Film

फिल्म ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । आगामी माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली फिल्म ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरले फिल्मको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गरेको छ। सौम्य र क्लासिक लुकमा रहेको …

Read More »

‘बिगुल’ को टिजरमा जेन्जी आन्दोलनको झल्को

काठमाडौं। ‘बिगुल’ फिल्मको टिजर आइतबार सार्वजनीक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने ‘बिगुल’ को सवा एक मिनेट लामो टिजरले फिल्मप्रति कौतुहलता बढाउने संकेत दिएको छ । फस्र्टलुक पोस्टरले चर्चा पाइरहेको अबस्थामा सार्वजनीक टिजरमा देशको वर्तमान राजनीति,देश प्रेम,सम्बन्ध–जिम्मेवारी अनि जेन्जी आन्दोलनको सन्दर्भ प्रस्तुत गरिएको देखिन्छ । रमेश कोइरालाको निर्देशनमा …

Read More »

‘मुगलान’को ट्रेलर रिलिज

काठमाडौं। आगामी पुष १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मुगलान’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार निर्माण टिमले युना डिजिटल युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो। २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ। कथाले विस।२०५२ सालपछिको सरकार र तत्कालिन …

Read More »

साइन्स–फिक्सन फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज ललितपुरस्थित लाविम मलमा एक विशेष कार्यक्रमकाबीच झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटल को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । प्रदीप शाही निर्देशित यो फिल्म साइन्स–फिक्सनमा आधारित छ । निर्देशक शाहीले पत्रकार सम्मेलनमा बोल्दै पूर्वीय आध्यात्मिक …

Read More »

माघ १ मा रिलिज हुने ‘मिरमिरे’: निर्देशक शेर्पा भन्छन्—‘बुवाको त्याग र सन्तानप्रतिको माया मेरुदण्ड’

काठमाडौं । पछिल्ला वर्षहरूमा परिवारका सदस्यबीचको भावनात्मक सम्बन्धमा बनेका फिल्मले नेपाली बक्स अफिसमा लगातार सफलता पाइरहेका छन् । यही भावनात्मक धरातलमा आधारित अर्को कथा ‘मिरमिरे’ आगामी माघ १ गते देखि दर्शकसमक्ष आउँदैछ । यसपटक फिल्मको केन्द्रमा बाउ–छोरी को न्यानो सम्बन्ध रहेको छ। फिल्ममा आमाले घर छाडेपछि एक्ला बुवा दयाहाङ राई …

Read More »

बल्छी धुर्बे निर्देशित ‘गोबर गणेश’ को पोस्टर सार्वजनिक

काठमाडौं । आगामी माघ १ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘गोबर गणेश’ ले आफ्नो अफिसियल पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य कलाकारहरू मरिचमान श्रेष्ठ ९बल्छी धुर्बे० र वर्षा शिवाकोटी को आकर्षक रूपरंग र रोचक गेटअपले दर्शकको ध्यान खिचेको छ । पोस्टरमा वर्षा रिक्सा चलाइरहेकी देखिन्छिन् भने बल्छी धुर्बे …

Read More »

‘पीआर’को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक

काठमाण्डौ । निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक भएको छ। यहीँ शुक्रबारबाट   प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको उक्त गीतको टाइटल गीत रिलिज गरिएको हो।गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ । …

Read More »

‘अभिमन्यु :च्याप्टर–१’ लाई अष्ट्रेलिया र न्युजिल्यान्डमा ५०० भन्दा बढी शो

काठमाडौं । फिल्म ‘अभिमन्यु स् च्याप्टर–१’ ले अष्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक शो पाएको छ । डिसेम्बर ११ ९यही बिहीबार० बाट प्रदर्शनमा आउन लागेको यो फिल्मले यी दुई देशमा पहिलो साता पाँच सयभन्दा धेरै शो पाएको छ । फिल्मका सह–निर्माता रमेश चौलागाईं ले दर्शकको चाप उच्च भएका शोहरू अझै थपिने विश्वास …

Read More »

‘झिँगेदाउ–२’ को छायांकन खोपासी जुजु गाउँबाट सुरु

काठमाडौं । नेपाली फिल्म ‘झिँगेदाउ–२’ को छायांकन औपचारिक रुपमा सुरु भएको छ । सोमबार काभ्रेको पनौती नगरपालिका–१० स्थित खोपासी जुजु गाउँ बाट फिल्मको छायांकन सुरु गरिएको हो। निर्देशक ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको पहिलो क्ल्याप गीता अधिकारी र संस्कृत अधिकारी अभिनित दृश्यबाट गरिएको निर्माण टिमले जनाएको छ । कपनगढी सिनेमा प्रालिको …

Read More »

नेपाली फिल्म ‘आँखा’ ले जित्यो एसिया प्यासिफिक फिल्म महोत्सवमा ‘उत्कृष्ट फिल्म’ को अवार्ड : हङकङका सुपरस्टार साइमनले दिए अभिनेत्रीलाई अवार्ड

काठमाडौं। नेपाली फिल्म ‘आँखा’ ले मलेसियामा सम्पन्न ६२औँ एसिया प्यासिफिक फिल्म महोत्सवमा ‘उत्कृष्ट फिल्म’ को अवार्ड जित्न सफल भएको छ। नेपाललाई अन्तर्राष्ट्रिय सिने–मञ्चमा नयाँ परिचय दिलाउँदै ‘आँखा’ ले यस प्रतिष्ठित अवार्डमा विजयी बन्दै इतिहास रचेको हो।पुरस्कार ग्रहण गर्नका लागि फिल्मकी प्रमुख अभिनेत्री स्मिता लामिछाने क्वालालम्पुर पुगेकी थिइन्। उक्त अवार्ड उनलाई …

Read More »