news filmy

चलचित्र बिकास बोर्डद्धारा करिश्मा र थिन्ले सहित सात जना महिला फिल्मकर्मीलाई सम्मान प्रदान

काठमाडौं – चलचित्र विकास बोर्डले घरेलु फिल्मको प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदान पु-याएका सात जना महिला फिल्मकर्मीलाई विशेष सम्मान प्रदान गरेको छ। सम्मानित हुनेमा अभिनेत्री करिश्मा मानन्धर, रश्मी भट्ट, सरिता साह, पशुपति राई, थिन्ले ल्हामो, पत्रकार गीता अधिकारी, र मेकअप कलाकार शोभा श्रेष्ठ रहेका छन्। तीन दिने महिला चलचित्र महोत्सवको …

Read More »

बाँकी ४० दिनमा ११ वटा फिल्म रिलिज हुदै तर रिजल्ट कस्तो रहला ?

अनुप भट्टराई काठमाण्डौं । नेपाली फिल्म उद्योग यो समय निकै रोचक मोडमा छ। बर्ष सकिन अब जम्मा ४० दिन मात्र बाँकी छ, र यस अवधिमा ११ वटा फिल्म प्रदर्शनको तयारीमा छन्। रिलिज हुने फिल्मका  ट्रेलर र टिजरहरू लगातार सार्वजनिक भइरहेका छन्, जसले फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ। अधिकांश ट्रेलर राम्रै   देखिएका …

Read More »

फिल्मकर्मीले गुमाउन थाले अभिभावक : गौरी मल्लकी आमाको पनि निधन

काठमाण्डौं । नेपाली फिल्म क्षेत्रमा एक वर्षभित्रै थुप्रै कलाकारहरूले आफ्ना अभिभावक गुमाउनु परेको छ। गत भदौ ६ गते अभिनेताद्धय विपिन कार्की र अर्जुन कार्कीले ६८ वर्षको उमेरमा आफ्नी आमा गुमाएका थिए भने , हाँस्य अभिनेता जीतु नेपालले पनि आमालाई गुमाएको महिना दिन पनि पुगेको छैन ।  यसैगरी पछिल्लो साता अभिनेता …

Read More »

महेशसँग लगनगाँठो कसिन गायिका अस्मिता अधिकारीले

काठमाडौं ।  गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार काठमाण्डौको बबहरमहल स्थित कार्की ब्यांक्वेटमा उनीहरुको वैवाहिक समारोह भएको हो । दुवै पक्षका परिवार, आफन्त तथा  कलाकारिता क्षेत्रका सिमिति साथीभाईहरुको उपस्थितीमा मिडियालाई प्रतिबन्ध गर्दै कडा सुरक्षा व्यवस्थाका बीच उनीहरुको विवाह सम्पन्न भएको हो ।  अस्मिता र …

Read More »

दुर्लभ संयोगमा बनेको होस्टेल- ३ लाई डेढ सय शो : जेनेरेशन जेड स्टार बन्ने अवसर

अनुप भट्टराई काठमाडौं – युवा दर्शकमाँझ सुपरहिट बनेको फिल्म ‘होस्टेल’ शृंखलाको तेस्रो भाग ‘होस्टेल ३’ यहि शुक्रबार देखि प्रदर्शनमा आउँदैछ । निर्देशकदेखि निर्माता र मुख्य कलाकार सम्म ९९ प्रतिशत नयाँ अनुहार समेटिएको यो फिल्मले नेपाली फिल्म उद्योगमा नयाँ स्टारहरू जन्माउने अपेक्षा गरिएको छ । हालैका महिनाहरूमा चर्चित कलाकारहरूको फिल्महरूले अपेक्षाकृत …

Read More »

अति राम्रो श्री बुकुरोको टिजर

काठमाण्डौँ । आमाको कथा, परिवारको समर्पण र घरको भावनात्मक कथा पस्किदै श्री बुकुरोको टिजर सार्वजनिक भएको छ । पूर्ण रुपमा फ्यामेली ड्रामामा आधारित फिल्मको टिजरमा अभिनेत्री लक्ष्मी गिरी आमाको भूमिकामा छिन र टिजरको न्यारेशन पनि उनले सुन्दर ढंगमा गरेकी छिन ।  टिजरमा उनले प्रस्तुत गरेको न्यारेशन हृदयस्पर्शी छ, शब्द चयन, भिजुअल …

Read More »

सल्लाघारीमा हुने कन्सर्टमा आउन बालेनलाई सुशान्तको निम्तो

काठमाडौं – गायक सुशान्त केसी ले आफ्नो बहुप्रतीक्षित कन्सर्ट ‘सुशान्त केसी लाइभ इन नेपाल’ का लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई विशेष निमन्त्रणा दिएका छन्। आगामी शनिबार (फागुन २४ गते) भक्तपुरको सल्लाघारीमा आयोजना हुने यो कन्सर्ट सुशान्तको साढे २ वर्षपछि काठमाडौं उपत्यकामा हुन लागेको पहिलो प्रस्तुति हो। गायक केसी हाल …

Read More »

‘जनै हराएको बाहुन’ मा मिरुना मगरको प्रवेश, अन्य दुई हिरोइन अनुबन्धको तयारी

काठमाडौं – नेपाली फिल्म उद्योगमा नयाँ नयाँ जोडीहरू देखिनु नौलो होइन। कहिले काहिँ एकदम अप्रत्याशित रूपमा जोडी बाँधिने कलाकारहरूले दर्शकको मन जित्छन् भने कहिलेकाहीं पुरानै जोडीलार्ई दर्शकले सधैं रूचाइरहन्छन्। तर, यसपटकको जोडी अलि फरक छ। फिल्म जनै हराएको बाहुन मा अभिनेत्री मिरुना मगर र अभिनेता विजय बरालले पहिलो पटक जोडी …

Read More »

उत्कृष्ट फिल्म सहित अनोराले जित्यो पाँच विद्यामा अस्करमा अवार्ड

काठमाण्डौँ ।  अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा सम्पन्न ९७औं एकेडेमी अवार्ड्स (अस्कर) मा फिल्म ‘अनोरा’ ले सर्वोत्कृष्ट फिल्मको अवार्ड जितेको छ।  यस फिल्मले कुल पाँच विधामा अवार्ड जितेको छ, जसमा सर्वोत्कृष्ट निर्देशक, अभिनेत्री, सम्पादन र मौलिक पटकथा समावेश छन्।    अन्य प्रमुख विजेताहरूमा एड्रियन ब्रोडीले ‘द ब्रुटलिस्ट’ फिल्मका लागि सर्वोत्कृष्ट …

Read More »

पाँच दिनमा तीन फिल्मको व्यापार ३ करोडको हाराहारीमा मात्र !

काठमाण्डौँ । शिवरात्रीको दिन देखि प्रर्दशनमा आएका तीन फिल्म लाज शरणम, मायावी र फेरि रेशम फिलिलीले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेनन । ११ करोड लगानीमा बनेका यि तीन फिल्मले पाँच दिन सम्म घरेलु बक्स अफिसमा करिब ३ करोडको हाराहारीमा मात्र व्यापार गरेको देखिएको छ । सवै भन्दा ज्यादा व्यापार …

Read More »