काठमाडौँ । विपना थापा तथा पल शाहको मुख्य भुमिकामा रहेको फिल्म ‘आ बाट आमा’मा नेवारी गीत राखिने भएको छ। निर्माण टिमले यस फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा ’लाई नेवारी भर्सनमा पनि रेकर्ड गराएको छ। रिलिज भएसँगै चर्चामा रहेको यस गीतलाई निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै …
Read More »Film
१२ वर्षपछि प्रवीण श्रेष्ठको कमब्याक फिल्म ‘बब डाई’को छायांकन सकियो
काठमाडौं । फिल्म ‘मोक्ष’पछि १२ वर्षको अन्तरालमा निर्देशनमा फर्किएका प्रवीण श्रेष्ठको नयाँ फिल्म ‘बब डाई’को छायांकन सम्पन्न भएको छ । बिहीबार कीर्तिपुरमा अन्तिम दृश्य खिच्दै ४२ दिनमा फिल्मको सम्पूर्ण छायांकन पूरा गरिएको निर्माण पक्षले जनाएको छ । फिल्मको छायांकन कीर्तिपुरसँगै चन्द्रागिरी क्षेत्रमा गरिएको हो । स्क्रिप्टअनुसारका सबै दृश्य खिचिसकिए पनि …
Read More »फिल्म ‘बम बिहारी’ को शुभमुहूर्तसँगै छायांकन सुरु
काठमाडौं । नयाँ फिल्म ‘बम बिहारी’ को बुधबार भक्तपुरको हनुमान मन्दिरमा पूजा गर्दै शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै फिल्मको छायांकन समेत प्रारम्भ गरिएको निर्माण पक्षले जनाएको छ । डीएमएस मल्लको निर्देशन रहने यस फिल्मको छायांकन काठमाडौं उपत्यकाका विभिन्न स्थान र नेपालगन्जमा गरिनेछ । फिल्मको कथावस्तु नेपाली आमा र भारतीय बाबुको …
Read More »फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक: सहरमा सपना खोज्ने युवाको संघर्ष
काठमाडौं । माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। सार्वजनिक ट्रेलरले पढाइमा कमजोर एक गाउँले युवक काठमाडौं आएर जीवन बदल्न गरेको कठिन संघर्षको कथा भन्छ। गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौं …
Read More »‘प्रतिवैरम’ को एक्सन टिजर सार्वजनिक
काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा बनेको फिल्म ‘प्रतिवैरम’को टिजर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा १ मिनेट २९ सेकेन्ड लामो एक्सनप्रधान टिजर सार्वजनिक गरिएको हो। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित फिल्मको टिजरले मधेसमा हुने अपराध, सामाजिक संरचना र पारिवारिक सम्बन्धको झल्को दिन्छ । टिजरमा दाइजो …
Read More »‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा
काठमाडौँ । नेपाली फिल्म ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ । फरक धार र नवीन प्रस्तुतिका कारण चर्चा पाएको फिल्मले एक्सन, ड्रामा र भावनात्मक पक्षलाई केन्द्रमा राखेको छ । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा फरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘एक्लो–१’ ले कथा, प्रस्तुति र प्राविधिक पक्षमा नयाँपन ल्याउने निर्माण …
Read More »‘बम बिहारी’ फिल्मको छायांकन सुरु, सुमन ज्योती र झरना रिसाल मुख्य भूमिकामा
काठमाडौँ । नयाँ नेपाली फिल्म ‘बम बिहारी’को शुभमुहूर्त गरिएको छ । बुधबार भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । काठमाडौँ । नयाँ नेपाली फिल्म ‘बम बिहारी’को शुभमुहूर्त गरिएको छ । बुधबार भक्तपुरस्थित हनुमान मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तसँगै फिल्मको छायांकनसमेत सुरु भएको छ …
Read More »महेश त्रिपाठी ‘शिरजरा’ मा अनुबन्धित
काठमाडौं । पछिल्लो समयका व्यस्त अभिनेता महेश त्रिपाठी नयाँ फिल्म ‘शिरजरा : सङ अफ ग्रान्ड मदर’ मा अनुबन्धित भएका छन्। फिल्मको शीर्ष भूमिकाका लागि उनी एक महिनाअघि नै अनुबन्धित भए पनि बुधबार मात्रै औपचारिक घोषणा गरिएको हो। यो फिल्ममा आफ्नो भूमिका दार्शनिक छविको रहेको अभिनेता त्रिपाठीले बताए। उत्तरआधुनिक (मेटा–मोर्डन) कथावस्तुमा …
Read More »प्रदीप खड्काको ‘एक्लो’ लाई देशभर १२४ शो
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर भोली बिहीबारदेखि प्रदीप खड्का स्टारर फिल्म ‘एक्लो’ प्रदर्शनमा आउँदैछ । नेपालको पहिलो भनिएको साइन्स-फिक्सन जनरामा आधारित यस फिल्मले घरेलु मल्टिप्लेक्सहरूमा औसत शो प्राप्त गरेको छ । बुधबार बेलुकासम्मको तालिका अनुसार फिल्मले देशभर जम्मा १२४ शो पाएको छ । स्टार भ्यालु र …
Read More »फिल्म ‘कुमारी’ को लोक शैलीको गीत ‘डोको बुन्ने’ सार्वजनिक
काठमाडौं । लभस्टोरी फिल्म निर्देशनमा कहलिएका दिनेश राउतको नयाँ फिल्म ‘कुमारी’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । राजधानीको वान सिनेमाजमा बुधबार आयोजित कार्यक्रममा लोक शैलीको गीत ‘डोको बुन्ने’ रिलिज गरिएको हो । यसअघि सार्वजनिक ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ गीतले चर्चा बटुलिसकेका छन् । सार्वजनिक गीतमा केहर …
Read More »
News Filmy Newsportal / Nepal
