news filmy

कार्साङको टिजर सार्वजनिक : राम्रो फिल्म बनेको संकेत

काठमाण्डौँ । आगामी पौष २६ गते देखि प्रर्दशनमा आउँने दयाहाङ राईको नयाँ फिल्म कार्साङको टिजर सार्वजनिक भएको छ । कथा बस्तु सहित प्रस्तुती समेत राम्रो देखाईएको टिजर हेर्दा लाग्छ यो फिल्मलाई दर्शकले मन पराउँन सक्छन । कमेडी देखि ईमोशन समेत मिक्स गरिएको फिल्मको मूल कथा झाक्री र उनको गरिवी अवस्थासँग …

Read More »

अञ्जनाको नयाँ फिल्मको मूहूर्त : गाउँ रमाइलोमा पनि काम गर्दै

काठमाण्डौँ । एतिहासिक व्यापार गरिरहेको फिल्म पूर्णबहादुरको सारंगीकी अभिनेत्री अञ्जना बराइलीको नयाँ फिल्म डोरीको शुभ मूहूर्त भएको छ । बिहिबार ललितपुरको झम्सिखेल स्थित युला सरस्वती मन्दिरमा क्यामेरा र स्क्रिप्टको पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । आगामी आईतबार देखि छायाँकनमा जाने फिल्मलाई अरुण लामाले निर्देशन गर्नेछन । फिल्ममा अञ्जनाका अलावा …

Read More »

स्वस्तिमा र विपिनले फेरी जिते राष्ट्रिय अवार्ड : बुलाकी उत्कृष्ट फिल्म

काठमाण्डौँ । बुधबार अपरान्ह सम्पन्न भएको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८१ बाट स्वस्तिमा खड्का र विपिन कार्की पुनः एक साथ पुरस्कृत भएका छन । यस बर्ष स्वस्तिमाले फिल्म दिमाग खराब बाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल भएकी हुन भने विपिनले प्रसाद – २ बाट सर्वोत्कृष्ट अवार्ड प्राप्त गरेका …

Read More »

तेल भिसाको व्यापार आज निकै राम्रो : डिस्काउन्ट डेले गर्यो कमाल

काठमाण्डौँ । राम्रो समीक्षा प्राप्त गर्दा गर्दैपनि अपेक्षित रुपमा व्यापार गर्न नसकिरहेको फिल्म तेल भिसाले आज बुधबार दर्शकको निकै राम्रो साथ पाएको छ । फिल्मको रिलिज यताकै सवै भन्दा राम्रो अकुपेन्सी आज देखिएको हो । डिस्काउन्ट डे भएका कारण बुधबार दिउँसो देखि देशै भरका प्राय हलमा यो फिल्म हेर्न दर्शकको …

Read More »