोनाक्षीको स्थानमा मुर्नाल ठाकुरको …
Read More »समीक्षाको साथमा रिया घलेले ल्याईन तीज गीत : अन्य गीत भन्दा शोभर
काठमाण्डौँ । लोक गायिका रिया घलले आफू जुनियर गायिका समीक्षा अधिकारीको साथमा तीज गीत ल्याएकी छिन । बजारमा सार्वजनिक भईरहेका केही भद्धा तीज गीत भन्दा यो गीतका शब्दहरु केही शोभर छन अनि राम्रो पनि सुनिएको छ । गीतको भिडियोमा समारिका ढकाल र करिश्मा शाही मुख्य फिचर्ड छन भने जय …
Read More »फिल्म मेकिङमा पनि सेभेन सिजको सक्रियता बढ्यो : एउटा नसक्किदै अर्को घोषणा
काठमाण्डौँ । नेपाली फिल्मको अन्र्तराष्ट्रिय वितरणबाट उदाएको कम्पनी सेभेन सिजले फिल्म निर्माणमा पनि सक्रियता बढाएको छ । कम्पनीले हाल सालै पूर्ण बहादुरको सारंगी निर्माण गरेको थियो जसको सुटिङ सकिए लगत्तै नयाँ फिल्म निर्माणको घोषणा आजै गरेको हो । एउटा फिल्मको पूर्ण काम नसकिदै अर्को प्रोजेक्ट एनाउन्स गरेको कम्पनीले रोल नम्बर …
Read More »बिहेमा नाच्ने गीत बन्यो बर एण्ड बधुको तर अन्य बेला के होला ?
काठमाण्डौँ । हुन त बोक्सीको घरको गीत रिलिज पश्चात फिल्म नगरीले अर्को हिट प्राप्त गर्न सफल भएको छैन । यो बिचमा जति पनि नयाँ फिल्मका गीतहरु आए ती सवै गीतहरु औषतनै देखिए । मिहिनेत गर्दा गर्दै पनि अपेक्षित रिजल्ट फिल्ममेकरहरुले पाउन सकिरहेका छैनन । तर अघिल्लो पटक निकालिएको लभ संङ …
Read More »रावायणको धमाकेदार टिजर : पब्लिक रिभ्यू पनि अब्बल
काठमाण्डौँ । अनमोल केसीले खेल्दिन भनेर रिजेक्ट गरेको फिल्म रावायणको टिमले धमाकेदार टिजर सार्वजनिक गरेको छ । निर्देशक सुर्दशन थापाले हिरोइन पूजा शर्मासँगको सहकार्यमा बनाएको फिल्मको टिजर हेर्दा लाग्छ आउँने भदौँ २१ गते देखि फिल्म हलमा दर्शकको चाप राम्रै देखिनेवाला छ । उच्च कोटीको प्रोडक्सन भ्यालु देखिएको टिजरमा पल शाह …
Read More »सञ्चारकर्मी नरेश भट्टराईलाई पितृ शोक
काठमाण्डौँ । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराईलाई पितृ शोक परेको छ । उपचारका लागि सर्लाहीबाट काठमाण्डौँ आएका बेला उनका पिता तुलसी प्रसाद भट्टराईले आज बिहान देह त्यागेका हुन । ८५ बर्षिय तुलसी प्रसाद भट्टराई नशा र प्रेसरका विरामी थिए । उनलाई नरेशले एक हप्ता अघि मात्र काठमाण्डौँ ल्याएका थिए । बुझिए …
Read More »
News Filmy Newsportal / Nepal
