काठमाडौं । दिवंगत निर्देशक शिव रेग्मी की भाञ्जी एकता पौडेल मंसिर १२ गते रिलिज हुने फिल्म ‘हर्ष’ बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेका कारण र मामाको विरासतका कारण उनको डेब्यूलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ । आफूसँग रहेका आधा …
Read More »Film
‘दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ’:वर्षा राउत
काठमाडौं । नेपाली फिल्म उद्योगमा आफ्नो दशौँ वर्षमा हिँडिरहेकी अभिनेत्री वर्षा राउत ले आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’ मा निर्वाह गरेको केन्द्रीय भूमिकाप्रति उत्साहित छिन् । ‘नाइँ नभन्नू ल ४’ बाट करियर सुरु गरेकी वर्षाले यसअघिका धेरैजसो मल्टिस्टार फिल्महरूमा ‘गर्ल नेक्स्ट डोर’ वा गृहिणीको भूमिका निर्वाह गरेकी थिइन् । अहिले …
Read More »‘पीआर’ का अभिनेताको जन्ममा दिनमा ‘तिमी छौ र त’ बोलको गीत रिलिज
काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’ को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मका अभिनेता आर ए सुरज पौडेल को जन्मदिनको अवसर पारेर शनिबार यो गीत रिलिज गरेको हो । अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच रिलिज गरिएको गीतको …
Read More »“कलेक्सनले मात्र फिल्म ठूलो/सानो भन्नुपर्छ”: निर्माता विनोद पौडेलको ‘अभिमन्यु’ बारे तर्क
काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल ले आफ्नो फिल्म लाई सानो नभन्न आग्रह गर्दै फिल्म को आकार त्यसले गर्ने कलेक्सनबाट मात्र निर्धारण हुने बताएका छन् । उनले कास्टिङ र बजेटले मात्र सिनेमालाई ठूलो भन्न नसकिने तर्क गरेका छन् । पौडेलका अनुसार, स्टारकास्ट हुँदैमा ठूलो र …
Read More »जीवन शाही निर्देशित फिल्म ‘स्त्री’ को प्रदर्शन मिति सार्वजनिक, फागुन २९ मा रिलिज हुने
काठमाडौं । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली फिल्म ‘स्त्री’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । निर्माण पक्षका अनुसार ‘स्त्री’ आगामी फागुन २९ गते देखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ । मिति घोषणासँगै चलचित्रको शीर्षक डिजाइन पनि सार्वजनिक गरिएको छ । सयौँ म्युजिक भिडियो …
Read More »‘हर्ष’ को प्रचारका लागि पूर्वी नेपालमा निर्देशक एकता पौडेल, खगेन्द्र र वर्षा राउत
काठमाडौं । निर्देशक एकता पौडेल को डेब्यु निर्देशन रहेको फिल्म ‘हर्ष’ को निर्माण टिम पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर प्रचार गरेको छ । आगामी मंसिर १२ गते बाट प्रदर्शनमा आउने यो फिल्मको प्रचार सामाग्रीले लामो समयपछि नेपाली फिल्ममा पारिवारिक कथाले स्थान पाउन थालेको देखाएको छ । झापाको …
Read More »‘मन बिनको धन’ तेस्रो सातामा, विद्यालयहरूलाई सिनेमा हेर्न विशेष छुट दिइने
काठमाडौँ । बालगायक अशोक दर्जी को मुख्य भूमिका रहेको फिल्म ‘मन बिनको धन’ यति बेला देशैभरि तेस्रो सातामा प्रदर्शन भइरहेको छ । फिल्मले हालसम्म साढे तीन करोड को हाराहारीमा कलेक्सन गरिसकेको छ । कलाकार दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित यो फिल्मले दर्शकको मन जित्दै गएको छ । फिल्म हेर्ने स्कुले …
Read More »मुक्ति आइतवारबाट, मदनकृष्णलाई सम्मान
काठमाडौं। चर्चित हाँस्य कलाकार बिष्णु सापकोटा ´ हर्के हवल्दार ` ले सामाजिक बिषयबस्तुमा आधारित नयाँ टेलिचलचित्र मुक्ति प्रदर्शनमा ल्याउने भएका छन्।टेलिचलचित्र मुक्ति मङ्सिर ७ गते देखि युटुब च्यानल बिष्णु सापकोटा मार्फत साँझ ७ बजे बाट हेर्न पाइने छ। शुक्रबार एक कार्यक्रमका बीच बिष्णुले टेलिचलचित्र मुक्तिका बारेमा जानकारी दिएका थिए। बरिष्ठ …
Read More »‘बाटुलो जून’ शुभसाइत, अनमोलको जोडी प्रिन्सी कि नेन्सी ?
काठमाडौं । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र ‘बाटुलो जून’को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो । पछिल्लो फिल्म ‘ड्रिम्स’रिलिजको झण्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ‘एक्सन कट’मा पुनरागमन गर्दैछन् । स्टार अभिनेता …
Read More »‘किन लाग्छ माया’ को फस्टलुक सार्वजनिक, चैत ६ मा नेपालसहित विश्वभर प्रदर्शन हुने
काठमाडौं । एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म “किन लाग्छ माया” यही आउँदो चैत्र ६ गते बाट नेपालसहित संसारभर एकैसाथ प्रदर्शन हुने भएको छ । प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले फिल्मको पहिलो लुक सार्वजनिक गरेको हो । सार्वजनिक फस्टलुकमा मुख्य कलाकारहरू सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल …
Read More »
News Filmy Newsportal / Nepal
