काठमाडौं । भोलि (शुक्रबार) अर्थात् मंसिर १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘हर्ष’ को बुधबार ललितपुरस्थित लबिम मलमा भव्य प्रिमियर शो सम्पन्न भयो। प्रिमियरमा स्वर्गीय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मी, निर्माता, निर्देशक, कलाकार तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। लामो समयपछि नेपाली फिल्मको प्रिमियरमा पुगेकी अभिनेत्री निरुता सिंहले एकता पौडेलको …
Read More »Film
‘मन बिनको धन’ को तेस्रो साताको सफलता: जन्मदिनका दर्शकलाई टिकट रकम फिर्ता गर्ने घोषणा
काठमाडौं। देशभरका सिनेमाघरमा तेस्रो सातादेखि सफल प्रदर्शनमा रहेको पारिवारिक फिल्म ‘मन बिनको धन’ ले आज जन्मदिन मनाउने दर्शकका लागि विशेष अफर घोषणा गरेको छ । फिल्म टिमले नयाँ ‘ह्याप्पी बर्थडे’ गीत सार्वजनिक गर्दै जन्मदिनका दिन हलमा आएर फिल्म हेर्ने दर्शकलाई टिकट रकम फिर्ता गरिने जानकारी दिएको हो । निर्माता तथा …
Read More »‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी टिजर रिलिज
काठमाडौं । यहि मंसिर १८ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को हिन्दी भर्सनको टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले हिन्दी भर्सन हेर्ने दर्शक तथा भारतसहित ओभरसिज बजारलाई लक्षित गर्दै टिजर रिलिज गरेको हो । यो फिल्म नेपाली र हिन्दी दुवै भाषामा नेपाल, भारत र विश्वव्यापी …
Read More »लण्डनबाट सुरु भयो सलोनको ‘बिक्रम’को छायाकंन
काठमाडौं। बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’को छायांकन लन्डनबाट सुरु भएको छ ।फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मकि निर्माता हिरल जोशी रहेकी छिन् । फिल्मका एसोसिएट निर्देशकमा सुरेश न्यौपाने रहेका छन् । ‘संस्कृति क्रिएशन्स …
Read More »‘परालको आगो’ को छायांकन ४० दिनमा सकियो
काठमाडौं । म्याग्दीको विभिन्न स्थानबाट दसैंअघि छायांकन सुरु गरिएको फिल्म ‘परालको आगो’ को छायांकन मंगलबार सकिएको छ । निर्माण टिमले छायांकन सकिएसँगै तीन फरक फरक लुक्सका तस्बिर र प्रदर्शन मिति बैशाख ११ गते बाट रिलिज हुने घोषणा गरेको छ । निर्माता सुशील पोखरेल ले अन्य ठूला फिल्म प्रदर्शन हुने …
Read More »‘परान’को सफलता अष्ट्रेलियामा चौथो दिनमै ६२ हजार डलर कमाइ
काठमाडौं । यस वर्ष नेपाली बक्स अफिसमा छलाङ मारिरहेको फिल्म ‘परान’ ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ । अष्ट्रेलिया तथा न्यूजिल्याण्डमा प्रदर्शन अधिकार पाएको वितरक कम्पनी नमस्ते इन्टरटेन्मेन्टका देव राज कार्कीका अनुसार , ‘परान’ ले अष्ट्रेलियामा रिलिजको चौथो दिन आइपुग्दा ६२ हजार …
Read More »‘राजागंज : पूजा सर’ कतारसहित विश्वका ५ मुख्य अन्तर्राष्ट्रिय एयरलाइन्समा स्ट्रिमिङ हुँदै
काठमाडौं । नेपाली फिल्म ‘राजागंज : पूजा सर’ विश्वका पाँच मुख्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरू— कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीस एयरलाइन्स—बाट एकैसाथ स्ट्रिमिङ हुन थालेको छ । यी एयरलाइन्सहरूबाट यात्रा गर्ने यात्रुले अब यो फिल्मलाई इन-फ्लाइट मनोरञ्जनका रूपमा हेर्न पाउनेछन् । ‘राजागंज’ ले अन्तर्राष्ट्रिय एयरलाइन्सको प्रोग्रामिङमा पुगेर नेपाली फिल्मका लागि नयाँ …
Read More »एकता पौडेल भन्छिन्: ‘हर्ष’ ले नेपाली समाजको संवेदनशील कथा भन्छ
काठमाडौं । दिवंगत निर्देशक शिव रेग्मी की भाञ्जी एकता पौडेल मंसिर १२ गते रिलिज हुने फिल्म ‘हर्ष’ बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेका कारण र मामाको विरासतका कारण उनको डेब्यूलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ । आफूसँग रहेका आधा …
Read More »‘दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ’:वर्षा राउत
काठमाडौं । नेपाली फिल्म उद्योगमा आफ्नो दशौँ वर्षमा हिँडिरहेकी अभिनेत्री वर्षा राउत ले आफ्नो डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’ मा निर्वाह गरेको केन्द्रीय भूमिकाप्रति उत्साहित छिन् । ‘नाइँ नभन्नू ल ४’ बाट करियर सुरु गरेकी वर्षाले यसअघिका धेरैजसो मल्टिस्टार फिल्महरूमा ‘गर्ल नेक्स्ट डोर’ वा गृहिणीको भूमिका निर्वाह गरेकी थिइन् । अहिले …
Read More »‘पीआर’ का अभिनेताको जन्ममा दिनमा ‘तिमी छौ र त’ बोलको गीत रिलिज
काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’ को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्मका अभिनेता आर ए सुरज पौडेल को जन्मदिनको अवसर पारेर शनिबार यो गीत रिलिज गरेको हो । अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टर अबर्नमा एक कार्यक्रमकाबीच रिलिज गरिएको गीतको …
Read More »
News Filmy Newsportal / Nepal
