News & Gossip

दुई दिनमै फिल्म ‘आ बाट आमा’को ‘जाँदैछु नौ डाँडा काटेर’बोलको गीतले युट्युबमा गर्यो रेकर्ड ब्रेक

काठमाडौं। युटुबमा रिलिज भएको दुई दिनमा नै फिल्म ‘आ बाट आमा’मा समावेश गीत ‘जाँदैछु नौ डाँडा काटेर’२३ लाखभन्दा बढि भ्युज कमाएको छ। माघ १ गते रिलिज भएको यस गीतलाई यो समाचार तयार पार्दासम्म २३ लाख १५ हजार भन्दा बडि भ्युज पाइसकेको छ। पछिल्लो समय फिल्मका गीतले खासै दर्शक कमाउन नसकिरहेको …

Read More »

फिल्म ‘शिवांश’को ‘बैंश भुसुक्कै’ गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘शिवांश’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले आज युट्युबमार्फत ‘बैंश भुसुक्कै’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको छ । राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द रहेको गीतमा संगीत स्वयं राजनराजले भरेका छन् । लोकलयमा आधारित प्रेमिल गीतमा टिपिकल नेपाली …

Read More »

‘द ब्ल्यू लाइट’ को ट्रेलरमा आयुष्मान र बेनिशाको बदलाको कथा

काठमाडौं । साइकोलोजिकल थ्रिलर फिल्म ‘द ब्ल्यू लाइट’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार ललितपुरको लबिम मलमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको झलक सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरमा प्रेम, छलकपट र बदलाको त्रिकोणात्मक कथालाई प्रस्तुत गरिएको छ। सुरुमा प्रेम र रोमान्स देखिए पनि ट्रेलर अघि बढ्दै जाँदा पात्रहरूबीचको …

Read More »

नेपालगन्जमा फिल्म ‘कुमारी’को भव्य साङ्गीतिक कन्सर्ट

काठमाडौं। माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुमारी’ को निर्माण टिमले बाँकेको नेपालगन्जमा भव्य सांगीतिक कन्सर्ट सम्पन्न गरेको छ। फिल्मको प्रचारप्रसारका लागि आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ मा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो। होटल स्टार लाइटको प्राङ्गणमा आयोजित कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू अभिषेक …

Read More »

‘परिवर्तन’को प्रचारप्रसारमा झापा पुग्यो निर्माण टिम,माइमेलादेखि कलेजमा पुग्दै कलाकार

काठमाडौं । माघ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परिवर्तन’को टिम प्रचारप्रसारमा व्यापक बनाउन थालेको छ। निर्माण टिमले कलकार सहितलाई लिएर यतिबेला पुर्वको झापामा फिल्मको प्रचारलाई व्यापक बनाउन थालेको छ। हरेक वर्ष माघे संक्रान्तिको अवसर पारेर झापाको कन्काई माई नदिमा लाग्ने मेलामा समेत प्रचारप्रसार गरेको गर्यो। लाखौ मान्छेको उपस्थिति हुने उक्त …

Read More »

रघुजी फिल्म्सले ल्याउने भयो दुई फिल्म, ‘कालकट्टी’ को छायांकन माघ अन्तिमदेखि

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा दुई नयाँ फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ को औपचारिक घोषणा गरिएको छ। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेका यी फिल्महरूलाई निर्देशक अमरदीप सापकोटाले निर्देशन गर्नेछन्। निर्माण पक्षले पोस्टर सार्वजनिक गर्दै दुवै फिल्म विसं. २०८३ मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ। सञ्चारकर्मी रघुनाथ सापकोटा र निर्देशक …

Read More »

‘आ बाट आमा’को गीत ‘जाँदैछु नौ डाँडा काटेर’ रिलिज

काठमाडौं । यहि माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आ बाट आमा’को अर्को गीत रिलिज भएको छ। माघ १ अर्थात माघे संक्रान्तीको अवसर पारेर निर्माण टिमले ‘जाँदैछु नौ डाँडा काटेर’बोलको गीत रिलिज गरेको हो। गीतको भावले परदेशिन लागेको कुरालाई प्रस्टयाएको छ। गीतको भिडियोमा अभिनेता पल शाह,विपना थापा,प्रदीप रावत,साइग्रेस …

Read More »

निफको नवौँ संस्करण चैत १९ देखि २३ सम्म

काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुँदै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म (अप्रिल २–६, २०२६) आयोजना हुने भएको छ । नवौँ संस्करणमा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । पाँच दिने महोत्सवमा दर्शकले फिचर फिल्म, …

Read More »

‘मिरमिरे’मा किन लगानी गरे रोहितले ?

काठमाडौं । फिल्म वितरक रोहित कट्टेल पहिलोपटक फिल्म निर्माणमा आएका छन्। वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक कट्टेल फिल्म ‘मिरमिरे’ मार्फत कार्यकारी निर्माता बनेका हुन्। लामो समयदेखि फिल्म वितरण गर्दै आएका कट्टेलले कथाले छोएपछि निर्माणमा सहकार्य गरेको बताएका छन्। निर्देशक यम शेर्पाले सुनाएको कथाले आफूलाई आकर्षित गरेपछि लगानी गर्ने निर्णय लिएको …

Read More »

४२ दिनको सुटिङपछि सकियो ‘रोल नं. १’ को छायांकन

काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ। म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब ४२ दिन लगाएर फिल्मको मुख्य हिस्सा खिचिएको हो। मंसिर १५ गतेदेखि सुरु भएको छायांकन तालिका हिमाली जिल्लाको अत्यधिक चिसोका बाबजुद निर्धारित समयमै सकिएको निर्माता …

Read More »