Film

जन्ते बाख्रोको शीर्ष गीत रिलिज

काठमाण्डौँ । पहिलो गीत सार्वजनिक भए लगत्तै चर्चामा आएको फिल्म जन्ते बाख्रोको तेश्रो गीत रिलिज भएको छ । G21 Digital को युट्युब च्यानल मार्फत सार्वजनिक गीतमा विहेको प्रसंगलाई जोडेर शब्दहरु तयार छन । हुक लाइन मुकु मुकु म्या ए जन्तेबाख्रो… बनाईएको छ । गीतमा सौगात मल्ल, आसिफ साह देखि लिएर गरिमा …

Read More »

होस्टेल -३ का निर्मातासँग अलग्गिएर बाउ भर्सेस छोरा बनाउँदै सशानको टिम

काठमाण्डौँ । गत बर्षको हिट फिल्म होस्टेल -३ मा संगै सहकार्य गरेका निर्माता कर्ण कार्कीसँग अलग्गिएर होस्टेल -३ का निर्देशक सशान कँडेलले नयाँ फिल्म बनाउँने घोषणा गरेका छन । पहिलो फिल्ममै पूर्ण  सफलता प्राप्त गरेका निर्देशक सशानले निर्माता कर्ण बाहेकको सवै टिम सँग सहकार्य गर्दै नयाँ फिल्म बाउ भर्सेज छोरा बनाउँन …

Read More »

ट्रेलरको चर्चाले महाभोजको ओभरसिज डमान्ड बढ्यो

काठमाण्डौँ । हाल नेपालमा ग्रस्त रहेको सहकारीको बिषय उठान गरिएको फिल्म महाभोजको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले फिल्मको ओभरिसज डिमान्ड बढेको निर्माण पक्षले दावी गरेको छ । निर्माता हिमाल कडरियाका अनुसार मध्यपूर्वका केही देश सहित जापान र अष्ट्रेलिया रिलिजका लागि सम्झौता भईसकेको अवस्थामा यूके र कोरियामा पनि फिल्म सोल्ड आउट भएको …

Read More »

बलिदानका मुख्य साहायक निर्देशकले ‘द ब्लु लाइट’ बनाउँने

काठमाण्डौँ । निर्माण ताका देखिनै चर्चामा रहेको बहुप्रतिक्षित फिल्म बलिदानका लेखक तथा मुख्य साहायक निर्देशक बलिराम चौहानले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन । निर्माण पक्षले दिएको जानकारी अनुसार बलिले निर्देशन गर्ने फिल्मको नाम ‘द ब्लु लाइट’ राखिएको छ । स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे …

Read More »

महाराजधिराजमा अर्की वर्षाको पनि इन्ट्री

काठमाडौं – स्टारकास्ट बलियो बनाउँदै गएको फिल्म ‘महाराजधिराज’ मा वर्षा राउत पनि भित्रिएकी छिन्। महाराजधिराज का लागि अभिनेत्री  वर्षा राउतले  साइन गरेसँगै, अब एउटै नाम भएकी दुई अभिनेत्री – वर्षा राउत र वर्षा शिवाकोटी पहिलो पटक फिल्मको पर्दामा देखिने पक्का भएको हो। यस अघि उनीहरु केही म्यूजिक भिडियोहरुमा एक साथ देखिएपनि फिल्ममा भने पहिलो पटक …

Read More »

कान्सको रेडकार्पेटमा प्रदीप खड्का

काठमाडौं — हाल फ्रान्समा भइरहेको कान्स फिल्म फेस्टिभलमा अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाहीले रेडकार्पेटमा आफ्नो उपस्थिति जनाएका छन्। नेपाली समयअनुसार सोमबार बिहान, फ्रेन्च फिल्म ‘La Femme La Plus Riche Du Monde’ (Richest Woman in the World) को प्रिमियर समारोहमा उनीहरू सहभागी भएका हुन् । ग्राण्ड थिएटर लुमियरमा भएको प्रिमियरमा निर्देशक …

Read More »

विराज भट्टको ‘राम नाम सत्य’ मा दिव्या रायमाझीको इन्ट्री

काठमाडौँ – गत बर्ष देखि नेपाली रजतपटमा प्रवेश गरेकी नव अभिनेत्री दिव्या रायमाझीले चौथो फिल्म ‘राम नाम सत्य’ साईन गरेकी छिन । उनीद्धारा अभिनित पहिलो फिल्म एक्टर टेक वान र दोश्रो फिल्म पिताम्बर रिलिज भईसकेको छ भने तेश्रो फिल्म माया प्रीति छायाँकनमा जाने तयारीमा छ । चौथो फिल्म चाँहि हिजो …

Read More »

माइतीघरको पब्लिसिटीमा एक करोड खर्चिदै निर्माता : माग्ने बुढाको तस्बिर सार्वजनिक गर्दै पब्लिसिटी सुरु

काठमाण्डौँ । दसैँको फूलपातिको डेटबाट एक ईन्च पनि दायाँ बाँया नहुने भन्दै सुटिङ सुरु गरिसकेका माइतीघर फिल्मका निर्माता रोहित अधिकारीले फिल्मको पब्लिसिटीमा एक करोड बजेट छुट्याएका छन । न्यूज फिल्मीलाई दिईएको जानकारी अनुसार यस पटक आक्रमक पब्लिसिटी गर्ने योजना अनुरुप माइतीघरको प्रचार प्रसारमा रोहितको टम उत्रिन लागेको हो । दसैको …

Read More »

हिरालाई पनि सहयोग गर्दै अञ्जिाला टिमले मनायो ५१औँ दिनको सफलता : एन्जिललाई चाँडै घर दिने

काठमाडौं – नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औं दिनमा भव्य कार्यक्रमको आयोजना गर्दै ऐतिहासिक सफलता साटासाट गरेको छ।    शुक्रवार साँझ हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित कार्यक्रममा फिल्म टिम, प्रदर्शक हलहरू, पत्रकार, सुरक्षाकर्मी र शुभचिन्तकहरूको उपस्थिति थियो। सशस्त्र प्रहरीका …

Read More »

राहुल केसीसँग अभिनेत्री उषा पौडेलको विहे

अनुप भट्टराई काठमाण्डौँ । लामो समय देखि अमेरिका बस्दै आएकी अभिनेत्री उषा पौडेलले विहे गरेकी छिन । न्यूज फिल्मीलाई प्राप्त जानकारी अनुसार गत २८ अप्रिलमा कोर्ट म्यारिज गरिसकेकी उषाले नेपाली सामाजिक परम्परा अनुसार आगामी मे ११ तारिख (बैशाख २८ ) गतेका दिन राहुल केसीसँग लगनगाँठो कस्न लागेकी हुन । २८ …

Read More »