काठमाडौं। दशैंको फूलपाती अर्थात् असोज १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को टिजर सार्वजनिक गरिएको छ। दीपेन्द्र के. खनालको निर्देशनमा बनेको टिजरमा हास्यसँगै भावनात्मक पाटोलाई पनि जोडिएको छ। हरिवंश आचार्य अभिनीत हरिबहादुर पात्रले हँसाउनुका साथै जीवनका गहिरा यथार्थ प्रस्तुत गरेको देखिन्छ। फिल्ममा प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश …
Read More »News & Gossip
टीकाराम यात्रीको सञ्चालनमा नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’
काठमाडौं। गहिरो बहस, तर्क र सशक्त संवादको वातावरण सिर्जना गर्ने उद्देश्यसहित टीकाराम यात्रीको नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’ प्रसारण हुने भएको छ। मूनलाइट मोसन पिक्चर्सको प्रस्तुतिमा तयार भएको उक्त कार्यक्रम तिहार लगत्तै एपि वन टेलिभिजनमार्फत प्रसारण गरिनेछ। कार्यक्रमको पहिलो सिजनमा १८ वटा भाग समावेश हुने छन्। ‘कठघरा’ नामले नै जनाएझैँ, यस कार्यक्रमले …
Read More »किरण नेपालीको निर्देशनमा ‘महादशा’ बन्ने
काठमाडौं । निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्दै ‘महादशा’ नामक नेपाली फिल्म निर्माण हुने भएको छ। बुधबार राजधानीस्थित जमलको विश्वज्योति मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा गर्दै प्रि–टिजर सार्वजनिक गरिएको हो। लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने उक्त फिल्मको प्रि–टिजर बुढासुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्देशक नेपाली …
Read More »ऋतिक रोशन अब फिल्म निर्देशनमा देखिने
काठमाडौं। यसपटक फराह खान आफ्नो भ्लग सिरिजका लागि चर्चित फिल्म निर्माता तथा अभिनेता राकेश रोशनको घर पुगेकी छिन् । यस गृह भ्रमणमा उनले राकेश रोशनसँग उनको निर्देशन करियर र यससँग सम्बन्धित कथाहरूका बारेमा पनि कुराकानी गरेकी छिन् । सो क्रममा चलचित्र निर्माता राकेश रोशनले क्रिसको चर्चित वैक्स मास्कको पछाडि लुकेको …
Read More »श्रीदेवीको सम्पत्तिमा अबैध कब्जा
काठमाडौं। निर्माता बोनी कपुरले आफ्नी स्वर्गीय पत्नी तथा अभिनेत्री श्रीदेवीको चेन्नईमा रहेको सम्पत्ति तीन जनाले अवैध रूपमा कब्जा गरेको दाबी गर्दै मद्रास उच्च अदालतमा पुगेका छन् । रिपोर्टका अनुसार बोनी कपुरले एक याचिका दायर गरी तीन जनामाथि ठगीको आरोप लगाएका छन् । बोनी कपूरले अदालतलाई भने कि १९ अप्रिल १९८८ …
Read More »अष्ट्रेलियामा तीज महोत्सव सुरु, नीता ढुङ्गानाले उद्घाटन गरिन्
काठमाडौं। अष्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजको आयोजना गरिएको तीज महोत्सव सुरु भएको छ। कार्यक्रममा अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले तीजको ब्रत कार्यक्रमको उद्घाटन गरेकी छन्। महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य र तीजसँग सम्बन्धित विविध कार्यक्रम समावेश गरिएको आयोजकले जानकारी दिएका छन्। कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने …
Read More »भोजपुरी फ्लेवरको गीतले बढायो ‘अभिमन्यु : च्याप्टर–१’ को हाइप
काठमाडौं। फरक शैलीमा आएको भोजपुरी फ्लेवरको गीत ‘लड्की गोरी’ ले फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ को चर्चा बढाएको छ। सुरुमा एआई निर्मित भिडियोमार्फत प्रचार गरिएको यो फिल्मको अहिले वास्तविक कन्टेन्ट सार्वजनिक भएसँगै उत्साह थपिएको छ। एक साताअघि रिलिज भएको गीत ‘लड्की गोरी’ले मधेस र मधेसी समाजलाई सकारात्मक ढंगले चित्रण गरेको छ। …
Read More »निर्देशक अर्जुन सुवेदीको ‘कन्यादान’ घोषणा
काठमाडौं। फिल्म ‘रङ्गेली’ निर्देशन गरेका तथा चाँडै प्रदर्शनमा आउन लागेका ‘सोल्टिनी’ का निर्देशक अर्जुन सुवेदीले आफ्नो नयाँ फिल्म ‘कन्यादान’ निर्माण गर्ने घोषणा गरेका छन्। सामाजिक संवेदनशील विषयलाई केन्द्रमा राखेर बन्ने यस फिल्ममा एकल महिलाले भोग्नुपरेका चुनौती र उनीहरूले पाउनुपर्ने दोस्रो अवसरलाई प्रस्तुत गरिने निर्देशक सुवेदीले जानकारी दिए। “हरेक एकल महिलाले …
Read More »‘जेरी अन टप’को टिजर सार्वजनिक
काठमाडौं। आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’ को टिजर सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको त्रिकोणात्मक प्रेमकथालाई रोमान्टिक र स्टाइलिस शैलीमा प्रस्तुत गरिएको टिजर संवादविहीन भए पनि प्रभावशाली देखिन्छ। अनमोलको फ्रेश लुक्स र माग्ने बुढा (केदार …
Read More »‘जिरो डिग्री’ निर्माण घोषणा, विजय बराल मुख्य भूमिकामा
काठमाडौं । निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ फिल्म ‘जिरो डिग्री’ निर्माण गर्ने भएका छन्। सोमबार मेघौली फिल्म्सको ब्यानरमा मिनिमल पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो। राजन भुसालले लेखेको कथामा आधारित यस फिल्मको पटकथा र संवाद निर्देशकद्वयले तयार गरेका हुन्। सडक सुविधा नभएको गाउँमा विदेशमा रहेका छोराछोरी फर्कुन्जेलसम्म …
Read More »
News Filmy Newsportal / Nepal
