काठमाडौँ । ऐना झ्यालको पुतली, हल्कारा, रेडसुटकेश जस्ता फिल्म निर्माण गरेको आइसफल प्रडक्सनले आफूले निर्माण गर्न लागेको फिल्मका लागि कलाकार चाहिएको सूचना जारी गरेको छ । निर्माता तथा आइसफल प्रडक्सनका प्रमुख रामकृष्ण पोखरेलले फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्मका लागि पनि कलाकार चाहिएको बताएका छन् । ‘आइसफल प्रडक्सनले २०२६ मा …
Read More »Film
फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक
काठमाडौं। गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक गरिएको छ । हलमा प्रदर्शित फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले फिल्मप्रति दर्शकको आकर्षण अझ बढाउने उद्देश्यले आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो । गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट, …
Read More »५१औं दिनमा पनि ‘परान’ ३० हलमा प्रदर्शन, अनाथ र असहायलाई न्यानो कपडा वितरण
काठमाडौँ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म परानले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्यो । चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी …
Read More »कास्कीको ताङतिङबाट सुरु भयो ‘पेन्सन पट्टा’ को छायांकन, दयाहाङ र सुनील थापा मुख्य भूमिकामा
काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘पेन्सन पट्टा’ को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँ बाट सोमबार फिल्मको सुटिङ सुरु गरिएको हो । निर्माण टिमका अनुसार ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेसनहरूमा फिल्म खिचिनेछ । फिल्मको शीर्षकले भूतपूर्व लाहुरेको कथा जस्तो संकेत गरे पनि …
Read More »फिल्म ‘कुमारी’ को दोस्रो गीत ‘तिमी विना’ सार्वजनिक
काठमाडौं । आगामी माघ २३ गते (भ्यालेन्टाइन डेको अवसरमा) प्रदर्शनको तयारीमा रहेको फिल्म ‘कुमारी’ को दोस्रो गीत ‘तिमी विना’ सार्वजनिक गरिएको छ । प्रेमिल भाव समेटिएको यो गीतमा केहर सिंह लिम्बु को स्वर तथा सुमन तामाङ को शब्द रचना रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य जोडी अबिषेक खड्का र …
Read More »चलचित्र विकास बोर्डको सहयोगमा १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम उद्घाटन
काठमाडौं। चलचित्र बिकास बोर्डको सहयोगमा तथा मगर चलचित्रकर्मी संघको आयोजनामा १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको छ। कार्यक्रम नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको व्यवस्थापनमा सञ्चालन हुन लागेको हो । चलचित्र बिकास बोर्डले यो बर्षलाई दक्षता अभिवृद्वी बर्ष २०८२ घोषणा गरेको छ । त्यसै अन्तरगत स्थानीय चलचित्रकर्मीको …
Read More »‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास, पौष ४ गतेदेखि देशव्यापी प्रदर्शन
काठमाडौं। पौष ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको हो । यससँगै अब फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । सेन्सर बोर्डका पदाधिकारीले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । २ घण्टा …
Read More »‘आ बाट आमा’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’ रिलिज गरिएको छ। काठमाडौंमा एक कार्यक्रम गर्दै गीत रिलिज गरिएको हो। गीतको भिडियोमा विपना थापा,पल शाह,प्रदीप रावत,सिम्रन पन्त,उषा उप्रेती,साइग्रेस पोखरेल,गजित बिष्ट लगायतलाई देख्न सकिन्छ। परदेशिएको छोराको विलौना र आमाको मायालाई गीतको भिडियोमा दर्शाइएको छ। यस मार्मिक गीतमा शब्द रचना …
Read More »‘रमिताको पिरती’को ‘तिमी भए काफी’ गीतमा समीर र आनाको रोमान्स
काठमाडौं। आगामी माघ २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रमिताको पिरती’ फरक बिषयवस्तु र प्रस्तुतिका कारण चर्चामा छ । यसको पोष्टर र टिजर सार्वजनिक भइसकेको छ । फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह–अवरोहलाई प्रस्तुत गरेको छ । नायिका आना शर्माको फरक शैली र गेटअप, फिल्मको टिजरमा देखाइएको फरक …
Read More »‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक
काठमाडौं । फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक गरिएको छ। उक्त गीत आइतबार राति काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा बालेन शाहको र्याप तथा लय समावेश गरिएको छ भने गणेश उप्रेती, कमलमणी नेपाल, सृजना अधिकारी र भोलाराज सापकोटालगायत कलाकारको अभिनय देख्न सकिन्छ। गीतमा …
Read More »
News Filmy Newsportal / Nepal
