काठमाण्डौँ । पूर्णबहादुरको सारंगीबाट लोकप्रियताको शिखर चुमेका अभिनेता विजय बरालले प्रसारणरत कमेडी रियालिटी सो कमेडी दरबार छाड्ने भएका छन । आइतबार आयोजित पूर्णबहादुरको सारंगीको सक्सेस पार्टीमा न्यूज फिल्मीसँगको एक्सक्लुसिभ कुराकानीमा क्रममा विजयले कमेडी दरबारको जजको पोजिसनबाट विदा लिन लागेको बताएका हुन । (भिडियो अन्र्तवार्ता हेर्नुस ) विजयले हिजै मात्र नयाँ …
Read More »News & Gossip
पूर्णबहादुरको सारंगीको सक्सेस पार्टीमा दुई नयाँ फिल्मको घोषणा तर प्रकाश सपुत र दुई निर्माता बाहिरै
अनुप भट्टराई काठमाण्डौँ । नेपाली फिल्मको ईतिहासमा सर्वाधिक व्यापार गर्न सफल फिल्म पूर्णबहादुरको सारंगीका निर्माताले रिलिजको ८८औँ दिनमा सफलताको पार्टी आयोजना गर्दै दुई नयाँ फिल्म पूर्णबहादुरको सारंगी -२ र रोल नम्बर वान निर्माणको घोषणा गरेका छन । हाल सम्म पनि प्रर्दशनरत फिल्मले आगामी १२ औँ दिनमा सय दिनको रिलिज रेकर्ड राख्दैछ …
Read More »दिकिलासँग माइतीघर निर्माताको सहमति भंग उनको स्थानमा श्यामाश्री भित्रिईन्
काठमाडौँ – एम.टीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पालाई माइतीघरबाट डेब्यू गराउने ठूलो तयारीमा रहेका फिल्म निर्माता रोहित अधिकारीले दिकिला सँग भएको सम्पूर्ण सहमति भंग गरेका छन । निर्माता र दिकिला वीच माइतीघरमा खेल्ने बिषयमा मौखिक सहमति भएर समाचारहरु पनि निकालिएका थिए तर जुन फिल्मबाट …
Read More »कोशेढुंगामा ऋचा शर्मा पनि भित्रिईन : बिहे पछि झन व्यस्त नेपाली हिरोइनहरु
अनुप भट्टराई काठमाण्डौँ । विवाहले करिअरमा ब्रेक लगाउला भन्ने डर प्राय महिलामा हुन्छ । अझ विवाह पछि सन्तानको आगमनले झन ठूलो ब्रेक लाग्ला कि भन्ने जोखिम पनि त्यतिकै बढेको देखिन्छ । तर नेपाली फिल्म ईन्डष्ट्रीका महिला कलाकारहरुको हकमा भने यो डर र भनाई सत्य सावित भएनन । बरु विवाह पछिनै …
Read More »दिव्यालाई लिएर निशा अधिकारीले ‘माया प्रीति’ बनाउँने : एक्टर रिलिज नहुदै हातमा अर्को फिल्म
काठमाण्डौँ । यहि माघ १६ गते देखि रिलिज हुन लागेको फिल्म एक्टर – टेक वान बाट डेब्यू गर्न लागेकी अभिनेत्री दिव्या रायमाझीको हातमा नयाँ फिल्म परेको छ । उनले प्राप्त गरेको यो नयाँ फिल्म ‘माया प्रीति’ लाई अर्की लोकप्रिय अभिनेत्री निशा अधिकारीले बनाउन लागेकी हुन जहाँ दिव्याले मुख्य भूमिका निर्वाह …
Read More »एक्टरको प्रिमियरमा आउँन लागेका राज वल्लभले कविता संग्रह पनि निकाल्दै
काठमाण्डौँ । माघ १६ गते देखि रिलिज हुन लागेको फिल्म ‘एक्टर टेक -वान’ मार्फत रजतपटमा सुखद पुनरागमन गर्न लागेका अभिनेता राज वल्लभ कोइरालाले नेपाल आएको सन्दर्भमा आफ्नो कविता संग्रह पनि निकाल्ने भएका छन । उनी भोलि शनिबार एक्टरको प्रिमियरमा सहभागी हुनका लागि नेपाल आईपुग्दैछन । वल्लभद्धारा लिखित कविता संग्रहको नाम ‘औरा’ …
Read More »स्पेशल स्क्रिनिङमा प्रसंसा बटुलेको सारंगको ट्रेलर रिलिज : प्रियंकासँग ऋचाको भिडन्त
काठमाण्डौँ । बाल मनोबिज्ञानमा निर्मित एउटा सुन्दर सृजना भन्दै स्पेशल स्क्रिनिङमा अत्यन्त राम्रो रिभ्यू पाईसकेको फिल्म सारंगको ट्रेलर रिलिज भएको छ । फिल्ममा अभिनेत्री ऋचा शर्मा आमाको मुख्य भूमिकामा छिन । निर्देशक प्रशान्त तामाङ हुन । प्रशान्त तामाङ तिनै हुन जो हालका सुपरस्टार प्रदीप खड्काले हिरो बन्नु अघि बनाएको फिल्म ठूलो …
Read More »आमा सम्झाउने जुनाको मर्मस्पर्शी गीत सार्वजनिक
काठमाण्डौँ । माघ २५ गते देखि प्रर्दशनमा आउँने फिल्म जुनामा समावेश मर्मस्पर्शी गीत सार्वजनिक भएको छ । आमाको सम्झनामा छोरीको विलौना पस्किएको गीत कर्णप्रिय छ । गीतमा श्रीमानको घरमा एउटी चेलिले पाएको बेदना प्रस्तुत गरिएको छ । अडियो भिजुअल दुवै पक्षमा सवल गीत भएका कारण जुनाको यो गीत निर्माण प्रक्रिया …
Read More »एक्टरको हातबाट उम्किएको बार्दली : फिल्म चलाउन निकालियो यस्तो स्किम
अनुप भट्टराई काठमाण्डौँ । नेपाली फिल्म चल्नका लागि गीतले सवै भन्दा ठूलो महत्त्वपूर्ण भूमिका खेल्छ यो सवैलाई थाहाँ भएको कुरा हो । एउटा हिट गीतले फिल्मप्रति दर्शकको चासो कुन रुपमा बढाउँछ र कलाकारको लोकप्रियता कहाँ देखि कहाँ सम्म पुर्याउछ भन्ने उदाहरण शायद दिईरहनु नपर्ला । सयौं उदाहरण छन मार्केटमा । …
Read More »परानको औपचारिक निर्माण घोषणा : केकी अधिकारीको पनि ईन्ट्री
काठमाण्डौँ । लोकप्रिय सिरियल सक्कीगोनीको कलाकार दीपक आचार्य काकुको डेब्यू निर्देशनमा बन्ने फिल्म परानको औपचारिक रुपमा निर्माण घोषणा भएको छ । बुधबार अपरान्ह काठमाण्डौंको ठमेलमा रहेको लफ्ट होटलमा आयोजित कार्यक्रममा फिल्मको काष्ट एण्ड क्रुका बारेमा जानकारी दिदै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा महानायक राजेश हमाल, बरिष्ठ हाँस्य अभिनेता …
Read More »
News Filmy Newsportal / Nepal
