News & Gossip

‘कुमारी’ प्रवर्द्धनका लागि देशव्यापी लाइभ कन्सर्ट हुने, ‘केहर एन्ड द लुङा’ले प्रस्तुति दिने

काठमाडौं । माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली फिल्म ‘कुमारी’को प्रचार–प्रसारलाई लक्षित गर्दै देशका विभिन्न सहरमा बृहत् ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना हुने भएको छ। फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले सङ्गीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिन यस्तो कन्सर्ट शृङ्खला अघि सारेको हो। कन्सर्ट शृङ्खला अन्तर्गत माघ १ गतेदेखि …

Read More »

‘मिरमिरे’ को शीर्ष गीत सार्वजनिक दयाहाङ, प्रकाश र सिर्जनाबीच त्रिकोणात्मक प्रेम

काठमाडौं । आगामी माघ १ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिरमिरे’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । अभिनेता प्रकाश सपूत र मेलिना राई को स्वर रहेको ‘मिरमिरे भो’ बोलको गीतमा शब्द तथा संगीत पनि प्रकाश सपूतकै रहेको छ । सार्वजनिक गीतमा युवा र युवतीबीचको आकर्षण र प्रेमलाई …

Read More »

मितज्यू’टिमले थाल्यो फिल्मको वर्कसप,माघबाट फ्लोरमा जाने

काठमाडौं।  फिल्म ‘घरज्वाइँ’जस्तो सफल फिल्म निर्देशन गरेका अनिल बुढा मगरले दोस्रो फिल्म ‘मितज्यू’वर्कसप थालेका छन्। उनले शनिबारबाट फिल्मको वर्कसप सुरु गरेका हुन्। वर्कसपमा ,तेरिया फौजा मगर,पुस्कर गुरुङ,राज थापा,सुवर्ण थापा,अनु थापा,स्मिता लामिछाने लगायत रहेका छन्।फिल्ममा कलाकारहरुले गर्ने भुमिकालाई सहज होस भन्ने हिसावले वर्कसप चलाइएको निर्देशक मगरले बताए। उनका अनुसार यो वर्कसप …

Read More »

‘आ बाट आमा’को जापान राइट्स बिक्री  

काठमाडौं। चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’को जापान राइट्स बिक्री भएको छ। फिल्मलाई जापानमा फिल्म वितरण गर्दै अएको ओम शान्ति ओम इन्टरटेनमेन्टले खरिद गरेको हो। जापानका लागि ओम शान्ति ओम इन्टरटेनमेन्टका प्रमुख ईश्वर श्रेष्ठबीच कागजी सम्झौता भएको निर्माण पक्षले जानकारी दिएको छ।   फिल्मका निर्देशक चन्द्र पन्तले जापान …

Read More »

फिल्मका लागि कलाकार खोज्दै आइसफल प्रडक्सन

काठमाडौँ । ऐना झ्यालको पुतली, हल्कारा, रेडसुटकेश जस्ता फिल्म निर्माण गरेको आइसफल प्रडक्सनले आफूले निर्माण गर्न लागेको फिल्मका लागि कलाकार चाहिएको सूचना जारी गरेको छ । निर्माता तथा आइसफल प्रडक्सनका प्रमुख रामकृष्ण पोखरेलले फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्मका लागि पनि कलाकार चाहिएको बताएका छन् । ‘आइसफल प्रडक्सनले २०२६ मा …

Read More »

फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक

काठमाडौं। गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक गरिएको छ । हलमा प्रदर्शित फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले फिल्मप्रति दर्शकको आकर्षण अझ बढाउने उद्देश्यले आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो । गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट, …

Read More »

५१औं दिनमा पनि ‘परान’ ३० हलमा प्रदर्शन, अनाथ र असहायलाई न्यानो कपडा वितरण

काठमाडौँ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म परानले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्‍यो । चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी …

Read More »

कास्कीको ताङतिङबाट सुरु भयो ‘पेन्सन पट्टा’ को छायांकन, दयाहाङ र सुनील थापा मुख्य भूमिकामा

काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘पेन्सन पट्टा’ को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँ बाट सोमबार फिल्मको सुटिङ सुरु गरिएको हो । निर्माण टिमका अनुसार ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेसनहरूमा फिल्म खिचिनेछ । फिल्मको शीर्षकले भूतपूर्व लाहुरेको कथा जस्तो संकेत गरे पनि …

Read More »

फिल्म ‘कुमारी’ को दोस्रो गीत ‘तिमी विना’ सार्वजनिक

काठमाडौं । आगामी माघ २३ गते (भ्यालेन्टाइन डेको अवसरमा) प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुमारी’ को दोस्रो गीत ‘तिमी विना’ सार्वजनिक गरिएको छ । प्रेमिल भाव समेटिएको यो गीतमा केहर सिंह लिम्बु को स्वर तथा सुमन तामाङ को शब्द रचना रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य जोडी अबिषेक खड्का र …

Read More »

चलचित्र विकास बोर्डको सहयोगमा १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम उद्घाटन

काठमाडौं। चलचित्र बिकास बोर्डको सहयोगमा तथा मगर चलचित्रकर्मी संघको आयोजनामा  १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको छ। कार्यक्रम नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको व्यवस्थापनमा सञ्चालन हुन लागेको हो । चलचित्र बिकास बोर्डले यो बर्षलाई दक्षता अभिवृद्वी बर्ष २०८२ घोषणा गरेको छ । त्यसै अन्तरगत स्थानीय चलचित्रकर्मीको …

Read More »