काठमाडौं। बाल गायक अशोक दर्जीको जीवनकथामा आधारित फिल्म ‘मन बिनाको धन’ आजबाट दुई करोड क्लबमा प्रवेश गर्दै सफलताको यात्रा तर्फ अघि बढेको छ। पहिलो सातामा १ करोड ६७ लाख २३ हजार २ सय २४ रुपैयाँको व्यापार गरेको फिल्मले रिलिजको आठौँ दिनसम्म बक्स अफिस कलेक्सन २ करोड नाघेको देखिन्छ। ‘जारी २’ …
Read More »Film
नेपालमा १२ करोडभन्दा बढी व्यापार गरेको फिल्म ‘ऊनको स्वीटर’ अब भारतमा प्रदर्शन हुने
काठमाडौं । नेपाली बक्स अफिसमा १२ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै उल्लेखनीय सफलता बनाएको फिल्म ‘ऊनको स्वीटर’ अब भारतमा रिलिज हुने भएको छ । आर्टमान्डूले निर्माण गरेको यस फिल्मलाई भारतमा एसली प्रोडक्सन ले वितरण गर्नेछ । निर्देशक नवीन चौहान का अनुसार, नोभेम्बर २१ देखि फिल्म दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, …
Read More »‘आ बाट आमा’ को दुई पोष्टर सार्वजनिक
काठमाडौं । आगामी माघ १६ गते बाट रिलिज मिति घोषणा गर्दै फिल्म ‘आ बाट आमा’ ले दुईवटा पोस्टर सार्वजनिक गरेको छ । बुधबार निर्माण टिमले फिल्मको कथावस्तु झल्काउने गरी दुई पोस्टर सार्वजनिक गरेको हो । ‘बा आमाले पसिनाले घर बनाउनु भयो, हामीले रहर र बाध्यता ‘पासपोर्ट’ बनाउनु पर्यो’ भन्ने स्लोगन …
Read More »‘झिँगेदाउ २’ बाट मुकुन भुषाल बाहिरिए, छायांकन सेड्युल विवादपछि महेश त्रिपाठी अनुबन्धित
काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजा को निर्देशनमा निर्माण हुने फिल्म ‘झिँगेदाउ २’ को मुख्य कलाकारमा हेरफेर गरिएको छ । छायांकन सेड्युललाई लिएर विवाद भएपछि निर्देशक देउजाले मुख्य अभिनेता मुकुन भुषाल लाई हटाएर अभिनेता महेश त्रिपाठी लाई अनुबन्धित गरेका हुन् । फिल्मका निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले लामो समयदेखि कलाकारको …
Read More »‘मन बिनाको धन’ को सफलता: शो संख्या बढ्यो, ‘बा आमा’ गीत सार्वजनिक
काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मन बिनाको धन’ लाई दर्शकले मन पराएका छन् । फिल्मको सफलतासँगै निर्माण टिमले आज (मंगलबार) फिल्ममा समावेश ‘बा आमा’ बोलको गीत सार्वजनिक गरेको छ । अशोक दर्जी र एआर बुढाथोकी को स्वर रहेको गीतमा टंक बुढाथोकी को संगीत तथा एरेन्ज र शंकर आचार्य …
Read More »मिलन चाम्स निर्देशित फिल्म ‘सुम्निमा’ मार्फत सोल गुरुङको डेब्यु
काठमाडौं । निर्देशक मिलन चाम्स को निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक फिल्म ‘सुम्निमा’ मार्फत नेपाली फिल्म क्षेत्रमा नयाँ नायिकाको आगमन भएको छ । हालै लन्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टिमले मुख्य अभिनेत्री सोल गुरुङ लाई सार्वजनिक गरेको हो । लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी सोलले यस फिल्ममार्फत …
Read More »‘पीआर’ को विदेश बजारमा माग, जापानमा प्रदर्शन अधिकार बिक्री
काठमाडौं । आगामी मंसिर २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पीआर’ ले जापानमा आफ्नो प्रदर्शन अधिकार बिक्री गरेको छ । जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटल ले सो अधिकार खरिद गरेको हो । निर्देशक शोभित बस्नेत ले जापानका लागि फिल्म राम्रो रकममा बिक्री भइसकेको जानकारी दिएका …
Read More »फिल्म ´ मुगलान ` को टिजर सार्वजनिक
काठमाडौं। रिहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘मुगलान’ को टिजर आइतबार युना डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको छ। ३९ सेकेण्डको टिजरमा आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्छन् । उनले त्यहाँ पाएको सास्ती र गाउँमा साहुले गरेको अत्यचारबीचको संघर्षको कथालाई टिजरले देखाउँछ । ‘मुगलान’ ले …
Read More »केदार घिमिरे (माग्ने बुढा) द्वारा चलचित्र पत्रकार कल्याणकारी कोषलाई २५ हजार सहयोग
काठमाडौं। चर्चित हास्य कलाकार तथा अभिनेता केदार घिमिरे (माग्ने बुढा) ले चलचित्र पत्रकार संघ नेपालद्वारा सञ्चालित पत्रकार कल्याणकारी कोषका लागि नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् । चलचित्र पत्रकार संघ नेपालले पत्रकारहरूको स्वास्थ्य उपचार र आकस्मिक समस्याका लागि यो कोष सञ्चालन गर्दै आएको छ । संघले चलाएको ‘कल्याणकारी कोष …
Read More »मधेस केन्द्रित सामाजिक-राजनीतिक फिल्म ‘प्रतिवैरम’ को छायांकन सम्पन्न
काठमाडौं । निर्देशक रोशन दास को निर्देशनमा निर्माण भएको मधेस केन्द्रित सामाजिक र राजनीतिक कथावस्तुमा आधारित फिल्म ‘प्रतिवैरम’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । निर्माण पक्षले फिल्मको सम्पूर्ण छायांकन ४५ दिनमा पूरा गरिएको जानकारी दिएको छ । फिल्मको पहिलो चरणको छायांकन १५ दिन सर्लाही मा र दोस्रो चरणको छायांकन …
Read More »
News Filmy Newsportal / Nepal
