काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’को निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले फिल्मको प्रचार–प्रसारलाई थप तीव्र बनाएको छ। विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली फिल्म क्षेत्रका दिग्गज व्यक्तित्वहरूलाई भेटेर फिल्मबारे जानकारी गराउने र आशीर्वाद लिने काममा …
Read More »News & Gossip
‘ऊनको स्वीटर’ले भारतका विभिन्न हलमा मनायो ५१ दिन
काठमाडौं। नेपाली फिल्म ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। भारतभर ४० हलमा रिलिज भएको फिल्म हाल ६ वटा हलमा ५१ दिनदेखि निरन्तर प्रदर्शनमा रहेको निर्माण पक्षले जनाएको छ। ५१ दिनसम्म लगातार चलेका हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, सिलिगुडीका आईएनओएक्स सिटी सेन्टर र …
Read More »चर्चा चुलिएसँगै ‘कुमारी’ले नेपालगन्ज देखि दमकसम्म लाइभ म्युजिकल कन्सर्ट गर्ने
काठमाडौं । आगामी माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली फिल्म कुमारी’को प्रवर्द्धनका लागि फिल्म र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोडेर ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ आयोजना गरिने भएको छ। यस कन्सर्ट टुरको ट्रेलर बिहीबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा फिल्मका …
Read More »‘आ बाट आमा’को गीत ‘लैजा खबर ए हावा’आयो नेवारी भर्सनमा
काठमाडौँ । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’को ‘लैजा खबर ए हावा’बोलको गीत नेवारी भर्सनको गीत रिलिज भएको छ। निर्माण टिमले बिहिबार नेवारी भर्सनको गीतलाई ओएसआर युटुब च्यानलमार्फत रिलिज गरेको हो। नेवारी भर्सनको गीतमा गायक तथा कलाकार यमन श्रेष्ठले गाएका छन्। यो गीतलाई युटुबमा …
Read More »‘किन लाग्छ माया’को ‘धौले संसार’ गीत रिलिज
काठमाडौं। फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ । पोष्टरपछि यसको निर्माणपक्षले गीत रिलिज गरेको हो ।कुबेर तामाङको निर्देशनमा तयार भएको यो फिल्मको प्रदर्शन मिति सन् २०२६ लाई तोकिएको छ । सार्वजनिक ‘धौले धन्सार’ बोलको गीतलाई लोक शैलीमा तयार पारिएको छ । पुष्कर सुनुवार, शान्तीश्री परियार र …
Read More »अष्ट्रेलियामा ‘गलबन्दी नाइट’शोको तयारी,समिक्षा,आमेश र सुवास खत्रीको प्रस्तुती रहने
काठमाडौं । अष्ट्रेलियामा ‘गलबन्दी नाइट’सांगीतिक कार्यक्रम हुने भएको छ। यही जनवरी २३ तारिखबाट उक्त कार्यक्रमको आयोजना हुन लागेको हो। उक्त कार्यक्रममा पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारी,आमेश भण्डारी र गायक/संगीतकार सुवास खत्रीको विशेष प्रस्तुति रहनेछ। त्यसका लागि समिक्षा अधिकारी,सुवास खत्री लगायतको टिम अष्ट्रेलिया जाने तयारीमा छन्। अभिनेता समेत रहेको भण्डारी …
Read More »फिल्म ‘मिरमिरे’को ट्रेलर सार्वजनिक
काठमाडौं । फिल्म ‘मिरमिरे’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा बुवा र छोरीबीचको कथा प्रस्तुत गरिएको छ । बुवा र छोरीबीचको इमोस्नल कथालाई ट्रेलरले समेटेको छ । श्रीमती नभएको घर, आमा नभएका सन्तान र श्रीमतीबेगरको श्रीमान् कति …
Read More »‘बोक्सीको घर’ पछि केकी र सुलक्षणको नयाँ सहकार्य, फिल्म ‘पेट्रोल पम्प’ को घोषणा
काठमाडौं । गत वर्षको सफल फिल्म ‘बोक्सीको घर’ पछि अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिम पुनः नयाँ प्रोजेक्टमा जुटेको छ। यो टिमले सामाजिक विधा ९सोसल ड्रामा० मा आधारित फिल्म ‘पेट्रोल पम्प’ निर्माणको औपचारिक घोषणा गरेको हो। फिल्मलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् भने यसको कथा पनि उनैले लेखेका हुन्। …
Read More »‘रमिताको पिरती’ को दोस्रो गीत सार्वजनिक
काठमाडौं । माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक ‘जुनी भर’ बोलको रोमान्तिक गीतमा फिल्मका मुख्य कलाकार आना शर्मा र विनय श्रेष्ठको केमेस्ट्री देखिएको छ। गीतको भिडियोमा विनयले आनालाई फकाउन गरिरहेको संघर्ष र उनीहरूबीचको प्रेमको सुरुआती झल्कोलाई प्रस्तुत गरिएको …
Read More »युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘गोबर गणेश’, दुई दिनमै २१ लाख भ्युज
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमै युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आइपुगेको छ। शुक्रबार रिलिज गरिएको ट्रेलर दुई दिनमै २१ लाख भन्दा बढी पटक हेरिएपछि ट्रेन्डिङको एक नम्बरमा उक्लिएको हो। आमा–छोराको भावनात्मक सम्बन्ध र सहरमा एउटा युवकले गर्ने संघर्षको कथा समेटिएको ट्रेलरलाई दर्शकले …
Read More »
News Filmy Newsportal / Nepal
